नेकपा(विप्लव नेतृत्व)का दैलेख जिल्ला जनसरकार प्रमुख कमरेड मदन शाही लगायत अन्य पार्टीका कमरेडहरु नेकपा (क्रान्तिकारी माओवादी)मा एकतावद्ध

नेकपा(विप्लव नेतृत्व)का दैलेख जिल्ला जनसरकार प्रमुख कमरेड मदन शाही लगायत अन्य पार्टीका कमरेडहरु नेकपा (क्रान्तिकारी माओवादी)मा एकतावद्ध

आस्विन १६ दैलेख,
दैलेख जिल्लामा नेकपा (क्रान्तिकारी माओवादी)मा क्रन्तिकारी एकता धुर्विकरण सुरु भएको छ । यहीक्रममा दैलेख नेकपा(विप्लव नेतृत्व)का जनसरकार प्रमुख कमरेड मदन शाही, र पुर्व नेकपा (माओवादी केन्द्र)का प्रदेश समिति सदस्य र जिल्ला समिति सदस्य तथा पुर्व क्षेत्रिय सदस्य क्रमश कमरेडहरु छवि नेपाली(निशान),कमरेड राजबहादुर शाही, विद्यार्र्थी नेताहरु क्रमश प्रकाश सुनार, नवीन शाही, ईश्वर शाही र चन्द्र शाही लगायत थुप्रै कमरेडहरु नेकपा (क्रान्तिकारी माओवादी)मा एकतावद्ध हुनु भएको छ ।