१३ फागुन दांग ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल तुलसीपुर उपमहानगरपालिका सेक्रेटरी मन बहादुर वली तुलसीपुर स्थित नेपाल टेलिकम अगाडि आफ्नै तरकारी पसलमा बसिरहेको बेला आज दिउसो सादा पोसाकमा आएका पुलिसले काम छ भनी इ प्र का बोलाएर मु द्दा चलाउँछौ भनि धम्याउदै इ प्र का मा.राख्ने काम गरेको जानकारी प्राप्त भएको छ ।
तुलसीपुर प्रहरीले आस्थाका आधारमा बिनाकारण अपहरण शैलीमा गिरफ्तार गर्ने कार्य बर्तमान संविधानले दिएको मौलिक हकको खिलापमा छ ! त्यसै उक्त कार्यको घोर भ्रत्सना गर्दै मन बहादुर वलीलाई तुरुन्त बिनासर्त रिहाई गर्न माग गर्दछौ भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले घोर विरोध गर्दै खेद व्यक्त गरेको छ ।
































