चेन्नई, भारत । अखिल भारत नेपाली एकता समाज चेन्नई दक्षिण नगर समितिले आगामी ७ र ८ मार्च २०२६ मा चेन्नईमा हुने नगरको १७ औ र दक्षिण भारत क्षेत्रीय समितिको १० औ संयुक्त सम्मेलनको प्रचार प्रसार, आर्थिक व्यवस्थापनका साथै नगरको बैठक क्रुमपेटमा सम्पन्न गरेको छ।
































