म्यादी प्रधानमन्त्री दाहालका ४८ बुँदे आश्वासन

२३ भदौं, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आजको व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै देशवासीका नाममा ४८ बुँदे आश्वासन दिएका छन् । उनले प्रस्तुत गरेका कतिपय योजनाहरु महत्वकांक्षी छन् । नौ महिने सरकारको हैसियतमा जारी गरिएका योजनाहरु दाहालको कार्यकालमा कार्यान्वयन हुने देखिदैनन् । राज्यप्रति बढ्दो जनअसन्तोष र आक्रोसलाई दाहालको आश्वासनले थामथुम कति पार्न सक्ला, त्यो भने आगामी […]

एप्पलको आइफोन सेभेन लन्च, यस्ता छन् विशेषता

काठमाडौं । एप्पलले सनफ्रान्सिस्कोमा आफ्नो नयाँ उत्पादन आईफोन सेभेन लन्च गरेको छ । यसमा परम्परागत हेडफोन सकेट छैन भने लाइटनिङ कनेक्टर राखिएको छ । एप्पल कम्पनीले वायरलेस एयरफोनको प्रयोगलाई बढवा दिनेगरी एयरपाट्स राखेको छ । एप्पलले यस दिशामा कदम अघि बढाउनका लागि कम्पनीले हिम्मत जुटाउनुपर्ने जनाएको छ । आइफोन सेभेनमा हेडफोन प्रयोग गर्नका लागि एडप्टर […]

प्रधानमन्त्री दाहालले आज संसदमा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् । बिहान ११ बजे बस्ने संसद बैठकमा उनले सम्बोधन गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा सरकारको काम, आसन्न भारत भ्रमण, संविधान संशोधन, स्थानीय निकायको चुनाव लगायतका विषयमा जानकारी गराउने तयारी गरेका छन् । आफ्नो संबोधनका क्रममा उनले […]

क्रान्तिकारी माओवादीले आज वासु–वैरागी स्मृति दिवस मनाउँदै

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले सहिदहरु सुरेश वाग्ले (बासु) र भीमसेन पोख्रेल (बैरागी) को १७ औं स्मृति दिवस आज देशभर मनाउँदै छ । मूलबाटोलाई प्राप्त जानकारी अनुसार पार्टीको नेवा राज्यले ललितपुरको कुपण्डोलमा अपरान्ह एक कार्यक्रमका बीच उक्त स्मृति दिवस मनाउदैछ भने नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (माओवादी)ले संयुक्त रुपमा गोरखामा स्मृति दिवसको आयोजना गरेका छन् […]

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे परराष्ट्रको विज्ञप्ति

काठमाडौं । परराष्ट्र मन्त्रालयले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण स्थगित नभएको जनाएको छ । बुधबार विभिन्न सञ्चारमाध्यममा चिनियाँ राष्ट्रपतिले अर्को महिना गर्ने भनेको भ्रमण स्थगित भएको समाचार प्रकशन भएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै त्यसमा कुनै सत्यता नभएको जनाएको हो । मन्त्रालयले एक विज्ञप्ति जारी गरी स्वदेशी तथा विदेशी सन्चारमाध्यममा परराष्ट्र मन्त्रालयका सचिव एवं […]

रुसी राष्ट्रपति भ्लदिमिर पुटिनको कार दुर्घटना, चालकको मृत्यु

एजेन्सी । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । राष्ट्रपति पुटिनको कालो रंगको बीएमडब्लु कार विपरित दिशाबाट आईरहेको अर्को कारसँग ठोक्किएर दुर्घटना भएको हो । कार दुर्घटनाको समयमा पुटिन भने सवार थिएनन् । दुर्घटनामा करिब ४० वर्षदेखि सरकारी चालकको रुपमा कार्यरत रहेका पुटिनका प्रिय कार चालकको मृत्यु भएको हो । […]

भारत भ्रमणबारे परराष्ट्रविदले प्रचण्डलार्इ दिए यस्ताे सुझाव

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका विषयमा परराष्ट्रविद तथा व्यापारीसँग छलफल गरेका छन् । छलफलका क्रममा परराष्ट्रविद तथा व्यापारीहरुले भारतसँगको सम्बन्ध सुधार र विगतका सम्झौता कार्यान्वयनका पक्षमा भारतसँग कुराकानी गर्न सुझाव दिएका छन् । भारत भ्रमणका विषयमा उनले परराष्ट्रविद् र व्यापारीसँग बेग्लाबेग्लै छलफल गरेका हुन् । प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणका विषयमा […]

प्रचण्डकालमा वैधानिकता पाएका छोराबुहारीको बालुवाटारमा आतंक

काठमाडौं । प्रचण्ड प्रधानमन्त्री भएसँगै उनको परिवारको अवैध बिहेले वैधानिकता पाएको छ । प्रचण्ड पूत्र प्रकाशकी तेस्री श्रीमतीका रुपमा बिना मगरलाई बालुवाटारमा भित्र्याइएको छ । बिनालाई बालुवाटार भित्र्याइएसँगै नेकपा(माओवादी केन्द्र)मा छोरा बुहारीको आतंक सुरु भएको छ ।  यसअघि प्रकाशले बिनालाई सिभिलहोमको अपार्टमेन्टमा राख्दै आएका थिए । प्रचण्ड प्रधानमन्त्री भएसँगै बिनालाई उनले प्रधानमन्त्री निवासमा भित्र्याएर वैधानिकता […]

नारायणगढ– मुग्लिन सडकखण्ड सुचारु, सवारी जाम भने उस्तै

चितवन । नारायणगढ– मुग्लिन सडकखण्डमा खसेको पहिरो हटाएपछि दुई तर्फी नै यातायात सञ्चालनमा आएको छ । पहिरो हटाइएपछि दुईतर्फी नै सवारी सञ्चालनमा आएपनि सवारी जाम भने घटेको छैन । अहिले पनि कम्तीमा एक घन्टा जाममा बस्नुपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ । कालिखोलामा पहिरो खसेपछि मंगलबार राति साढे १ बजेदेखि सडक अवरुद्ध हुँदा सवारी आवागमन […]

विश्वकप छनोटमा ब्राजिल र उरुग्वे विजयी

काठमाडौं । विश्वकप २०१८ को दक्षिण अमेरिकी छनोट अन्र्तगत बुधबार बिहान भएको खेलमा ब्राजिल र उरुग्वे विजयी भएका छन् । घरेलु मैदानमा भएको खेलमा ब्राजिलले कोलम्बियालाई २–१ ले हराएको हो । ब्राजिलको जितमा मिरान्डा र नेइमारले एक एक गोल गरे । ब्राजिलका मार्किनुसले आत्मघाती गोल गर्दै कोलम्बियालाई उपहार दिए । दोस्रो मिनेटमा नै मिरान्डाले गोल […]