तीन दिने भ्रमणका क्रममा भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालमा

काठमाडौं । तीन दिने औपचारिक भ्रमणका लागि भारतीय राष्ट्रपति प्रणव मुखर्जी काठमाडौं आइपुगेका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरिन् ।  मुखर्जीको स्वागतका लागि उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि अतिविशिष्ट कक्षमा पुगेका थिए । यसैगरी मन्त्रिगण, विभिन्न राजनीतिक दलका नेता पनि विमानस्थल पुगेका […]

मुखर्जी नेपाल आउँदा जनतालाई सास्ती नै सास्ती, विमानस्थल बन्द

काठमाडौं । नेपालमाथि गत वर्ष ५ महिनाभन्दा लामो सयम नाकाबन्दी गरेर नेपाली जनतामाथि अत्याचार थोपरेको भारतका राष्ट्रपति नेपाल आउँदा पुनः जनताले नै सास्ती पाएका छन् । मुखर्जीको नेपाल भ्रमणलाई लक्षित गरि राजधानीमा सवारी सञ्चालनमा रोक लगाइएको छ भने जनतालाई सडकमा समेत निस्कन नदिएर अघोषित कफ्र्युको अवस्था सिर्जना गरिएको छ । यसैगरी मुखर्जी नेपाल आउँदै गर्दा […]

भाकपा माओवादीले गर्यो यस्तो आव्हान

एजेन्सी । गत अक्टोबर २४ मा भारतीय सुरक्षाकर्मीले आफ्नो पार्टीका नेता कार्यकर्ताको हत्या गरेको विरोधमा भाकपा (माओवादी) ले भोलि नोभेम्बर ३ तारिखका दिन पाँच राज्य बन्दको आब्हान गरेको छ । भारतको आन्ध्र–ओडिसाको सीमा जिल्ला मलकानगिरिमा भारतीय सुरक्षाकर्मीले चलाएको कारबाहीका क्रममा करिब ३० जना भारतीय माओवादीका कार्यकर्ताको मृत्यु भएको थियो । त्यसको विरोधमा पार्टीको प्रभाव भएका […]

अमेरिकी राष्ट्रपति निर्वाचन : ट्रम्प र हिलारीबीच कडा प्रतिस्पर्धा

काठमाडौं । नोभेम्बर ८मा हुन लागेको अमेरिकी राष्ट्रपति निर्वाचनको ताजा मत सर्वेक्षणमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टनबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था एबीसी न्यूजले गरेको सर्वेक्षणमा रिपब्लिकन पार्टीका ट्रम्पले प्रतिद्वन्द्वन्दी हिलारी क्लिन्टनभन्दा १ प्रतिशत बढी मत पाएको जनाएको छ । यस्तै अर्को एक सर्वेक्षणमा भने हिलारी नै […]

जम्मू–कास्मिरमा गोलाबारी, ८ भारतीयको मृत्यु, २ पाक रेन्जर मारिए

एजेन्सी । जम्मू कास्मिरमा जारी भारत र पाकिस्तानबीचको दोहोरो गोली हानाहानमा ८ जना भारतीय नागरिकको मृत्यु भएको छ भने अन्य २२ जना भन्दा बढी घाइते भएका छन् । साबामा रमगढ सेक्टरमा भएको गोलाबारीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य नौ घाइते भएका छन् । गोलाबारीका कारण आत्तिदा एक व्यक्तिको मृत्यु भएको बताइएको छ । […]

आज बाहिर निस्कदै हुनुहुन्छ ? यी रूटमा सवारी चलाउन राेक छ

काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणको पहिलो दिन आज दिनभर राजधानीका सडकमा यातायात प्रभावित हुने भएको छ । मुखर्जीको नेपाल भ्रमणका क्रममा सरकारले सार्वजनिक विदा नै दिएर राजधानीका सडक सवारीको समयमा खाली गर्ने भएपछि सर्वसाधारणले वैकलल्पिक मार्गको प्रयोग गर्नुपर्ने भएको हो । विहान साढे ११ बजे देखि दिउँसो ३ बजेसम्म गौशाला, एयरपोर्ट, तिनकुने, […]

आर्सनल, बायर्न, एथ्लेटिको मड्रिड र पिएसजी अन्तिम १६ मा

काठमाडौं । शीर्ष क्लबहरु आर्सनल, पिएसजी, एथ्लेटिको मड्रिड र बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् । मंगलबारराति भएको खेलमा बुल्गेरियाको लुदोगोरेट्स राज्गार्डलाई ३–२ ले हराउँदै इङलिश क्लब आर्सनल प्रिक्वाटरफाइनलमा प्रवेश गरेको हो । आर्सनलका लागि ग्रानिट झाका, ओलिभर जिरोउड र मेसुट ओजिलले १–१ गोल गरे । सोही समूहको अर्को खेलमा […]

भारतीय राष्ट्रपति मुखर्जी नेपाल आउँदै, के के गर्दैछन् नेपालमा ?

काठमाडौं । भारतका राष्ट्रपति प्रणव मुखर्जी तीन दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदैछन् । मुखर्जीको भ्रमणका क्रममा सरकारले आज सार्वजनिक विदा दिनुका साथै जनतालाई सास्ती हुनेगरी विभिन्न सडकमा सवारी सञ्चालनका लागि समेत रोक लगाइएको छ । यसैगरी मुखर्जीको भ्रमणका क्रममा झण्डा र तुलहरु चोक चोकमा राखिनुका साथै स्वागतद्वार समेत निर्माण गरिएको छ । मुखर्चीलाई […]

कात्तिकभित्रै संविधान संशोधन प्रस्ताव दर्ता : पौडेल

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कात्तिकभित्रै संविधान संशोधनको प्रस्ताव दर्ता हुने बताएका छन् । आफ्नै निवास बोहोराटारमा रिपोर्टर्स क्लवको देउसी–भैलो टोलीसँग कुराकानी गर्दै उनले संविधान संशोधन गरेर मधेसवादी दललाई सहमतिमा ल्याउने तयारीमा वर्तमान गठबन्धन लागेको उल्लेख गरे । नेता पौडेलले मधेसी मोर्चाले भने बमोजिम प्रदेशको सिमांकन, भाषा विवाद, नागरिकताको सवाल, राष्ट्रिय सभाको […]

हुर्रा नाच हेर्न गएका दुई किशोरको हत्या

उर्लाबारी । मगर समुदायले मनाउने हुर्रा नाच हेर्न गएका दुई किशोरको सोमबारराति मोरङको लेटाङभोगटेनीमा हत्या भएको छ । राति १ बजेतिर लेटाङभोगटेनी नगरपालिका–५ मा हुर्रा नाच हेर्ने क्रममा विवाद हुँदा खुकुरी प्रहारबाट मोरङ केराबारी–९ का १५ वर्षीय दिपेन गुरुङ र सोही ठाउँका १८ वर्षीय सनम गुरुङको हत्या भएको हो । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका […]