गोयबल्स शैलीमा भइरहेको भ्रामक प्रचारको प्रतिवाद गरौं !

विचार, राजनीति, संगठन र संघर्षका हिसाबले ठोस परिस्थितिको ठोस विश्लेषणसहित नयाँ जनवादी क्रान्तिको तयारीमा जुटिरहेको नेकपा (क्रान्तिकारी माओवादी)का विरुद्ध अहिले चौतर्फी रुपमा गोयबल्स शैलीमा भ्रामक प्रचारहरु भइरहेका छन् । क्रान्तिकारी माओवादीको कार्यकर्तापंक्ति, क्रान्तिकारी जनपंक्ति र अन्तर्राष्ट्रिय भाइचरापंक्तिमा क्रान्तिकारी माओवादीको नीति र नेतृत्वप्रति अविश्वास पैदा गराउने र क्रान्तिको तयारीलाई ‘सेबोटेज’ गराउने दुराशयपूर्ण उद्देश्यमा आधारित रहेर यस्ता […]

निर्वाचन उपयोग र भण्डाफोरको द्वन्द्ववाद

हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको विस्तारित बैठक यही चैत्र १५ गते सफलतापूर्वक सम्पन्न भएको छ । आउने ०७४ सालको बैशाख ३१ गतेका लागि जुराईएको स्थानीय निर्वाचनबारे हाम्रो पार्टीको नीति के हुने भन्ने विषय यो विस्तारित बैठकमा छलफलको मूल एजेण्डा थियो । जम्मा १८६ जना नेता तथा कार्यकर्ताको सहभागितामा दुई दिनसम्म चलेको […]

स्थानीय निर्वाचनको ‘क्रान्तिकारी उपयोग’बारे

“कहिले संघर्षको संसदीय तरिका अवलम्वन गरिन्छ त कहिले गैर संसदीय तरिका, कहिले संसदको बहिष्कार गर्ने कार्यनीति अवलम्वन गरिन्छ त कहिले संसदमा भाग लिने, कहिले गैरकानूनी संघर्ष हुन्छन् त कहिले कानूनी तरिकाको अभ्यास गरिन्छ र यी विभिन्न रुप र तरिका एक अर्कासित सम्बन्धित र जोडिएका हुन्छन् ।” –लेनिन । “हामी बोल्सेभिकहरुले घोरभन्दा घोर प्रतिक्रियावादी संसदहरुमा भाग […]

राप्रपालाई हेर्ने मसालको अन्तर्विरोधी दृष्टिकोण

निर्वाचन आयोगले संविधानसम्मत नभएको भन्दै राप्रपाको विधानबाट संवैधानिक राजतन्त्रको पुनस्र्थापना र धर्मनिरपेक्षताको ठाउँमा हिन्दू राज्यको स्थापना गर्ने व्यवस्थालाई हटाउन निर्देशन दियो । निर्वाचन अयाोगको यो निर्णयको विरुद्धमा नेकपा (मसाल)का महामन्त्री मोहनविज्ञmम सिंहले चैत ६ गते एउटा वक्तव्य दिनुभयो । त्यो वक्तव्यलाई अरु प्रष्ट पार्न उहाँले ०७३ साल चैत ९ गते हाँक साप्ताहिकमा एउटा लेख प्रकाशित […]

बहुदलीय व्यवस्था र निर्वाचन मतसीमा

नेपालका संसदीय राजनीतिक पार्टीका बिचमा लामो समयदेखि विवादका रुपमा रहेको निर्वाचन मतसीमा सम्बन्धी पारित कानुनको प्रावधानअनुसार संसदीय निर्वाचनमा भाग लिएर राष्ट्रिय पार्टीको मान्यता प्राप्त गर्नका लागि कुनै पनि राजनीतिक पार्टीले निर्वाचनका दौरानमा खसेको सम्पूर्ण मतको तीन प्रतिशत (३%) मत प्राप्त गर्नुका साथै प्रत्यक्षतर्पmको निर्वाचनमा एक (१) सिट जित्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ । उक्त कानुन […]

प्रधानमन्त्री प्रचण्डको निष्कर्षः चुनाव नहुने तर हुन्छ भन्न नछाड्ने

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड आफ्नै नेतृत्वको सरकारले घोषणा गरेको स्थानीय निर्वाचन कुनै हालतमा नहुने निष्कर्षमा पुगेका छन् । पार्टीको उच्च श्रोतका अनुसार वैशाख ३१ गते हुने भनिएको चुनाव नहुने निश्चित प्रायः भएपनि चुनाव हुदैन भनेर भन्न नहुने भन्दै पार्टीका नेता कार्यकर्ताहरुलाई त्यही अनुसार जनतामा प्रस्तुत हुन निर्देशन दिएका छन् । “चुनाव त कुनै हालतमा हुदैन, […]

निर्वाचन र संविधान संशोधनबारे विवादै विवादमा संसदवादी दल

काठमाडौं । संविधान संशोधन गरेर निर्वाचनमा जाने वा संविधान संशोधन थाती राख्ने भन्ने विषयमा सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्र र सत्तारुढ नेपाली काँग्रेसबीच नै फरक धाराणा देखिएको छ । संविधान संशोधन प्रस्तावका विषयलाई लिएर सत्तारुढ दल र प्रतिपक्षी एमालेबीच लामो समयसम्म जुहारी नै चलेको भएपनि अब सत्तारुढ दलबीच नै यो विषयले बेमेलको अवस्था सिर्जना गरेको […]

स्थानीय तह निर्वाचनको घोषणा र यसले पैदा गरेको जटिलता

तीनवटा पश्चगामी दलहरु (नेपाली कांग्रेस, एमाले र माके) को सिण्डिकेटको सहमतिमा प्रचण्ड नेतृत्वको कठ्पतली सरकारले २०७४ साल बैसाख ३१ गते स्थानीय तहको निर्वाचन गरिने निर्णय सार्वजनिक गरिसके पछि यो निर्वाचनमा भाग लिने कि बहिष्कार गर्ने भन्ने विषय  यतिखेर नेपालको राजनीतिमा निकै चर्चा र चासोको विषय बनेको छ । यी हरफ लेखिंदासम्म नेपालका विभिन्न राजनीतिक पार्टी […]

आठ मार्च र नेपाली महिला मुक्ति आन्दोलन

यतिखेर मुलुक असाधारण परिस्थितिबाट गुज्रदो छ । युद्ध र आन्दोलनको तागतमा स्थापित ‘लोकतान्त्रिक गणतन्त्र’ यो देशका श्रमजीवि, शोषित उत्पीडित जनताको हुन सकेन । राज्यव्यवस्थामाथि दलाल पुँजीपतिवर्गको आधिपत्य कायम भएको छ । दोस्रो संविधानसभाबाट बनेको संविधानले जनताको होइन, दलाल पुँजीपतिवर्गको अधिकारको हितरक्षा गरेको छ । युद्ध र आन्दोलनबाट स्थापित वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक मुद्दाहरु अहिले […]

अमेरिकी महिला सैनिकमाथि आफ्नै सहकर्मीको यस्तो हर्कत

काठमाडौं । सन् २०१३ मा अमेरिकी रक्षा मन्त्रालयले सार्वजनिक गरेको एक रिपोर्टमा सन् २०१२ मा मात्रै करिब २६ हजार अमेरिकी सैनिकमाथि यौन शोषणको शिकार भएको उल्लेख थियो । जसमा महिला र पुरुष दुवैमाथि यौन शोषण भएको पाइएको थियो । सो वर्ष अमेरिकामा ३ हजार ३७४ घटना दर्ता भएका थिए । अमेरिकी सेनामा यौन शोषणका यस्ता […]