देश बचाउन जनता सडकमा उत्रनेछन् : सिपी गजुरेल

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भएको २५ बुँदे सहमतिले देश फेरि अर्को संकटतर्फ मोडिएको छ । दाहालले गरेको २५ बुँदे सहमतिले राष्ट्रिय स्वाधिनतामाथि कुठाराघात भएको भन्दै चौतर्फी विरोध भइरहेको छ । यसै सिलसिलामा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलसँग गरिएको कुराकानीको सारसंक्षेप :  २५ बुँदे संयुक्त वक्तव्यपछि नेपालको राष्ट्रिय स्वाधीनताको स्थितिमा केही फेरबदल आएको […]

राष्ट्रघाती २५ बुँदेविरुद्ध आठ वाम घटकद्वारा संयुक्त आन्दोलन घोषणा (२५ बुँदे सहित)

काठमाडौं । नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र्र मोदीबीच ३१ भदौ, २०७३ मा भएको २५ बुँदे सहमति तथा जारी वक्तव्य गम्भीर राष्ट्रघाती रहेको भन्दै आठ वाम घटकले संयुक्त आन्दोलनको घोषणा गरेका छन् । २५ बुँदे सहमतिले नेपालको राष्ट्रिय सार्वभौमिकतालाई खण्डित गर्ने, आफ्नो भू–राजनीतिक अवस्थिति अनुसार नेपालले अपनाउँदै आएको असंलग्न परराष्ट्र नीतिलाई विस्थापित […]

‘राजा फर्काउने प्रपञ्चस्वरुप धर्मनिरपेक्षतामाथि प्रहार’

इटहरी । श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले राजा फर्काउने प्रपञ्चस्वरुप धर्म्निरपेक्षमाथि प्रहार हुन थालेको बताएका छन् । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल आदिवासी जनजाति संघ सुनसरीले धरानमा गरेको ‘आदिवासी जनजातिका मुद्दा र संविधान संशोधन’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् । मन्त्री गुरुङले विभिन्न जातजाति, धर्म र संस्कृतिले विविधतायुक्त मुलुक नेपाल कुनै पनि […]

दक्षिण एसियामा नेपाल राम्रो कानुनी राज्य भएको देश

काठमाडौं । दक्षिण एसियामा नेपाल राम्रो कानुनी राज्य भएको देश भएको एक अध्ययनले देखाएको छ । वल्र्ड जस्टिस प्रोजेक्टले सार्वजनिक गरेको रुल अफ ल इन्डेक्स २०१६ मा नेपाल दक्षिण एसियामा शीर्ष स्थानमा रहेको छ । विश्वका ११३ देशको सूचीमा नेपाल ६३ औं स्थानमा रहेको छ । दक्षिण एसियाली राष्ट्र भारत नेपालभन्दा ३ स्थान तल अर्थात […]

प्रहरीको गोली लागेर २४ माओवादी कार्यकर्ताको मृत्यु

काठमाडौं । भारतको ओडिशास्थित मलकानगिरी जिल्लामा प्रहरीसँगको भिडन्तका क्रममा २४ जना माओवादी कार्यकर्ताको मृत्यु भएको छ । घटनास्थलबाट भारतीय प्रहरीले ठूलो मात्रामा हतियार र गोलाबारुद बरामद गरेको दावी गरेको छ । विशाखापट्नमका वरिष्ठ प्रहरी अधीक्षक राहुल देव शर्माले आन्ध्र प्रदेश प्रहरीको विशेष दल र ओडिसा प्रहरीको संयुक्त कारबाहीमा १८ जना माओवादी मारिएको बताएका छन् । सोमबार […]

एन्फाको नयाँ नेतृत्वका लागि आज निर्वाचन, श्रेष्ठ र शेर्पाको भिडन्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ नेतृत्व चयनका लागि सोमबार विशेष साधारणसभा हुँदैछ । काठमाडौंको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बोलाइएको साधारणसभाले आगामी एक वर्षका लागि अध्यक्ष र एक जना उपाध्यक्ष चयन गर्नेछ । अध्यक्षका लागि हालका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र उपाध्यक्ष कर्माछिरिङ शेर्पा चुनावी मैदानमा छन् । श्रेष्ठले अघोषित रुपमा पूर्व […]

ट्रम्पमाथि अर्को आपत, पोर्नस्टारले लगाइन् १० हजारमा होटल बोलाएको आरोप

एजेन्सी । अमेरिकी राष्ट्रपति पदका लागि हुने निर्वाचनको मिति नजिकिदै गर्दा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पमा एक पछि अर्को संकट थपिन थालेको छ । यौन उत्पीडनको एउटा भिडियो सार्वजनिक भएर ट्रम्पको आलोचना भइरहेका बेला अर्की एक पोर्न स्टारले पनि आफूमाथि ट्रम्पले यौन उत्पीडन गरेको आरोप लगाएकी छन् । ती पोर्न स्टारले ट्रम्पले आफूलाई होटलमा १० […]

म्यानचेस्टर युनाईटेडमाथि चेल्सीको प्रभावशाली जित

काठमाडौं । इङलिश प्रिमियर लिग फुटबलमा दावेदार चेल्सीले म्यानचेस्टर युनाईटेडमाथि प्रभावशाली जित निकालेको छ । जोजे मौरिन्होको टोली युनाईटेडलाई आइतबार राति भएको खेलमा आफ्नै मैदानमा एन्टोनियो कोन्टेको चेल्सीले ४–० ले हराएको हो । खेलमा चेल्सीलाई विजयी गराउन खेल सुरु भएको ३० सेकेण्डमा नै पेड्रोले गोल गरे भने २१ औं मिनेटमा ग्यारी काहिलले अग्रता दोब्बर पारे […]

महाअभियोग प्रस्ताव तीन दलको नौटंकी मात्रै : भण्डारी

महोत्तरी । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्धको संसद् सचिवालयमा दर्ता गराइएको महाअभियोग प्रस्ताव प्रमुख तीन दलको नौटंकीमात्रै भएको बताएका छजन् । महोत्तरीको गौशाला पुगेका भण्डारीेले पत्रकारसँग कुरा गर्दै प्रमुख आयुक्त कार्कीलाई महाभियोग लगाउने योजना नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रको फोहोरी खेल भएको आरोप लगाए । […]