काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं/१६,फागुन
अाज भरखरै मात्र काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । रातको २:५२ मा भूकम्पको धक्का महसुस भएको हाे ।
भूकम्पको इपिसेन्टर कहाँ हाे भन्ने एकिन खबर प्राप्त भएको छैन र क्षतिकाे बिबरण पनि प्राप्त भएको छैन । परन्तु भूकम्पको धक्का भने ठुलै महसुस भएको छ । काठमाडौंमा ठुलो धक्काकाे महसुस हुनुले यसको केन्द्रविन्दु काठमाडौं उपत्यका वरिपरिका जिल्ला भएको अनुमान छ ।