नेकपा(क्रान्तिकारी माओवादी) आगोको झिल्को

सन् १९६२ को चिन भारत युध्दमा हारेर फर्कियको भारतीय हरुवा सेना नेपालको लिपुलेक लिम्पीयाधुरा र कालापानीको भु–भागमा अस्थाई रुपमा क्याम्प बनायर बसेको थियो । उक्त सेनालाई नेपाल सरकारले नेपाली भुमी छोड्नका लागि कुनै सूचना जारी गरेन । कुनै पनि आवश्यक पहल कदमी नपुगीरहेको अवस्था थियो । उक्त अस्थायी क्याम्प बसेको भरमा भारतले उक्त नेपाली भु–भागलाई […]

जनताको एकताबद्ध संघर्ष र सकल्प आजको राष्ट्रिय आवश्यकता

विदेशबाट पैसा पठाएर घर गाउँमा चामल र अन्य अत्यावस्यक सामानको गुजारा चलाउने नेपाली समाजको परम्परालाई कोरोना भाईरस (कोभिड १९) को महामारीले ब्रेक लाग्ने स्थिति उत्पन्न भएको छ । नेपालको अर्थतन्त्रमा महत्बपूर्ण भुमिका रहेको रेमिट्यान्स घट्ने प्रकृयाले देशको अर्थतन्त्र कसरी अगाडी बढ्छ ? त्यसले पार्ने प्रभाव कस्तो हुनेछ ? र अव नेपालको आर्थिक प्रणली के हुने […]

कोभिड १९ र बदलिदो विश्वराजनीति

यतिबेला विश्वमा महामारीको रुममा फैलिएको कोभिड १९ ले गर्दा सिंगो मानवजातिको अस्तित्व नै संकटमा पर्ने खतरा देखिएको छ । यो भाइरस २०१९को अन्त्यतिर चीनको बुहान शहरबाट सुरु भै अत्यन्तै तीब्र गतिमा आजसम्म विश्वका २१० देशमा फैली सकेको छ । जसबाट २२ लाख भन्दा बढी मान्छे सङ्क्रमित हुनुका साथै १ लाख ५० हजार भन्दा बढीले ज्यान […]

नेपाली एकता समाज भारत केंद्रीय समितिको विज्ञप्ति

नेपाली एकता समाज भारत  २९मार्च  दिल्ली गत वर्ष दिसंबरमा चीन को वुहान शहरबाट नोवेल कोरोना वायरस अथवा कोविड १९को संक्रमण शुरू भयो र हाल सम्म यसको चपेटामा विश्वका झण्डै सबै देशहरु आएका छन । यस रोगको कुनै औषधि अथवा टीका छैन र दुनिया भरि सामाजिक दुरी(सोशल डिसटेंसिग), हाइजीन र लॉकडाउन गरि संक्रमणको प्रसारलाई रोक्ने प्रयास […]

बिश्वमा फैलिएको कोरोना भाइरस(कोभिड–१९)को महामारीका सन्दर्भमा नेपालका ५ वटा किसान संंघद्धारा जारी संयुक्त वक्तब्य

  चैत्र १६, काठमाण्डौ नेपालका विभिन्न राजनीतिक दलसंग आवद्ध ५ वटा किसान संंघको वैठक बसी बिश्वमा फैलिको कोरोना भाइरस(कोभिड–१९)को महामारीले नेपाल समेत आक्रान्त बन्दै गएको र त्यो संक्रामक बिश्वब्यापी ब्याधीबाट जोगिन र फैलिन नदिन सरकारले देशलाई लक डाउन गरी नागरिकलाई घरमै बस्न र समाजिक दूरी कायम राख्न बिशेष जोड दिइएको छ । यस सन्दर्भमा निश्चत […]

जोन्स हप्किन्स युनिभर्सिटीको खोजमुलक तथ्य : यो हो कोरोना भाइरसवाट वच्ने सवैभन्दा उत्तम उपाय

  कोरोना भाइरस बिश्वभर महामारीको रुपमा फैलिरहँदा जोन्स हप्किन्स युनिभर्सिटीले यसबाट बच्ने उपायबारे आफ्नो अनुसन्धानको तथ्य सार्वजनिक गरेको छ । सो बिश्वबिद्यालयले गहन अध्ययनपछि कोरोना भाइसरबाट बच्ने सर्वोत्कृष्ट उपायसहितको निश्कर्ष बाहिर ल्याएको छ । जोन्स हप्किन्स युनिभर्सिटीले कोरोना भाइरसको सक्रमणवाट वच्नका लागि सरल भाषामा तयार पारेको खोजमुलक तथ्यहरुको नेपाली अनुवाद यस्तो छ . १। यो […]

‘राष्ट्रिय स्वाधिनता र संगठन विस्तार अभियान’ भारत प्रवासमा

दिल्लीी । नेपाली एकता समाज भारतको नेतृत्व र पहलमा ‘राष्ट्रिय स्वाधिनता र संगठन विस्तार अभियान’ अन्तर्गत भारतको दिल्ली, पन्जाव, मुम्बई, चण्डीगढलगायत सबै डिओसीहरुमा कार्यक्रमहरु सम्पन्न भएका छन् । भारतमा फरवरी १२ देखि सु? गरेर ८ मार्च २०२०सम्म गरी प्रचारात्मक र संगठनात्मक विस्तार सम्वन्धी विभिन्न कार्यक्रमह? सम्पन्न भएका छन् । भारतको दिल्लीमा नगर स्तरिय प्रशिक्षण कार्यक्रम […]

८ मार्च र कम्युनिस्ट आन्दोलनमा महिला मुक्तिको प्रश्न

बिश्वब्यापी इतिहासमा राज्यसत्ता परिवर्तनको लागि महत्वपूर्ण आन्दोलन भएको पाइन्छ । हरेक परिवर्तनको पछाडी राज्यसत्ता दासयुग,सामन्तबादी युग र पुँजीवादी युगमा बिश्व प्रवेश गरे पनी विश्वभरी महिला मुक्तिको कुरा र महिलामाथी भएको अत्याचार र त्यसको गहिरो अध्यन अनुसन्धान र महिला मुक्ति आन्दोलनको भूमिकाको बारेमा पुँजीवादी राष्ट्रमा सकारात्मक मुल्याङकन भएको पाइदैन । ८ मार्चको बारेमा सयुक्त राष्ट्र संघमार्फत […]

हामी सहिद तथा बेपत्ता योद्धाहरुको सपना पूरा गर्ने दिशामा दृढ छौं ।

महासचिव क.किरण  नेकपा (क्रान्तिकारी माओवादी) प्रदेश नं ३ को आयोजनामा स्व.भगवती खवासको श्रद्धाञ्जली सभा पार्टी कार्यालय ललितपुरको कुपण्डोलमा सम्पन्न भयो । उहाँको मृत्यु २०७६ माघ १६ मा ९४ वर्षको उमेरमा भएको थियो । प्रदेश ३ का सेक्रेटरी क.प्रवेशको अध्यक्षतामा सञ्चालित उक्त श्रद्धाञ्जली सभामा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव क.मोहन वैद्य “किरण” प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो […]

नेकपा(क्रान्तिकारी माओवादी)ले २५औं जनयुद्ध दिवस सातै प्रदेशका जिल्लाहरुमा विभिन्न कार्यक्रमका साथ मनाउने

नेकपा(क्रान्तिकारी माओवादी)ले माघ १५ गते देशका चारै सहरबाट एकसाथ उद्घाटन गरेको ‘राष्ट्रिय स्वाधिनताको रक्षा र संगठन विस्तार अभियान’ले अहिले देशैभरी एउटा नयाँ उत्शाहका साथ अगाडि बढीरहेको सन्दर्भमा नेकपा(क्रान्तिकारी माओवादी)ले २५औ जनयुद्ध दिवसलाई त्यही अभियानसित जोडेर देशैभर विभिन्न कार्यक्रमको आयोजना गर्दै २५औं जनयुद्ध दिवस मनाउने निर्णय गरेको जानकारी प्राप्त भएको छ । विभिन्न सातैवटा प्रदेशहरुले प्रदेशस्तीय […]