क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नौ नं व्यूरोका नेता तथा कार्यकर्ता उत्पादन कार्यमा निरन्तर लाग्दै

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नौ नं व्यूरोका नेता तथा कार्यकर्ता उत्पादन कार्यमा निरन्तर लाग्दै

मंसिर २९ । क्रान्तिकारी कम्युनिस्ट पार्टीले नेपालले स्वाधिन अर्थतन्त्रको विकासमा जोड दिने लक्ष्यलाई केन्द्रमा राखी पार्टीको नौ नं व्यूरोका नेता तथा कार्यकर्ताहरु उत्पादन कार्यमा निरन्तर लागिरहेका छन् । यो पार्टीले जोड दिएको सामूहिक खेती प्रणालीको एउटा अभ्यास हो । (फोटो फिचर)