नवलपरासीमा ‘वर्तमान राजनीतिक अवस्था र निकासको प्रश्न’ बिषयक सर्वपक्षीय अन्तरक्रिया हुने

नवलपरासीमा ‘वर्तमान राजनीतिक अवस्था र निकासको प्रश्न’ बिषयक सर्वपक्षीय अन्तरक्रिया हुने

नवलपरासी – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीको आयोजनाले वर्तमान राजनीतिक अवस्थाका बारे बृहत अन्तरक्रिया गर्दैछ ।
असोज १० गते शुक्रवार दाउन्नेदेवी माविमा जिल्लास्तरका सबैजसो पार्टीका प्रमुख तथा प्रतिनिधि सहित पार्टीले वर्तमान राजनीतिक अवस्था र निकासको प्रश्न बिषयक सर्वपक्षीय अन्तरक्रिया आयोजना गरेको हो । कार्यक्रममा जिल्लामा क्रियाशिल करिब १८ दल, जेनजी अभियानकर्मी, नागरिक समाज, मानवअधिकारकर्मी, नीजि क्षेत्र, कानुन ब्यवसायी, पत्रकार तथा अधिकारकर्मीलगायत जनसमुदायको समेत प्रतिनिधित्व हुने सो पार्टीले जनाएको छ ।