२५ बुँदे राष्ट्रघाती वक्तव्यका विरुद्ध आठ वाम घटकको विरोध सभा (फोटो फिचर)

२५ बुँदे राष्ट्रघाती वक्तव्यका विरुद्ध आठ वाम घटकको विरोध सभा (फोटो फिचर)

8-bam-f

काठमाडौं । पूर्व घोषित कायक्रम अनुसार आठ वामघटकले २५ बुँदे राष्ट्रघाती संयुक्त वक्तव्यका विरुद्ध मंगलबार काठमाडौंको सुन्धराबाट अपरान्ह २ बजे निकालेको विरोध ¥याली न्यूरोड गेट, असन, इन्द्रचोक, भोटाहिटी हुँदै रत्नपार्क शान्तिबाटिकामा पुगेर सभामा परिणत भएको थियो । विरोध सभालाई नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’, नेकमा (माले)का महासचिव सिपी मैनाली, जनमोर्चा नेपालका संयोजक साध्यबहादुर भण्डारी र नेकपा (मसाल)का नेताहरुले सम्बोधन गरेका थिए । उनीहरुले  २५ बुँदे राष्ट्रघाती वक्तव्य खारेज गरिनुपर्ने धारणा राखेका थिए ।

8-bam-2

8-bam-9

8-bam-7

8-bam-8

8-bam-3