त्रिवि सेवा आयोगमा भएको अनियमिताका विरुद्ध अखिल क्रान्तिकारीको चरणबद्ध आन्दोलन, सोमबारबाट अनिश्चितकालीन रिले अनसन सुरु

काठमार्डौ । ‘त्रिवि सेवा आयोग खारेज गर, आयोगका भ्रष्ट पदाधिकारीहरुलाई तत्काल बर्खास्त गर, अवैधानिक रुपमा प्रकाशन गरिएको नतिजा खारेज गर’ जस्ता तीन बुँदे माग राखेर चरणबद्ध संघर्षमा उत्रिएको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले सोमबारदेखि अनिश्चितकालीन रिले अनसन सुरु गरेको छ । आफ्ना माग पूरा नभएसम्म अनसन जारी राखिने क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले मूलबाटोलाई बताए […]

ओली सरकारको फासीवादीकरणका विरुद्ध ५ पार्टीहरुको विरोध सभा (फोटो फिचर)

काठमाडौं । ओली सरकारको फासीवादीकरण र माफियाकरणका विरुद्धमा पाँच पार्टीहरुले शुक्रवार रत्नपार्कस्थित शान्तिबाटिकामा एक संयुक्त विरोधसभा भव्य रुपमा सम्पन्न गरेका छन् । कार्यक्रममा आयोजक पार्टीका नेताहरुले ओली सरकारको दलालीकरण, फासीवादीकरण र माफियाकरणको विरुद्धमा तथा देश र जनताका पक्षमा सम्बोधन गरेका थिए । सबै नेताहरुको सम्बोधनको सार अब ओली सरकारको फासीवादीकरणका विरुद्धमा सडक संघर्ष एक मात्र […]

देशैभर भव्य रुपमा मनाइयो १३० औं अन्तर्राष्ट्रिय मजदुर दिवस (फोटो फिचरसहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले काठमाडौं लगायत देशैभर भव्य रुपमा अन्तर्राष्ट्रिय मजदुर दिवस मनाएको छ । प्राप्त समाचार अनुसार महासंघको केन्द्रीय समितिको आयोजनामा काठमाडौंमा ¥यालीसहित सभा सम्पन्न गरेको छ । सुन्धराबाट निकालिएको ¥याली त्रिपुरेश्वर, थापाथली हुँदै ललितपुरको कुपण्डोल कार्यालयमा पुगेर सभामा परिणत भएको थियो । सभाको […]

शैक्षिक माफियाविरुद्ध विद्यार्थी उठे

काठमाडौं । मंगलवार ११ विद्यार्थी संगठनको संयुक्त आयोजनामा माइतीघर मण्डलादेखि दिउँसो ११.०० बजे शैक्षिक माफियाविरुद्ध संयुक्त विरोध र्यली कर्तल ध्वनीका साथ नाराबजी गर्दै कोणसभाका लागि नयाँ बानेश्वर पुगेको थियो । त्यसपछि बानेश्वरमा आयोजित कोणसभामा ११ वटै विद्यार्थी संगठनका नेताहरुले केपी ओली नेतृत्वको सरकारको फासीवादोन्मुख गन्तव्यको विरोध गरेका थिए । वक्ताहरुले शैक्षिक माफिया, दलाल, तस्कर र […]

४ नं. प्रदेशमा मुख्यमन्त्रीमार्फत् बुझाइयो प्रधानमन्त्रीलाई ज्ञापन पत्र

पोखरा । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलन पछि केन्द्रिय समितिको बैठकले निर्णय गरे अनुसार देशका सबै प्रदेशमा मुख्यमन्त्री मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाउने घोषित कार्यक्रम अनुसार ४ नम्बर प्रदेशले आइतबार प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई २३ बँुदे ज्ञापन पत्र बुझाएको छ । प्रदेश समितिका अध्यक्ष केशबहादुर परियारको नेतृत्वमा गएको प्रतिनिधि […]

देजमो ३ नं. प्रदेशले बुझायो नारा जुलुससहित मुख्यमन्त्रीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र

हेटौडा । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ३ नं. प्रदेशले भव्य नारा जुलुससहित मुख्यमन्त्रीको कार्यालय हेटौडामा ज्ञापन पत्र बुझाएको छ । मोर्चाका ३ नं. प्रदेशका अध्यक्ष पवनमान श्रेष्ठको नेतृत्वमा नारा जुलुससहित मुख्यमन्त्रीको कार्यालयमा पुगेको टोलीले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुलाई केन्द्रीत गरी तयार पारिएको २५ बुँदे ज्ञापन पत्र बुझाएको हो । टोलीले मोर्चाले यसअघि प्रधानमन्त्रीलाई बुझाएको […]

विप्लव नेकपाका जिल्ला इन्चार्जसहित दर्जनौ क्रान्तिकारी माओवादीमा प्रवेश (हेर्नुस फोटोफिचर)

काठमाडौं । नेकपा (विप्लव)का धनकुटा इन्चार्ज चट्टानसहित दर्जनौं नेता कार्यकर्ताहरु नेकपा (क्रान्तिकारी माओवादी)मा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरुमा कोशी व्यूरो सदस्य संघर्ष (पाँचथर), कमला लिम्बू(पाँचथर इन्चार्ज), छिरिङ (संखुवासभा सेक्रेटरी), नवराज (व्यूरो सदस्य, धनकुटा), लेखनाथ (व्यूरो सदस्य, धनकुटा), अतित (काठमाडौं जिल्ला सदस्य), एडी (काठमाडौं जिल्ला सदस्य), पूर्ण (काठमाडौं) जिल्ला सदस्य लगायत २१ जना रहेका छन् […]