ऊ,आयाे र साेध्याे-तपाईंको परिचय के हाे महाशय ?मैले, हाँसेर भने_ कम्युनिस्ट !ऊ, फेरि आयो र साेध्याे-तपाईंको पेसा के हाे महाशय ?मैले नडराई भने- विद्रोह!ऊ तेस्रो पटक आयाे र साेध्याे-तपाईंलाई के मन पर्छ,महाशय ?मैले भने- मुस्कुराउदै, क्रान्ति!,,,हाल/कुपोन्डोल २०८२/०७/११
































