काठमाडौं । क्रान्तिकारी युवा लिग, नेपालले आफ्ना केन्द्रीय सचिवालय सदस्य सुरेश तामाङलाई प्रहरीले गरेको गिरफ्तारीको घोर भर्त्सना
 गरेको छ । र, उनलाई तुरुन्त रिहाई गर्न माग गरेको छ । क्रान्तिकारी युवा लिगका केन्द्रीय अध्यक्ष अमीर महर्जनले वक्तव्य जारी गरी यस्तो माग गरेका हुन् । तत्काल रिहाई नगरिए त्यसबाट उत्पन्न हुने परिस्थितिको जवाफदेही स्वयम् सरकार हुने पनि अध्यक्ष महर्जनले चेतावानी दिएका छन् ।

हार्दिक शुभकामना !

लिगले शुक्रबार वाइडबडी खरिद प्रक्रियामा भएको ४ अर्ब ३५ करोड ५६ लाख घोटालामा मुख्य दोषी ठहरिएका नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसकारलाई कार्यकक्षमै कालोमोसो दलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर