नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का महासचिव कमरेड धर्मेन्द्र वास्तोला ‘कन्चन’ लाई काठमाडौँको खिचापोखरीबाट फागुन ५ गते गिरफ्तार गरेको समाचार प्राप्त भएको छ । सो जानकारी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आफ्नो प्रेस वक्तव्यमार्फत दिइएको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनव्दारा जारी उक्त प्रेस वक्रव्यमा उक्त कुरा उल्लेख गरिएको हो । प्रेस—वक्तव्यको पूण पाठ तल दिइएको छ ः



























