एमएसओले ग¥यो नेपालमा भारतीय न्युज च्यानलहरु बन्द गर्ने निर्णय

काठमाडौं । राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र राष्ट्रहितमा आँच आउने गरी योजनाबद्ध निरन्तर नेपालको बारेमा भ्रामक प्रचारबाजी गर्न थालेपछि नेपालमा भारतीय न्युज च्यानलहरु बन्द गरिएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका हुन् । च्यानल वितरकहरुले बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण […]

अन्तरसंघर्ष, अनुशासन र बिद्रोह

पार्टी विपरीतहरुको एकत्व हो । पार्टीभित्र विपरीत प्रवृत्तिहरुबीच हुने संघर्षलाई अन्तरसंघर्ष भनिन्छ । त्यसकारण पार्टी संगठनमा अन्तरसंघर्ष स्वभाविक चिज हो । जसरी चुम्बकलाई जति टुक्रा बनाए पनि उसले उत्तरी र दक्षिणी ध्रुव देखाइरहन्छ, त्यस्तै जीवित पार्टी संगठन जति पटक गठन, पुनर्गठन गरेता पनि त्यहाँ दुई फरक फरक प्रवृत्ति तथा विचारधाराहरु देखापरिरहन्छन् र तिनीहरुको बीच अन्तरसंघर्ष […]

‘नयाँ इजरायल’ निर्माणको पूर्वाभ्यास !

के नेपाल ‘नयाँ इजरायल’ बनाइँदै हो ? यो प्रश्न जति आश्चर्यलाग्दो छ,त्यत्तिकै गम्भीर पनि छ । नेपाल आफैमा एक स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न र कहिल्यै पनि उपनिवेश नभएको देश हो । तर यो एक्काइशौं शाताब्दीको पूर्वाद्र्धमा आइपुग्दा प्रत्यक्ष अमेरिकी फौजी उपनिवेश बनाइने दिशातिर डोर्याइएको छ । सत्तासीन शासकहरुले गरिरहेको धर्म परिवर्तन, त्यसको सार्वजनिक अभ्यास, स्थानीय स्तरमा […]

आज माओवादी नेता श्रीनाथ अधिकारी (कमरेड श्याम)को प्रथम स्मृति दिवस

काठमाडौं । नेपाली कम्युनिस्ट आन्दोलन तथा माओवादी आन्दोलनका स्थापित नेता श्रीनाथ अधिकारी (कमरेड श्याम)को आज प्रथम स्मृति दिवस हो । उहाँको २०७६ साल असार २२ गते निधन भएको भएको थियो । नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्यूरो सदस्य तथा ४ नंं प्रदेशको इन्चार्जको जिम्वेवारी बहन गरिरहेको अवस्थामा अचानक फोक्सोमा क्यान्सर देखिएपछि उपचारको क्रममा उहाँको निधन भएको थियो […]

खोकनाबासीमाथि गरिएको प्रहरी दमनको नेवाः मोर्चाले ग¥यो घोर विरोध, फास्टट्रयाकको जेरो प्वाइन्ट महानगरबाहिर डुकुछापमा लान जोरदार माग

काठमाडौं । असार २० गते शनिबार ललितपुर महानगरपालिका अन्र्तगत खोकनाको सिकालीस्थित सिडोलमा आआफ्नो खेतमा धान रोप्न गएका खोकनाबासी नेवाः जनसमुदायमाथि सशस्त्र पुलिसले लाठी चार्ज, टियर ग्याँस र हवाइ फायर गरी दमन गरेका घटनामाथि गम्भिर रुपमा ध्यानाकर्षण भएको भन्दै नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालले प्रहरी दमनको घोर निन्दा एंव् भत्सर्ना गर्दै क्षोभ प्रकट गरेको छ र […]

ओलीसँग आत्मसमर्पण गर्ने पार्टी फुटाउने ? : संकटमा प्रचण्ड

काठमाडौं । पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै नछोड्ने चट्टानी अडानमा केपी शर्मा ओली देखिएपछि डबल नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ओलीसँग आत्मसमर्पण गर्ने कि पार्टी फुटाउने संकटपूर्ण स्थितिमा पुगेका छन् । ९ सदस्यीय सचिवालयमध्ये ६ जना, ४४ सदस्यीय स्थायी समिति सदस्यमध्ये ३० जनाले एकस्वरमा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजिनामा दिन माग […]

एमसीसीका विरुद्ध निरन्तर सडक संघर्षमा क्रान्तिकारी माओवादी : बुधबार काठमाडौंमा गरियो नाराजुलुससहित विरोधसभा (फोटोफिचर)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ३ नं. प्रदेशको आयोजनामा एमसीसी खारेजीको जारी संघर्ष अन्तर्गत बुधबार विरोध जुलुससहित विरोधसभा सम्पन्न गरेको छ । रत्नपार्क शान्तिबाटिकाबाट अमेरिकी साम्राज्यवाद मूर्दावाद, एमसीसी सम्झौता खारेज गर, विदेशी दलाल शासकहरु मूर्दावाद, राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, नेकपा (क्रान्तिकारी माओवादी) जिन्दावाद, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल जिन्दावाद लगायत नारा लगाउँदै जमल, भोटाहिटी […]

ओलिको सत्तामोह र भ्रमपुर्ण छलकपट

कुनै पनि चिजको विकास वा विनासमा मुख्य कारण आन्तरिक हुन्छ । बाह्य परिस्थितिले सृजना गर्ने भनेको ताप र दबाब मात्रै हो । अहिले नेपालको राजनीतिक परिदृष्यमा कयौं नयाँ भाष्यहरु देखिएका छन । दलाल प्रतिक्रियावादी संसदीय व्यवस्था विरुद्धको जन आक्रोश सतहमा प्रकट भएको छ । नेपालका दलाल संसदवादी गुटहरु चरम आन्तरिक संकट बाट गुज्रि रहेका छन […]

एमसीसी पास गरे सांसदहरुलाई जिल्ला प्रवेशमा रोक लगाउँछौं : अध्यक्ष गजुरेल

काठमाडौं । ११ दलीय मोर्चाले काठमाडौंको माइतीघर मण्डलामा आयोजना गरेको विरोध प्रदर्शनको कार्यक्रमलाई सम्बोधन गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले एमसीसी पास गरिए एमसीसीको पक्षमा मतदान गर्ने सांसदहरुलाई जिल्ला प्रवेशमा रोक लगाउने चेतावानी दिनुभएको छ । अध्यक्ष गजुरेलले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतको भूमिसहितको नक्सा जारी गर्न सडकबाट आफूहरुले दिएको दबाबकै […]

‘विस्तारवादी नीति’का कारण सबै छिमेकीसँग भारतको सीमा विवाद

काठमाडौं । नेपाल–भारत सीमा विवादले अहिले नेपाल र भारतबीचमा तनाव उत्पन्न गरिरहेको छ । नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको भूभाग आफ्नो नक्सामा गाभेपछि सतहमा देखिएको तनाव नेपालले उक्तभूमि सहितको नयाँ नयाँ राजनीतिक र प्रशासनिक नक्शा जारी गरेपछि र विशेषगरी निशान छाप र संविधानमा समेत कायम गर्न सर्वसम्मत रुपमा संविधान संशोधन गरेपछि दुई देशबीचको सम्बन्ध […]