प्रचण्डको विरोधमा कालो झण्डाको प्रर्दशनगर्ने प्रदर्शनकारीको तत्काल र विनाशर्त रिहाइका लागि प्रेस वक्तव्य प्रकाशित

४ भाद्र बाँके

राष्ट्रियता, जनतन्त्र, जनजिविका र एमसीसी लगाएतका सवालहरलाई लिए क्रान्तिकारी कम्युनिस्ट पार्टि नेपालले प्र म प्रचण्डको विरोधमा कालो झण्डाको प्रर्दशन बाँकेको कोहलपुरमा गरेको थियो ।
प्रहरिले उक्त विरोध कार्यक्रममाथि दमन गर्दा चारजना प्रदर्शनकारीलाई गिरफ्तार गरि कोहलपुर प्रहरि कार्यालयमा राखेको छ । शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने नेपाली जनताको संवैधानिक अधिकारको प्रयोगर्दै पार्टीले गरेको शान्तिपूर्ण क्रार्यक्रममा वरवर प्रहरी दमन गरेरे सरकार आफै जनतामा अशान्ति फैलाउदै छ भनने स्पष्ट भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टि नेपाल सरकारको यस्तो फासिवादी दमनको घोर भत्र्सना गर्द छ ।
गिरफ्तार हुने प्रदर्शनकारहिरुमा पार्टी केन्द्रीय सदस्य दिलबहादुर कठायत, पाटीका बाँके जिल्ला कार्यालय सदस्यहरु क्रमस: प्रेम थापा, तिलक गिरि, अखिल क्रन्तिकारिका के स तथा बाँके जिल्ला सह–संयोजक तपेन्द्र न्यौपाने छन् । गिरफ्तार गरिएका प्रदर्शनकारीहरुलाई तत्काल र विना सत्र रिहा गर्न पार्टीले विज्ञप्ति मार्फत जोडदार माग गरेको छ । यदि गिरफ्तार प्रदर्शनकारीहरुलाई रिहा नगरे अरु आन्दोलन गर्न वाध्य हुने समेत यस प्रेस विज्ञप्ति मार्फत जानकारि गर्दछौं भनिएको छ ।
दिपक शाही                       विशाल
ईन्चार्ज                                संयोजक

बाँके जिल्ला संगठन समिति

यसैबीच भाद्र ४ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी वर्दिया जिल्लाले बाँसगढी नगरपालिकाका कार्यकारि घुस्याहा भ्रष्ट कार्यकारिलाई पार्टी र जनताले विरोध गर्दै, अख्तियार र सि डि यो लाई खबर गरि प्रहरिलाई बुझाएका छन् ।

नगरपालिकाका जनतालाई तीन महिने तालिम संचालन गरि तालिम लिने प्रशिक्षार्थीहरुलाई खाजा खर्च बापत होटलबाट खालि विल लगि मनोमानि ढंगले २५० प्रर्ति व्यतिको विल वनाई विल भुक्तानी दिईयको थियो तर होटललाई जम्मा प्रति व्यति २५ रुपैयाँ मात्र दिई लाखौं रुपैयाँ भ्रष्टाचार गरेको यो भिडियोमा सवन्धित कार्यालयको कर्मचारिले कार्यलयमा नै वसि छलफल र वयानले प्रष्ट पर्द छ।