हाम्रो निष्ठाको अविराम यात्रा

प्रिय पाठकवृन्द,अहिले म तपाईंहरुसित केही वैयक्तिक र केही साहित्यिक भलाकुसारी गर्न लागिरहेको छु । कुराकानी भनौं वा भलाकुसारी भनौं आफै नै साहित्यिक र गैरसाहित्यिक त हु“दैनन् तर तिनलाई अनुभूतिको रस र अनुभवको र¨ भरेर त्यस्तो बनाउन अथवा नबनाउन भने सकिन्छ । भलाकुसारीको सुरुवात दुई वर्षअघिको त्यही घटनाबाट गरु“, जुन घटनाका कारण म मेरा प्रियजनहरुसित भौतिकरुपले […]

‘ऊ’

सबेरै उसले चालेको पाइला एक कदम अघि दुई कदम पछिको सिद्धान्तमा हजारौं माइल पार गर्न एक पाइलाबाट सुरु गरेको यात्रा सिधाबाट बक्ररेखा हुँदै अघि बढ्दा र बढाउँदै जाँदा बनिबनाउ चक्रव्यूहमा फस्न पुग्यो ।त्यसपछि, पार पाउने हज्जारौं प्रयत्न बाँकी छन् साहसका जोशिला मुठ्ठिहरु उठ्न बाँकी छन् भ्रम र अविश्वासहरु तोड्न बाँकी छन् एउटा साँच्चै नयाँ बाटो […]

जीवनसङ्गीनीलाई पत्र – कृष्ण सेन ‘इच्छुक’

प्रिय तक्मासप्रेम असिम सम्झना । अस्ति फोनमा कुराकानी भएपछि खुसी र दुःख दुवैलाग्यो । खुसी यस निम्ति कि लामो समयपछि फोनका माध्यमबाट कुराकानी भयो र भेटघाटको अभवलाई बिर्साइदियो । साथै दुःख भनूँ वा चिन्ता किन लाग्यो भने तिमीले तिम्रो स्वास्थ्य (मुटु) सम्बन्धी समस्या केही बढेकाले जचाउन जाँदैछु भन्यौ । तिमी आफैँ स्वास्थ्य क्षेत्रसँग सम्बन्धित भएकी […]

मेला (कविता)

  जब देखिन्छ रोटेपिङ गरीब बाउको टाउको घुमिरहन्छस्कुले छोराछोरीको अघिपछि । मौतका कुवापर्मबाट फर्किएकी आमाको घाँटी अठ्याउने अस्त्र जो अल्झीबस्छ गलगाँठझै । जादुआङ टक्टकाएर धुलो झार्ने खेलजो छलिबस्छ आँखाको प्रकाश । स्टलहरूखसीको टाउको झुण्डाएरकुकुरको मासु बेच्ने उपाय जो गरिबस्छ भद्दा विज्ञापन । कन्सर्ट रूपमतिले रूप बिगारेर घर फर्कने इमोसनहातगोडाबीच हुने अनावश्यक घम्साघम्सीआँखाले गर्ने अघोषित युद्ध […]