श्रावण १६ काठमान्डौ ।

हिजो दार्चुला जिल्ला व्यास गाउँपालिका वडा न. २ का ३५ वर्षिय नेपाली नागरिक जयसिँह धामी भारतको उत्तराखण्ड राज्यको पांगन जाने क्रममा मालाघाटमा महाकाली नदीमा तुईन तर्दा भारतीय सिमा सुरक्षा बल (क्क्द्य)ले पांगन तिरको तुईन फुत्काउँदा जयसिँह धामी नदीमा खरेर हाल सम्म वेपत्ता हुनु भएका छन् । यस्तो अमानवीय, आततयी र वर्वरतापुर्ण घटनाको चार कम्युनिष्ट पार्टी कडा निन्दा र भ्रत्र्सना गर्दै प्रेस वक्तव्य प्रकाशित गरेका छन् ।
प्रेस वक्तव्यको पूर्णपाठ तल दिइएकोछ :

प्रतिक्रिया

सम्बन्धित खवर