चितवन, जेठ १० । काठमाडौंबाट धनगढीको लागि छुटेको कर्णाली यातायातको बस नवलपुरको दुम्कीवास नजिक बिहीबार बिहान दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।

ना ६ ख ७४५६ नम्बरको उक्त बस दुम्कीवास नजिक ओभरटेक गर्ने क्रममा अनियन्त्रित भएर दुर्घटना भएको हो । घाइतेमध्ये ४ को अवस्था चिन्ताजनक रहेको छ भने अन्य घाइतेको अवस्था सामान्य छ ।

प्रहरीले दुर्घटनाको पुष्टि गर्दै घाइतेहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर