समवेदना !

समवेदना !

 

जन्म २०३७ असार मृत्यु २०७७ जेठ १३ ।

 
 
पहिले जाजरकोट जिल्ला, हाल बाँके जिल्ला कोहलपुर ३ निवासी  देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालकी केन्द्रीय सदस्य श्रीमती लक्ष्मी चौलागाईंका श्रीमान् पूर्व जनमुक्ति सेनाका बटालियन कमाण्डर बीर बहादुर कामीको मलेशियामा काम गर्ने सिलसिलामा यहि १३ गते असामयिक निधन भएको समाचारले हामी अत्यन्त दुखित भएका छौं । दिवंगत क. बीर बहादुर प्रति हार्दिक श्रद्धांजली अर्पण गर्दै शोक संतप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्दछौं ।
सी पी गजुरेल,
अध्यक्ष,
देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल
२०७७ । २ । १४