पठनीय निबन्ध ‘लेख्ने विषयको खोजी’

काठमाण्डौँ २८ पुस- प्रगतिवादी धाराका स्थापित कवि मोदनाथ मरहट्टा यसपठक निबन्ध सङ्ग्रह लिएर पाठक सामू उपस्थित भएका छन् । उनको निबन्ध कृति ‘लेख्ने विषयको खोजी’ पुस्तकको आज एक कार्यक्रमका बिच सार्वजनिक भएको हो । अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समितिको आयोजनामा उक्त पुस्तक सार्वजनिक तथा परिचर्चा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्ने सम्ीक्षकहरुले ‘लेख्ने विषयको […]

संसदीय व्यवस्थाको भण्डाफोर गर्दै माक्र्सवादी सांस्कृतिक मोर्चा, नेपाल सडक आन्दोलनमा

पुस २८ काठमाडौं माक्र्सवादी सांस्कृतिक मोर्चा, नेपालले राजनीतिक प्रतिगमनका विरुद्ध संसदीय व्यवस्थाको भण्डाफोर गर्दै प्रतिरोध सांस्कृतिक अभियान सुरु गरेको छ । आजै काठमाडौंको माइतिघर मण्डलामा साहित्यकार, कलाकार र संस्कृतिकर्मीहरूको व्यापक उपस्थितिमा कविता, सांस्कृतिक अभियानका नारा लेखिएका ब्यानर र प्लेकार्ड सहित सडकमा उत्रिएका हुन् । सडकबाट उनिहरूले सामूहिक स्वरमा अग्रगामी राज्य व्यवस्था स्थापनाका लागि समाजवादी यथार्थवादी […]

‘अबको विकल्प संघीय जनगणतन्त्र’ (माओ जयन्ती बिशेष फोटो फिचर)

बुटवल ११ पुष – देशैभर बिभिन्न क्रान्तिकारी कम्युनिष्ट तथा बामपन्थीहरुले चीनियाँ क्रान्तिका नायक माओत्से तुङको १२८ औं जन्मजयन्ती मनाएको खबर प्राप्त भएका छन् । सोही क्रममा नेकपा (क्रान्तिकारी माओवादी)ले पश्चिम ब्युरो अन्तरगतका लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा माओ जयन्ती मनाएको छ । तीनवटै प्रदेशका बिभिन्न जिल्लाहरुमा अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा अग्रणी नेता माओको स्मृतिमा बिबिध कार्यक्रम […]

क्रान्तिकारी माओवादी लुम्बिनी प्रदेशद्वारा संर्घषका कार्यक्रम सार्वजनिक

बुटवल – नेकपा (क्रान्तिकारी माओवादी) लुम्बिनी प्रदेश समितिले चरणबद्व आन्दोलनका कार्यक्रम तय गरेको छ । पुष ५ गते बाँकेको जी गाउमा बसेको बैठकको निर्णय प्रेस बिज्ञप्ति मार्फत सार्वजनिक गर्दै माओवादीले संर्घषका कार्यक्रम तय गरेको जनाएको छ । सो पार्टीका नवनियुक्त प्रदेश सेक्रेटरी संकुलले जारी गरेको बिज्ञप्तिमा संसदीय ब्यवस्थाको विकल्प संसदीय ब्यवस्था नै हुन नसक्ने र […]

अबको बिकल्प संघीय जनगणतान्त्रिक सरकार  – महासचिव बैद्य 

बाँके ५ पुष – नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य किरणले संसदीय ब्यवस्था असफल भएकोले अबको विकल्प संघीय जनगणतन्त्र हुने बताउनुभएको छ ।  अब संसदीय ब्यवस्थाको विकल्प संसदीय ब्यवस्था नै हुन सक्दैन , – सोमवार बाँकेको जीगाउँमा शुरु लुम्बिनी प्रदेशस्तरिय कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो – केपी ओलीको विकल्प त्यही ब्यवस्थाकै शेरबहादुर देउवा वा अरु […]

क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्यलेआफ्नाे बुबाकाे नाममा गरे अक्षयकाेषकाे स्थापना

तुलसीपुर । २०७७ साल असार १७ गते निधन भएका बुवा  देबिराम पौडेलको स्मृतिमा छोरा तथा नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य हिरामणी दुखीले १,०१६५०/ (एक लाख एक हजार छ सय पचास रुपैयाँ)को अक्षयकोष स्थापना गर्नुभएको छ । अाफुले कक्षा ४ देखि ७ सम्म अध्ययन गरेको र स्कुल स्थापनाकाल देखि महत्त्वपूर्ण योगदान पु-याउदै अाउनु भएकोले गुरुजजुर माद्यामिक […]

जगदिशचन्द्रका दुई कविता

  प्रश्न चिन्ह भाषाको सबै सत्ता सबै व्यवस्था भत्किन्छ अर्थ र रूप हराउँछ त्यसका नियम त्यसका विधि सबै सबै सन्तुलन फेरिन्छन प्रश्न न उठेपछि प्रश्न चिन्हसँगै हराउँछन जबाफहरू प्रश्न बिना अर्थात् प्रश्न चिन्ह किताबबाट हराएपछि बेसरम बन्छन् सुकिला मुकिला शासकहरू भुइँ मानिसजस्ता देखिने भुइँ नभएका भुइँ दुस्मनहरू उचाइ थप्छन् र ठग्छन भुइँकै माटोलाई नभए पछि […]

नेकपाको संकट निवारणका लागि राष्ट्रपतिदेखि चिनियाँ राजदूतसम्म सक्रिय

मंसीर ५ काठमान्डौ, भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुख सामन्त गोयलको आगमनसँगै चर्किएको नेकपा विवाद व्यवस्थापन गर्न चिनियाँ राजदूत हाउ यान्छीको सक्रियता बढेको छ । नेकपा विवाद दुर्घटनातर्पm उन्मुख भइरहेको वेला विगतमा जस्तै चिनियाँ चासो अभिव्यक्त भएको छ । राजदूत हाउ यान्छीले मंगलबार राति करिब डेढ घन्टा प्रधानमन्त्री केपी ओलीसँग संवाद गरेकी छिन । ९ बजे सुरु भएको […]