दशवर्षे जनयुद्धले क्रान्तिप्रति आशावादी र प्रतिबद्ध हुन प्रेरित गरिहन्छ

तपाईको घाईते जीवनको वारेमा विगत र वर्तमान स्थितिबारे बताईदिनुस न ? मुक्ति या मृत्युको सपथ खाएर जनमुक्ति युद्धमा होमिएको एउटा योद्धाका लागि युद्धमा घाइते हुनु सामान्य कुरा थियो । तर सुविधा सम्पन्न अस्पतालमा औषधोपचार हुन नसक्दा झन्डै खुट्टा गुमाउनु प¥यो । घाइते अवस्था निकै कहालिलाग्दो र पीडादायी हुने नै भयो । श्रमजीवि सर्वहारावर्गको मुक्तिको अभिलाषाका […]

पत्रकार हुमागाई आईसियुमा

काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सल्लाहकार रामचन्द्र हुमागाई गम्भीर विरामी परेका छन् । विभिन्न रोगको लामो समयदेखि उपचार गराइरहेका हुमागाई तीन दिनअघि अचेत बनेपछि काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको एमआईसीयुमा उपचारका लागि भर्ना गरिएको हो । बेलुका सबैसँग खाना खाएर सुतेका हुमागाई विहान अबेरसम्म पनि नउठेपछि ढोका खोलेर हेर्दा उनी अचेत अवस्थामा भेटिएपछि उपचारका […]

‘२५ बुँदेले रोक्यो चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण’ : गजुरेल

२९ असोज, काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष तथा क्रान्तिकारी माओवादीका बरिष्ठ नेता सिपी गजुरेलले भारतसँग नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको २५ बुँदे सहमति(संयुक्त वक्तव्य)ले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण रोक्नमा भूमिका खेलेको बताएका छन् । दक्षिणी भारतको गोवा सम्मेलनमा पर्यवेक्षकको हैसियतमा सहभागी हुन पुगेका प्रम दाहालले चिनियाँ राष्ट्रसित सि जिनपिङलाई नेपाल भ्रमण गराउन भूमिका […]

कावासोतीमा बस र माइक्रो ठक्कर खांदा २२ जना घाइते

नवलपरासी, असोज २१ । नवलपरासीको कावासोती ११ लोकाहाखोला पुलमा शुक्रवार विहान भएको सवारी दुर्घटनामा परि २२ जना घाईते भएका छन । घाईते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । काठमाण्डांैबाट अर्घाखाचीका लागि छुटेको बा २ ख २०४१ नम्बरको माईक्रो र भैरहवाबाट वाग्लुङ्ग वेनीका लागि छुटेको ना ६ ख ८८७ […]

क्रान्तिकारी माओवादीका जिल्ला नेता गिरफ्तार

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सचिवालय सदस्य तथा नेवा राज्य इन्चार्ज दिनेश शर्मा‘सागर’सहित क्रान्तिकारीका दर्जनौं नेता कार्यकर्तालाई काठमाडौंको सुन्धराबाट प्रहरीले गिरफ्तार गरेको छ । बुधबार बागबजारबाट पक्राउ परेका पार्टीका नेताहरुको रिहाइका लागि घोषित संघर्षका कार्यक्रमअन्तर्गत आज विहान १० देखि ११ बजेका लागि चक्काजाम गर्न सडकमा निस्क्एिका क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको […]

क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्यसहित चार पक्राउ

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य शिवराम यादव सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । बागबजारस्थित अखिल (क्रान्तिकारी) को केन्द्रिय कार्यालयबाट पूर्वसाभासद समेत रहेका यादवसहित चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य शिवराम यादव, अखिल (क्रान्तिकारी) का सहसंयोजक राम नेपाली, केन्द्रिय सदस्य महेश श्रेष्ठ र दिपेन्द्र सुनुवार […]

राष्ट्रघाती माथिल्लो कर्णाली सम्झौताको खारेजीको माग गर्दै क्रान्तिकारी माओवादीले आज देशैभर विरोध प्रदर्शन ग¥याे

मूलबाटो संवाददाता । २४ भदौं, काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले माथिल्लो कर्णाली सम्झौताको खारेजीको माग गर्दै आज देशैभर विरोध प्रदर्शन गर्दैछ । पार्टीको नेवा राज्यले अपरान्ह काठमाडौंको शान्तिबाटिकाबाट ¥याली निकाल्ने तयारी गरिरहेको छ भने भेरी–कर्णाली राज्यले सुर्खेतमा विरोध प्रदर्शनको तयारी गरेको छ । त्यसैगरी सेम, मगरात, अवध, थारुवान, ताम्सालीङ, तमुवान, किरात, मिथिला, कोचिला, लिम्बुवान र […]

बारी छ भिरालो

कुनै जमाना थियो । नारी पुरुषको विभेद संगसंगै कामहरु पनि नारी पुरुषका लागि भिन्दाभिन्दै गरी छुट्टयाइका हुन्थे । क्षमता र शारीरिक शक्तिका हिसाबले कुनै एउटी महिलाले पुरुषले गर्ने काम गरिछन् भने पनि ‘पोथी बास्यो’ भन्ने चलन थियो । भन्न त कतिसम्म पनि बांकी राखिदैन थियो भने ‘महिला पनि जान्ने हुने’ सम्म भनिन्थ्यो । तर अहिले […]