रक्तचापका विरामीका लागि फाइदाजनक हुन्छन्, यी खानेकुरा

काठमाडौं । आम मानिसका लागि रक्तचाप यस्तो साझा समस्या बनेको छ । तर हालै भएको एक अध्ययनका क्रममा यस्तो पत्ता लागेको छ कि केही यस्तो वस्तु छन्, जसको नियमित सेवनले यसबाट मुक्ति पाउन सकिन्छ । केरा : यसमा पोटासियम हुन्छ, साथै भिटामिन बी सिक्स, विटामिन सी र म्याग्नेसियम पनि हुन्छ । धनिया : धनियाका पातमा […]

सामना साँस्कृतिक परिवारका कलाकारद्वयको ‘जनवादी विवाह’ (फोटोफिचर)

ललितपुर । माओवादी जनयुद्धसँगै जन्मिएर स्थापित बनेको सामना साँस्कृतिक परिवारका कलाकारद्वय अनिश योञ्जन र रुषा जिम्बाबीच शनिबार ललितपुरको कुपण्डोलमा जनवादी विवाह सम्पन्न भएको छ । जनयुद्धले नै स्थापित गरेको ‘जनवादी विवाह’को संस्कृतिलाई अँगाल्दै कलाकारद्वय योञ्जन र जिम्बाले जनवादी विवाह गरेका हुन् । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’को प्रमुख आतिथ्यतामा सम्पन्न विवाहमा क्रान्तिकारी माओवादीका केन्द्रीय […]

भेटिए पृथ्वीजस्तै ७ ग्रह, जीवन सम्भव रहेकाे अनुमान, यस्ता छन् विशेषता

एजेन्सी । अमेरिकी स्पेस एजेन्सीका वैज्ञानिकले एक तारालाई परिक्रमा गरिरहेका ७ ग्रह पत्ता लगाएका छन् । यो आफैंमा एक रेकर्ड हो । वैज्ञानिकका अनुसार यी सबै ग्रहको सतहमा यिनीहरुको विशेषताका आधारमा पानी हुनसक्ने अनुमान गरिएको छ । पत्ता लागेका ७ मध्ये तीन ग्रहमा जीवनको सम्भावना रहेको अर्थात बस्न लायक रहेको वैज्ञानिकको विश्वास छ । यी […]

एउटै परिवारका ५ सय बढी सदस्यले खिचाए सामूहिक फोटो (फोटोफिचर)

काठमाडौं । चीनमा एकै परिवारका ५ सय भन्दा बढीले सामूहिक फोटो खिचाएका छन् । रेन परिवारका ती सदस्यहरुले चीनको पूर्वी चेचियाङ प्रान्तको शिशे गाउँमा पुनर्मिलन गरेर सामूहिक तस्वीर खिचाएका हुन् । चिनियाँ नयाँवर्षको अवसरमा यो सामूहिक जमघट सम्भव भएको बताइएको छ । उनीहरु पेइचिङ, सांघाई, शिन्जियाङ र ताइवानबाट फोटो खिचाउने कार्यक्रमका लागि शिशे गाउँ आइपुगेका […]

चिनियाँ सैनिक भारतबाट ५४ वर्ष पछि फर्किदा…(फोटो फिचर)

एजेन्सी । भारतमा ५४ वर्षदेखि फँसेका चिनियाँ पूर्व सैनिक वांग छी शनिबार चीन पुगेका छन् । उनीसँगै उनका छोरा र छोरी पनि चीन गएका छन् । चीन जानुअघि कुराकानी गर्दै उनले लामो समय बसेको तिरोडी गाउँका जनतालाई आफू आफ्नो जन्म भूमी पुगेर पुनः फर्किएर आउने बताए । उनले चीन पुग्दा आफूलाई सन्तोष र खुसी मिल्ने […]

तस्बिरमा हेर्नुहोस क्रान्तिकारी माओवादीको ३ महिने अभियान उद्घाटन

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) ले बुधबारदेखि ३ महिने संगठन सुदृढिकरण तथा जनपरिचालन अभियान सुरु भएको छ । केन्द्रीय समितिको बैठकको निर्णयअनुसार बुधबारदेखि सुरु भएको अभियान आगामी तीन महिनासम्म देशव्यापी रुपमा सञ्चालन हुनेछ । अभियानका क्रममा संगठन गठन, पुनर्गठन, विस्तार, तथा संघर्षका कार्यक्रम समेत सञ्चालन गरिने सो पार्टीले जनाएको छ । अभियानको काठमाडौंमा अध्यक्ष मोहन […]

विराटनगरमा क्रान्तिकारी युवालिगको मार्चपास (फोटो फिचर)

विराटनगर । नेकपा (क्रान्तिकारी माओवादी) निकट युवा संगठन क्रान्तिकारी युवा लिग, नेपालको मोरङ्ग जिल्ला भेला सम्पन भएको छ । भेलाले सन्तोष ढकालको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुनिल वुढाथोकी, सचिव मुक्ति थापा, सह सचिव राजेश लामा कोषाध्यक्ष रविन खुलाल रहेका छन् । करिव १५ सयको संख्यामा विराटनगरमा उपस्थित युवाहरुले […]

९९ वर्षमा ९ पटक विवाह गर्ने यी नायिका…

एजेन्सी । ५० को दशकमा चर्चित हलिउड अभिनेत्री सासा गाबोरको हृदयघातका कारण ९९ वर्षको उमेरमा निधन भयो । उनको निधनको जानकारी उनका पति फ्रेडरिक वान अनहाल्टले दिए । उनले करिब ७० फिल्ममा काम गरिन् । गाबोर आफ्नो अभिनय, विवाह र जीवनशैलीका कारण चर्चित भइन् । उनको जन्म हंगेरीको बुडापेस्टमा सन् १९१७ मा भएको थियो र […]

मेक्सिको र अमेरिकाबीच पर्खाल, ट्रम्पको कुरा झुठो ! (फोटो फिचर)

एजेन्सी । अमेरिकी राष्ट्रपति पदका लागि गत ८ नोभेम्बरमा सम्पन्न निर्वाचनको प्रचारका क्रममा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल लगाउने कुरा निकै विवादास्तद बन्यो । उनी यस्तै विवादास्पद कुराकै कारण चर्चामा मात्रै आएनन्, राष्ट्रपतिमा निर्वाचित पनि भएका छन् । यद्यपि मेक्सिको र अमेरिकाबीच अहिले पनि क्यालिफोर्निया र एरिजोनाका केही क्षेत्रमा पहिले देखि […]

२५ बुँदे राष्ट्रघाती वक्तव्यका विरुद्ध आठ वाम घटकको विरोध सभा (फोटो फिचर)

काठमाडौं । पूर्व घोषित कायक्रम अनुसार आठ वामघटकले २५ बुँदे राष्ट्रघाती संयुक्त वक्तव्यका विरुद्ध मंगलबार काठमाडौंको सुन्धराबाट अपरान्ह २ बजे निकालेको विरोध ¥याली न्यूरोड गेट, असन, इन्द्रचोक, भोटाहिटी हुँदै रत्नपार्क शान्तिबाटिकामा पुगेर सभामा परिणत भएको थियो । विरोध सभालाई नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’, नेकमा (माले)का महासचिव सिपी मैनाली, जनमोर्चा नेपालका संयोजक साध्यबहादुर भण्डारी […]