जापानी नागरिक भन्छन्, ‘हाम्रा चेली बलात्कृत हुन दिन सक्दैनौं’

एजेन्सी । जापानको ओकिनावामा अमेरिकी सेनाका विरुद्ध दशौं हजारले प्रदर्शन गरेका छन् । एक अमेरिकी सेनाले २० वर्षीय जापानी युवती रीना शिमाबुकुरोलाई बलात्कारपछि हत्या गरेकोमा आक्रोशित बनेका जापानीहरुले अमेरिकी सेनाविरुद्ध प्रदर्शन गरेका हुन् । महिला बलात्कार गरी हत्या गरिएपछि ओकिनावाबासी अमेरिकी सेनासँग आक्रोशित बनेका हुन् । प्रदर्शनकारीहरुले अमेरिकी सैनिकहरुलाई ओकिनावाबाट हटाउनुपर्ने माग गरेका प्रदर्शनकारीहरुले अमेरिकी सैनिकहरुलाई […]

फोरम लोकतान्त्रिकले सरकार नछाड्ने

ललितपुर । सत्तारुढ मधेसी जनाधिकार फोरम नेपाल लोकतान्त्रिक ले राष्ट्रिय सहमतिको सरकार नबनुन्जेल वर्तमान गठबन्धनको सरकारलाई निरन्तरता दिने निर्णय गरेको छ । पार्टीको विराटनगर महाधिवेशनपछि राजधानीमा बसेको पहिलो बैठकले बहुमतीय सरकारको विकल्प बहुमतीय सरकार हुन नसक्ने ठहर गर्दै राष्ट्रिय सहमतिको सरकार नबनेसम्म अहिलेको सरकारको औचित्यता कायमै रहेको निष्कर्ष निकालेको हो । केन्द्रीय समिति बैठकको निर्णय […]

क्रान्तिकारी माओवादीको राष्ट्रिय भेला अाज, करिब सात सय प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) को राष्ट्रिय भेला सोमबारदेखि राजधानीमा सुरु हुदैछ । राष्ट्रिय भेलाको राष्ट्रिय सभागृहमा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले उद्घाटन गर्दैछन् । एक महिनाअघि पार्टीबाट नेता रामबहादुर थापा बादलको समूह बाहिरिएपछि पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको भावी रणनीति तय गर्नका लागि क्रान्तिकारी माओवादीले राष्ट्रिय भेला बोलाएको हो । गत जेठ ६ गते […]

एकताले छोएन इटहरीलाई, क्रान्तिकारी माओवादीको बलियो उपस्थिति

सुनसरी । सुनसरीको इटहरीमा एकीकृत नेकपा माओवादी र क्रान्तिकारी माओवादीका नेता रामबहादुर थापा बादलको समूहबीच भएको एकताले कुनै प्रभाव पारेको छैन । एक १ जना पोलिटव्यूरो सदस्य, ३ केन्द्रीय सदस्य, १२ राज्य सदस्य, ३१ जिल्ला सदस्य, ७५ नगर सदस्य र करिव १२ सय पार्टी सदस्य रहेको ईटहरी उपमहानगरपालिकामा क्रान्तिकारी माओवादीको वादल समुह र एकीकृत माओवादी […]

फिलिपिन्स सरकार र बिद्रोहीबीच वार्ता हुने

मनिला / एजेन्सी । फिलिपिन्समा लामो समयदेखि हिंसात्मक विद्रोह गर्दै आएका कम्युनिष्ट विद्रोही र सरकारबीच शान्तिवार्ता हुने भएको छ । सरकार र विद्रोहीबीच हुन लागको शान्तिवार्ताका एक मध्यस्थकर्ताले वर्तमान सरकार र विद्रोहीबीच आगामी जुलाई महिनामा शान्ति वार्ता हुने जनाएका छन् । फिलिपिन्समा शान्तिवार्ता विगतदेखि नै अवरुद्ध हुँदै आएको छ । फिलिपिन्सका नवनियुक्त राष्ट्रपति रोड्रिगो डुटेर्तेले […]

ओबामाले दलाई लामालाई भेटेपछि चीन रुष्ट

बेइजिङ/एजेन्सी । अमेरिकी राष्ट्रपति बाराक ओबामाले तिब्बती बौद्ध धार्मिक नेता दलाई लामालाई भेटेपछि चीन रुष्ट बनेको छ । चीनले दलाई लामालाई भेटेकोप्रति अमेरिकासँग कडा आपत्ति जनाएको हो । अमेरिकी राष्ट्रपति ओबामाले ह्वाइटहाउसमा बोलाएर दलाई लामासँग कुराकानी गरेका थिए । ओबामासँगको भेटमा दलाई लामाले आफूहरुले चीनसँग तिब्बतको स्वतन्त्रता नमागेको बताउँदै चाँडै वार्ता भने हुने विश्वास व्यक्त गरेका […]

ओलम्पिक आउँन लाग्दा रियो दि जेनेरियोमा आर्थिक संकटकाल

एजेन्सी । ब्राजिलको रियो दि जेनेरियामो आर्थिक संकटकालको घोषणा गरिएको छ । सन् २०१६ को ओलम्पिक आउँन ५० दिन भन्दा कम समय बाँकी रहेको अवस्थामा आर्थिक संकटकाल घोषणा गरिएको हो । राज्यका अन्तरिम गर्भनर फ्रान्सिस्को दोर्नेल्सले राज्य ‘गम्भीर आर्थिक संकट’ आइपरेको भन्दै आर्थिक संकटका कारण ओलम्पिक अघि नै यस्तो कदम चाल्नुपरेको बताएका छन् । आर्थिक संकटकालको […]

माओवादी केन्द्रमा एकतासँगै विवाद, कार्यदिशा र पदाधिकारी टुंगो अझै लाग्न सकेन

काठमाडौं । विभिन्न माओवादीबीच एकता भई एउटै माओवादी केन्द्र बनाउने अभियानमा लागेको माओवादी केन्द्रमा विचारमा एक रुपमा हुन नसक्दा एकता भएको एक महिना हुँदा समेत कार्यदिशा र पदाधिकारीको टुंगो लाग्न सकेको छैन । विचार फरक फरक भए पनि भावनात्मक एकता गर्ने प्रयासले गर्दा यो समस्या भएको हो । पार्टी एकीकरणपछि भावी दिशा तय गर्न वर्षमान पुन […]

एसएलसीमा डी र ई ल्याउनेले सीटीर्इभीटीमा पढ्न पाउने

काठमाडौं । एसएलसी परीक्षामा डी र ई ग्रेड ल्याउने विद्यार्थीलाई लक्षित गरेर प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले १८ महिने प्राविधिक शिक्षा पढाउने भएको छ । एसएलसीको नतिजाअनुसार सामान्य धारका पढाइमा भर्ना हुन नसक्ने र भर्ना हुननसक्ने क्षमता भएका भए पनि प्राविधिक शिक्षा पढ्न चाहने विद्यार्थीले यो कोर्स पढ्न पाउने भएका हुन ।

संघीय गठबन्धनको रिले अनसन जारी

काठमाडौं । मधेसी–जनजाति सम्बद्ध संघीय गठबन्धनको रिले अनसन काठमाडौंमा जारी जारी रहेको छ । नयाँ संविधान जारी हुनुअघिदेखि नै शुरु भएको मधेस आन्दोलन जेठ १ गतेदेखि राजधानी केन्द्रित गरिएको छ । तराई–मधेसमा आन्दोलनको अगुवाइ गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित विभिन्न २९ दलीय संघीय गठबन्धनले जेठ २५ गतेदेखि राजधानीको खुलामञ्चमा रिले अनसन गर्दै आएको छ । अनसनमा […]