सिंहदरबारमा संसदीय ‘भाँड कुकायो’

नेपालको पूर्वी पहाडमा ‘भाँड कुकायो’ भन्ने एउटा ठाउँ छ । भाँड कुकायोको अर्थ भाँड रोयो÷करायो भन्ने हो । स्थानीय जनताको भनाइअनुसार भाँड समुदायका मानिसहरु मुग्लानतिर जान हिँडदै गर्दा एक ठाउँमा बास बस्न आइपुगेछन् । अर्को दिन बिहानै हिँड्न थाल्दा ‘लौ गन्ती गरौं, हामी सबै छौं कि छैनौ ?’ भनी आफूहरु माझ गन्ती गर्न सुरु गरेछन् […]

संसदीय निर्वाचनः सिद्धान्त र अनुभव

प्रतिव्रिmयावादी राज्यसत्ता अन्तर्गत गरिने निर्वाचनप्रति कस्तो दृष्टिकोण अवलम्बन गर्ने ? यस प्रश्नको जवाफ दिने सन्दर्भमा अन्तर्राष्ट्रिय र नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा पनि विभिन्न प्रकारका विवाद र बहस देखापर्दै आएका छन् । यसबारे हामीले सैद्धान्तिक मान्यता र अनुभव दुवै विषयमा आवश्यक ध्यान दिन जरुरी छ । माक्र्सवादीहरुले संघर्षका कानूनी तथा गैरकानूनी, संसदीय तथा गैरसंसदीय सबै प्रकारका […]

यो हो क्युवाली क्रान्तिबाट लिनुपर्ने महत्वपूर्ण शिक्षा

  संयुक्त राज्य अमेरिकाको नाकैमुनी रहेको क्युबामा सन् १९५९ जनवरी १ तािरखका दिन क्रान्ति सम्पन्न भएको थियो । क्युवाली क्रान्तिको नेतृत्व फिडेल क्यास्ट्रो र चे ग्वेभाराले गरेका थिए । फोकोवादमा आधारित सशस्त्र संघर्षद्वारा गाउँदेखि सहरिया सत्ता कब्जा गर्ने नीति अनुसार क्युवाली क्रान्तिको सफलताले विश्वमा दादागिरी मच्चाई रहेको अमेरिकी साम्राज्यवादलाई एक थप्पड दिएको थियो भने विश्वभरका […]

भ्रष्टाचारको माखेसाङ्गोमा जेलिएको संसदीय व्यवस्था

‘नेपाल’ राष्ट्रिय साप्ताहिक पत्रिका वर्ष १८ अंक ३ (०४ भदौ २०७४) मा मनबहादुर बस्नेतको ‘घोटाला निर्देशक’ शीर्षकमा एउटा समाचारमूलक लेख प्रकाशित भएको छ । त्यो लेखमा आयल निगमका निर्देशक गोपाल बहादुर खड्काले आयल निगममा गरेका विभिन्न अनियमितता र भ्रष्टाचारको विवरण दिइएको छ । उनको लेखमा आयल निगममा जुन प्रकारको अनियमितता र भ्रष्टाचार गोपाल बहादुर खड्काले […]

भारतीय शासकवर्गसँग देउवाले पनि देखाए लम्पसारवादी चरित्र

समाचार टिप्पणी / चीन र भारतका बीच डोक्लाम विवाद चर्किरहेको अवस्थामा नेपाललाई विवादित बनाउन र आफ्नो पक्षमा उभ्याउन भारतले देउवाको भ्रमणकाे समय मिलाएको बुझ्दा बुझ्दै भारत भ्रमणमा निस्किएका देउवाले अन्ततः त्यही गरे जुन नेपाल र नेपाली जनता चाहँदैनथे । पूर्वनिर्धारित समयभन्दा अगावै आकस्मिक रुपमा देउवासँग भेट गरेका मोदीले ‘वान टु वान’ वार्तामा के कुरा गरे […]

नयाँ श्रम ऐन र क्रान्तिकारी मजदुर आन्दोलन

गत श्रावण २६ गते व्यवस्थापिका संसदबाट श्रम ऐन २०४८ लाई प्रतिस्थापन गरी श्रम ऐन २०७४ पारित गरेको कुरा सार्वजनिक भएको छ । राष्ट्रपतिबाट लालमोहर लागेपछि यो नयाँ ऐनले कानूनी रुपमा मान्यता पाउने छ र सम्भवत यसै भाद्र महिनादेखि श्रम ऐन २०७४ ले नेपाली श्रम बजारलाई नयाँ आयामतर्फ डो¥याउनेछ । राज्यले उद्योगपति तथा श्रमिकहरुका बीचमा लामो […]

दोरम्बा हत्याकाण्ड, संसदीय माओवादी र परिवर्तनका सपनाहरु

साउन ३२, २०७४ मा दोरम्बा हत्याकाण्डको १४ वर्ष पूरा भयो । २१ जना महान जनयोद्धाहरुले अमूल्य जीवनको त्यहाँ बलिदान गरे । गरिखाने श्रमजीवि जनताको सुन्दर संसार निर्माण उनीहरुको महान सपना थियो । मुक्ति वा मृत्युको कसम खाएर जनयुद्धमा होमिएका उनीहरुको भागमा मृत्यु प¥यो, मुक्तिको सपना अधुरै रह्यो । सहिदहरुका शवलाई लाइन लगाएर राखेर पार्टीको झण्डा […]

यसो गरौं बाढी, पहिरो र डुवानको विपत्तिलाई रोक्न !

महाभूकम्पको मारमा परेर थिग्रिन नपाउँदै मुलुकमा अर्को प्राकृतिक विपत्ति आइलागेको छ । केही दिनदेखि परेको अविरल बर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुवानमा परी करिब सय जनाको ज्यान गइसकेको छ । कैयौं वेपत्ता अवस्थामा छन् । हजारौं परिवार विस्थापित हुन पुगेका छन् । उद्दार, राहत तथा पुनस्र्थापनाको कार्यमा राज्यको ढिलासास्ती हुँदा कैयौं घाइतेहरु […]

क्रान्तिकारी माओवादीहरुबीचको एकता, आजको आवश्यकता

नेपाल कम्युनिस्ट पार्टी माओवादी २०५१ सालमा निर्माण भएको थियो । यो पार्टी कसैको विशेष योग्यता वा इच्छाले बनेको थिएन । २००६ सालदेखि ०५१ सालसम्म नेपाल कम्युनिस्ट पार्टीभित्र चलेको दुई लाइन सङ्घर्षको परिणाम थियो । अन्तर्संङ्घर्षकै बीच यो पार्टी बन्दा १९ जनाको सामुहिक नेतृत्वको केन्द्रीय समिति बनेको थियो । जसमा प्रचण्ड महासचिव थिए भने अन्यमा किरण, […]

नवनिर्मित संविधान र उत्पीडित वर्ग समुदायको अवस्था

आज श्रावणको २५ गते तथा अगस्तको ९ तारीख विश्व आदिवासी जनजाति दिवस पनि हो । यस अवसरमा आफ्नो अस्तित्व अधिकार तथा मुक्तिको निम्ती राष्ट्रिय÷अन्तर्राष्ट्रिय क्रान्ति मुक्ति र आन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्ण ज्ञात अज्ञात वीर सहीदप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । नेपाल बहुजातिय राज्य भए पनि लामो समयदेखि राज्यसत्ताले तथा स्रोत साधनमा अधिकार जमाएको निशिचित […]