उपत्काका बन्दको आव्हान गर्दै ललितपुरको लगनखेलमा मशाल जुलुस प्रदर्शन सम्पन्न

उपत्काका बन्दको आव्हान गर्दै ललितपुरको लगनखेलमा मशाल जुलुस प्रदर्शन सम्पन्न

पुस २८ ललितपुर ।
उपत्काका बन्दको आव्हान गर्दै उपत्यकाको सात स्थानमध्ये ललितपुरको लगनखेलमा गरिएको मशाल जुलुस शान्तिपूर्णरुपले सम्पन्न भएको छ । लगनखेलको बटुकभैरव मन्दीर नजिकको गणेशस्थानबाट सूरु भएको मशाल जुलुसले फागुन २१को कथित निर्वाचन बहिष्कार गर्ने नारासहीत लगनखेलको बसपार्कको पूर्वी चोकमा आएर सामापन गरिएको छ ।


मशाल जुलुले लगनखेलको बसपार्कको पूर्वी चोकमा आएर आनेलनकारीहरुले निर्वाचन बहिष्कार सम्वन्धी विभीन्न नारासहीत केही वेर विरोध प्रदर्शन गरेका थिए । त्यहाँ कुनै पनि प्रहरी हस्तक्षेप भएन ।