२१ माघ काठमाडौं ।
नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकरी)ले संगठनको हित विपरित गतिविधि गरेको आरोपमा संगठनका केन्द्रीय सदस्य बाशु न्यौपानेलाई कारबाही गरेको छ ।
संगठनका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलव्दारा एक वक्तव्य जारी गरेर अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य वासु न्यौपानेले सङ्गठनको हितविपरीत गतिविधि गरेको हुँदा सङ्गठनको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको प्रेस विज्ञप्ति मार्फत जानकारी गराइएको छ । प्रेस विज्ञप्तिको पूर्णपाठ निम्नअनुसार छ ः