पाकिस्तानमाथि आक्रमण गर्न सहज छ भारतलाई ?

प्रारम्भ भारत र पाकिस्तान दक्षिण एसियाका आणविक शक्ति सम्पन्न मुलुक र एकअर्काका परम दुश्मन पनि । भारत र पाकिस्तानबीच कास्मिरको विषयलाई लिएर तेस्रो पटक युद्धको आँकलन गरिन थालिएको छ । भारत र पाकिस्तानबीचको तनाब लोकतन्त्रको दुहाई दिएर लोकतन्त्रको खिल्ली उडाउँदा बारबार सतहमा आउने गरेको छ । कास्मिरको विषयलाई विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुकको उपमा पाएको […]

कोरियाली प्रायद्वीपः परमाणु शक्ति र चेतावनी

उत्तर कोरिया यतिबेला पुनः चर्चामा छ । तथ्यलाई आधार मान्ने हो भने अहिले पनि उत्तर कोरिया र दक्षिण कोरियाबीच युद्धको अवस्था नै छ । किनकी यी दुई देशबीच हालसम्म युद्धविराम नै भएको छैन । कोरियाली प्रायद्वीपमा सन् १८९४ देखि नै जापानी साम्राज्यको दबदबा सुरु भएको थियो । सन् १९०४–१९०५ को रुस जापानयुद्ध पश्चात कोरियाली प्रायद्वीप […]

राष्ट्रघाती सन्धिसम्झौतामा प्रधानमन्त्री दाहालको सहीछाप

काठमाडौं । चारदिने भारत भ्रमण सकेर आइतबार स्वदेश फर्केका नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालले विगतमा भए गरिएका राष्ट्रघाती सन्धिसझौतामा सहीछाप गरेका छन् । भ्रमणको क्रममा जारी २५ बुँदे संयुक्त बक्तव्य र गरिएको ३ बुँदे सम्झौतालाई आधार मानेर हेर्दा प्रधानमन्त्री दाहालले सन् पचासदेखि माथिल्लो कर्णालीसम्मका राष्ट्रघाती सन्धिसम्झौतालाई कार्यान्वयन गर्न ‘भारतीय दूतावास र नेपाल सरकारको संयुक्त अनुगमन’ […]

‘प्रभू’हरुलाई खुशी पार्न प्रम प्रचण्डका अनेक नौटंकी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले दिल्लीका प्रभूहरुलाई खुशी पार्न अनेक नौटंकी गर्न थालेका छन् । भदौं ३० बाट हुने भ्रमण नजिकिदै गर्दा उनले २५ भदौमा राजधानीमा आयोजिक एक कार्यक्रममा भने, ‘जोखिम मोल्न दिनुपर्छ, जोखिम नबोली देश बन्दैन ।’ अर्को एउटा कार्यक्रममा उनले भनेका थिए, ‘हातखुट्टा बाँधेर भारत भ्रमणमा जान्नँ ।’ फेरि उनले २६ भदौमा भारतीय […]

म्यादी प्रधानमन्त्री दाहालका ४८ बुँदे आश्वासन

२३ भदौं, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आजको व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै देशवासीका नाममा ४८ बुँदे आश्वासन दिएका छन् । उनले प्रस्तुत गरेका कतिपय योजनाहरु महत्वकांक्षी छन् । नौ महिने सरकारको हैसियतमा जारी गरिएका योजनाहरु दाहालको कार्यकालमा कार्यान्वयन हुने देखिदैनन् । राज्यप्रति बढ्दो जनअसन्तोष र आक्रोसलाई दाहालको आश्वासनले थामथुम कति पार्न सक्ला, त्यो भने आगामी […]

संविधान संशोधनको दिल्ली डिजाइन

काठमाडौं । आन्दोलनरत मधेसी मोर्चा र सङ्घीय गठबन्धनका माग सम्बोधन गर्ने वाचासहित सत्तासिन भएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई संविधान संशोधनको विषय फलामको चिउरा चपाएजस्तै भएको छ । भदौं ३० बाट गर्ने भनिएको भारत भ्रमण अगावै संशोधन विधेक संसदमा दर्ता गर्ने तयारी गरेपनि संविधान संशोधन हुने सम्भावना भने एमाले तयार नहुँदासम्म असम्भव जस्तै देखिएको छ । संसदको […]

फास्ट्रयाक, प्रचण्डको भारत भ्रमण र राष्ट्रिय स्वाधीनता

प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को भारत भ्रमणको मिति नजिकिदै जाँदा देशभित्र विभिन्न कोणबाट भ्रमणका क्रममा हुन सक्ने सन्धिसम्झौताको विषयमा अड्कलबाजीहरु हुन थालेका छन् । देशको राष्ट्रप्रमुखले छिमेकी राष्ट्रसँग गर्ने सन्धिसम्झौताले तत्कालका लागि मात्र नभएर दीर्घकालसम्म असर पार्नेभएकाले पनि नागरिकहरुमा भ्रमणको विषयलाई लिएर चासो र जिज्ञासा देखिनु स्वभाविक मात्र होइन, आवश्यक पनि हो । सामाजिक सञ्जालदेखि ट्वीटरसम्ममा अहिले […]

‘शक्ति बन्दुकको नालबाट जन्मन्छ’

काठमाडौं । पार्टी कार्यालयमा भेट्न आएको एक चिनियाँ टोलीसँग कुराकानी गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले आफ्नो पार्टी माओको ‘शक्ति बन्दुकको नालबाट जन्मछ’ भन्ने भनाइमा विश्वास राख्ने पार्टी भएको बताएका छन् । द एकाडेमी अफ चाइना एण्ड वल्र्ड एजेण्डाजका डेप्युटी डिन डा. सुन लिजोङ नेतृत्वको प्रतिनिधि मण्डलसँग कुराकानी गर्दै अध्यक्ष किरणले नेपालमा जनवादी क्रान्ति […]

विप्लव माओवादीको सम्झौतापरस्त नीति ?

“उनीहरुमा तथ्यहरुबाट सत्य पत्ता लगाउने मनसाय हुँदैन, तर खाली वाक्यचातुर्यद्वारा तारिफ लुट्ने इच्छा मात्र हुन्छ । यी व्यक्ति त्यस्ता वस्तु जस्ता हुन्छन्, जो चम्किलो भए पनि सारगर्भित हुँदैन, फुट्ने प्रकृतिको भए पनि ठोस हुँदैन ।”–माओ उपरोक्त माओको भनाईले सत्यको खोजी व्यक्तिको मनोगत इच्छामा होइन, समाजको वस्तुगत तथ्यमा निर्धारण हुने कुरा प्रष्ट छ । व्यक्तिले उपरी […]

प्रचण्डको दोधारः चीनलाई समात्न मन लाग्ने, भारतलाई छाड्न नसक्ने

 गत महिनामात्रै कांग्रेस सहितका दलको समर्थनमा प्रधानमन्त्री बनेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारत नै गर्ने भएका छन् । प्रचण्डले यही भदौ महिनामा अन्तिम सातामा भारत भ्रमण गर्ने तयारी गरिरहेको उच्च स्रोतले जानकारी दिएको छ । यसअघि २०६५ मा पहिलो पटक प्रधानमन्त्री बनेका उनी भारतभन्दा अघि चीन गएपछि […]