असार ५ काठमान्डौ ।
नेपालमा संचालित मिटर ब्याज बन्दगर्न र मिटर ब्याजीलाई कारवाही गर्न माग गर्दै नेकपा(क्रान्तिकारी माओवादी ) सम्वद्ध किसान महासंघ र ट्रेड युनियन महासंद्धव्दारा निम्नलिखित संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरिएकोछ :
नेकपा(क्रान्तिकारी माओवादी ) का नेताहरु र किसान तथा ट्रेड युनियनका नेताहरुव्दारा मिटरब्याजी पिडीत सँगै धर्नामा ऐक्यवद्धता पनि गरिएको छ



































