विगतका सहमतिका विषयमा छलफल गर्न नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय बैठक

काठमाडौं । नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय बैठक आज भारतको नयाँ दिल्लीमा हुँदैछ । बैठकमा नेपाल र भारतबीचमा विगतमा भएका सहमति तथा सम्झौताका विषयमा छलफल हुनेछ । नेपाल र भारतका परराष्ट्रमन्त्री नेतृत्वको संयुक्त आयोगको बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत तथा भारतका तर्फबाट विदेशमन्त्री सुष्मा स्वराजले नेतृत्व गर्नेछन् । बैठकमा दुवै देशका अर्थ वाणिज्य, उद्योग, जलश्रोत, […]

आफ्नै श्रीमतीमाथि बञ्चरो प्रहार गरी हत्या

बर्दिया । बर्दियामा एक व्यक्तिले आफ्नै श्रीमतीलाई बञ्चरोले प्रहार गरी हत्या गरेका छन् । बर्दिया सोरहवा ३ खैरेनी पुष्पनगरमा दैलेख सालखर्कका ३९ वर्षीय मिनबहादुर सुनारले ३६ वर्षीय श्रीमती खगिसरा सुनारको बञ्चरोले हानेर हत्या गरेका हुन् । भारतको सिमलाबाट कमाई गरी तिहार मनाउन घर फर्किएका मिनबहादुरले आफन्तको घरमा बसेका बेला बुधबार राति बञ्चरोले हानेर खगीसराको हत्या […]

सिरियाको इदलिबस्थित स्कुलमा हवाइ आक्रमण, २० विद्यार्थीको मृत्यु

एजेन्सी । उत्तरी सिरियाको इदलिबमा विद्रोहीको कब्जामा रहेको एक गाउँमा भएको हवाइ हमलामा २० जना भन्दा बढी मारिएका छन् । हमलामा एक स्कुल तथा रिहाइशी क्षेत्रलाई निशाना बनाइएको थियो । संयुक्त राष्ट्रसंघको यूनिसेफ शाखाले नियोजित रुपमा स्कुललाई निशाना बनाइनु युद्ध अपराध भएको बताएको छ । संयुक्त राष्ट्रसंघका लागि रुसका दूत भिताली चूरकिनले यस हमलामा रुस […]

बालिका आफ्नै बाबु, मामा र गाउले दाजुबाट बलात्कृत

उदयपुर । उदयपुरको बेल्टार बसाहा नगरपालिकाकी एक १३ वर्षे किशोरीलाई पटक पटक बलात्कार गर्ने बुबा, मामा र गाउँले दाजुलाई जेल सजायको फैसला भएको छ । जिल्ला अदालत उदयपुरले उनीहरुलाई आर्थिक जरिवानासहित जेल सजायको फैसला गरेको हो । जिल्ला अदालत उदयपुरका न्यायाधीश राजकुमार कोइरालाको एकल इजलासले किशोरी बलात्कार गर्ने उनकै बाबुलाई २२ वर्ष जेल र ५० […]

युनाईटेडले लियो सिटीसँग बदला, चेल्सी वेष्ट ह्यामसँग पराजित

काठमाडौं । जुवान माटाले गरेको निर्णायक गोलको मदतमा म्यानचेष्टर डर्बीमा युनाइटेडले सिटीलाई पराजित गर्दै ईएफएल कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेडले साविकको विजेता सिटीलाई १–० ले हराएको हो । घरेलु मैदान ओल्ड ट्रार्फडमा भएको खेलमा युनाइटेडका लागि माटाले ५४ औं मिनेटमा गोल गरे । त्यसअघि युनाइटेडका पाउल पोग्बा गोल […]

Patriots must dare to raise arms when necessary: Mohan Baidya

Kathmandu – The Communist Party of Nepal (Revolutionary Maoist) Chairman Mohan Baidya ‘Kiran’ stressed on the need to raise arms to defend national independence and sovereignty when all other options fail to achieve it. Addressing the corner speech organized by eight different leftist parties against 25-point joint statement between India and Nepal in Kathmandu on […]

देउवा, ओली र दाहाल संवाद जारी राख्न सहमत

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुले सहमतिका साथ अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । सरकारको नेतृत्व आफ्नो हातबाट फुत्किएपछि कांग्रेस–माओवादी केन्द्रको सत्तोसराप गरेका एमाले अध्यक्ष केपी शर्मा ओली अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की हटाउनेबारेमा माकेको साथमा उभिएका छन् । लामो समयपछि संसदका प्रमुख तीन दलका शीर्ष नेताहरु बुधबार बालुवाटारमा भेट भइ […]

फेटा बाँधेर मात्रै राष्ट्रियता जोगिदैन, बन्दुक उठाउने हिम्मत गर्नुपर्छ : वैद्य

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले राता फेटा बाँधेरमात्रै राष्ट्रियता नजोगिने टिप्पणी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा आएको २५ बुँदे संयुक्त विज्ञप्तिको विरोधमा विभिन्न ८ वटा वामपन्थी घटकहरुले मंगलबार राजधानीमा आयोजना गरेको संयुक्त विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष वैद्यले राष्ट्रियताको रक्षाका लागि आवश्यक परेमा बन्दुक उठाउने हिम्मत गर्नुपर्ने […]

देश बचाउन जनता सडकमा उत्रनेछन् : सिपी गजुरेल

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भएको २५ बुँदे सहमतिले देश फेरि अर्को संकटतर्फ मोडिएको छ । दाहालले गरेको २५ बुँदे सहमतिले राष्ट्रिय स्वाधिनतामाथि कुठाराघात भएको भन्दै चौतर्फी विरोध भइरहेको छ । यसै सिलसिलामा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलसँग गरिएको कुराकानीको सारसंक्षेप :  २५ बुँदे संयुक्त वक्तव्यपछि नेपालको राष्ट्रिय स्वाधीनताको स्थितिमा केही फेरबदल आएको […]

राष्ट्रघाती २५ बुँदेविरुद्ध आठ वाम घटकद्वारा संयुक्त आन्दोलन घोषणा (२५ बुँदे सहित)

काठमाडौं । नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र्र मोदीबीच ३१ भदौ, २०७३ मा भएको २५ बुँदे सहमति तथा जारी वक्तव्य गम्भीर राष्ट्रघाती रहेको भन्दै आठ वाम घटकले संयुक्त आन्दोलनको घोषणा गरेका छन् । २५ बुँदे सहमतिले नेपालको राष्ट्रिय सार्वभौमिकतालाई खण्डित गर्ने, आफ्नो भू–राजनीतिक अवस्थिति अनुसार नेपालले अपनाउँदै आएको असंलग्न परराष्ट्र नीतिलाई विस्थापित […]