अखिल (क्रान्तिकारी)को ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भब्य रुपमा सम्पन्न

अखिल (क्रान्तिकारी)को ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भब्य रुपमा सम्पन्न

अध्यक्षमा महेश श्रेष्ठ र महासचिवमा नवीन खड्का निर्वाचित

फागुन ३ काठमान्डौ । अखिल (क्रान्तिकारी)को ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन काठमान्डौमा भब्य रुपमा सम्पन्न भएको छ । सम्मेलनले अखिल (क्रान्तिकारी)को अध्यक्षमा महेश श्रेष्ठ र महासचिवमा नवीन खड्कालाई निर्वाचित गरेको छ ।
६५ सदस्यीय केन्द्रीय समितिमा अध्यक्ष महेश श्रेष्ठ , उपाध्यक्ष नेत्र शाही, महासचिव नवीन खड्का , सचीवहरु दिनेश जोसि, नर ब कुमाल , प्रतिभा पौडेल , प्रवेश रुम्बा,इश्वर सिंह साउद , नवराज बिक, संग्राम भिउ थापा र कोषाध्यक्ष लक्ष्मण बिक लगायत हुनुहुनछ ।
नव निर्वाचत केन्द्रीय समितिको सम्पुर्ण टिमलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना !!