वैकल्पिक केन्द्रीय सदस्य खरेल पार्टीमा नरहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जानकारी

वैकल्पिक केन्द्रीय सदस्य खरेल पार्टीमा नरहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जानकारी

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव गौरवले एक प्रेस वक्तव्य जारी गरी पार्टीका वैकल्पिक केन्द्रीय सदस्य नन्दलाल खरेल पार्टीमा रहेको सार्वजनिक जानकारी गराउनु भएको छ । आज एक प्रेस वक्तव्यमार्फत् उहाँले यस्तो जानकारी गराउनु भएको हो ।
वक्तव्यमा भनिएको छ, “हाम्रो पार्टीका वैकल्पिक केन्द्रीय समिति सदस्य नन्दलाल खरेल पार्टी छाडेर अन्य पार्टीमा सामेल भएको पुष्टि हुन आएकोले उहाँ हाम्रो पार्टीमा नरहेको कुरा सम्बन्धित सबैको जानकारीका लागि यो प्रेस वक्तव्य जारी गरिएको छ ।”

Press Statement Kharel