अमेरिकाको युद्धपोतमाथि फेरि आक्रमण

न्यूज एजेन्सी । अमेरिकाको सामुद्रिक सेनाको युद्द पोतमाथि फेरि आक्रमण भएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाए अनुसार यमन तर्फबाट आक्रमण भएको छ । पछिल्लो चार दिनमा यो दोस्रो आक्रमण हो । पेन्टागनका अनुसार मिसाइल निशानामा नलागेका कारण ठूलो दुर्घटना हुन पाएन । रक्षा विभागले हमलाको जवाफी कारबाही गर्ने संकेत दिएको छ । यूएसएस युद्धपोतलाई […]

दुई यात्रुबाहक बस एकआपसमा ठोक्किदा ६५ जना घाइते

२३ असोज, हेटौँडा । हेटौडामा दुई यात्रुबाहक बस एक आपसमा ठोक्किदा करिब ६५ यात्रु घाइते भएको समाचार छ । काठमाडौँबाट सर्लाहीतर्फ गइरहेको ना ५ ख ४०९६ नम्बरको यात्रुबाहक बस र विराटनगरबाट नेपालगन्जतर्फ आइरहेको ना ४ ख ४३४३ नम्बरको अर्को यात्रुबाहक बस आज बिहान ४ः४५ बजे हेटौँडा सडक खण्डको रमनटारमा एकापसमा ठोक्किदा बसमा सवार यात्रुहरु घाइते […]

प्रम दाहालको राष्ट्रघातका विरुद्ध आठ वामघटकले गरे सडकमा उत्रने घोषणा

काठमाडौं, २२ असोज । अाठ वामघटकले असोज २२ मा एक संयुक्त अपील जारी गर्दै नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको क्रममा भदौं ३१ मा जारी गरिएको नेपाल र भारतको संयुक्त विज्ञप्ती राष्ट्रघाती रहेको ठहर गर्दै त्यसका विरुद्ध सडकमा उत्रने घोषणा गरेका छन् । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), नेकपा (माले), नेकपा (माक्र्सवादी), नेकपा (माओवादी), […]

मुमाराम खनालले नयाँ शक्ति पार्टी छाडे

काठमाडौं । नयाँ शक्ति नेपालका केन्द्रीय नेता मुमारामले पार्टी परित्यागको घोषणा गरेका छन् । नयाँ विकल्पका रुपमा नयाँ शक्तिलाई लिए पनि नयाँ शक्ति पार्टी पूर्व माओवादी समूहको रुपमा रुपान्तरण भएकाले पार्टीबाट अलग भएको खनालले घोषणा गरेका छन् । नबदलिएको नेताको नियत र चरित्रले कुनै नयाँ विकल्प दिन नसक्ने भन्दै खनालले पार्टीको सदस्यतासहित सम्पूर्ण जिम्मेवारीबाट अलग […]

कावासोतीमा बस र माइक्रो ठक्कर खांदा २२ जना घाइते

नवलपरासी, असोज २१ । नवलपरासीको कावासोती ११ लोकाहाखोला पुलमा शुक्रवार विहान भएको सवारी दुर्घटनामा परि २२ जना घाईते भएका छन । घाईते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । काठमाण्डांैबाट अर्घाखाचीका लागि छुटेको बा २ ख २०४१ नम्बरको माईक्रो र भैरहवाबाट वाग्लुङ्ग वेनीका लागि छुटेको ना ६ ख ८८७ […]

डा.केसीका माग तत्काल पूरा गर : अध्यक्ष बैद्य

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य‘किरण’ र पार्टी प्रवक्ता हरिभक्त कँडेल‘प्रतीक’ले अनसनरत डा.गोविन्द केसीलाई भेटी आन्दोलनप्रति पार्टीको तर्फबाट ऐक्यबद्धता जाहेर गरेका छन् । २० असोजमा डा.केसीलाई भेटेर अध्यक्ष बैद्यले केसीको स्वास्थ्यलाभको कामना गरे भने उनले डा. केसीका जायज माग पूरा गर्न सरकारसँग मागसमेत गरेका छन् । आफ्ना माग पूरा गराउन नवौंपटक अनसन […]

फेरि भेटियो कोककोलामा अखाद्य पदार्थ, बोटलर्सलाई कारबाही गर्नुपर्ने उपभोक्ताको माग

चितवन । सर्बाधिक चर्चित एवं विश्वभर केमिकल पानी बेच्दै आम मानिसको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्दै आईरहेको बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल लि.द्वारा उत्पादित पेय पदार्थ कोककोलामा अखाद्य पदार्थ भेटिएको छ । बोटलर्स नेपाल(तराई) लि. भरतपुर गोन्द्राड्डद्वारा उत्पादित प्लाष्टिकको बोतलवाला कोकमा उक्त अखाद्य पदार्थ भेटिएको हो । नारायणगढ कमलनगरमै एक सामान्य होटल चलाउदै आएकी पार्बती बरालले खानको […]

२५ बुँदे राष्ट्रघाती सम्झौताका विरुद्ध अब सडकमा उत्रनुपर्छ : अध्यक्ष वैद्य

काठमाडौं, २० असाेज । भारत भ्रमणको क्रममा ३१ भदौंमा नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले भारतीय शासक वर्गसँग गरेको २५ बँुदे सम्झौता राष्ट्रघाती रहेको भन्दै नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले त्यसका विरुद्ध अब सडकमा उत्रनुपर्ने बताएका छन् । उनले सच्चा देशभक्त र गणतन्त्रवादीहरु मिलेर राष्ट्रघातका विरुद्ध लड्नुको विकल्प नरहेको उल्लेख गरे । २० असाेजमा देशभक्त […]

धनगढीमा डाइलासिससहितको स्वास्थ्य सेवा सुरु

धनगढी । सेती अञ्चल अस्पताल धनगढीमा डायलसिस सेवा दिने गरी हेमो—डायलसिस, एचआइभी भाइरल लोड र सिकलसेल एनिमिया सेवा सुरु भएको छ । स्वास्थ्य मन्त्रालय र मानव अंग प्रत्यारोपण केन्द्रको सहयोगमा पहिलोपटक यो सेवा सुरु भएको हो । होमो—डायलसिस सेवा किड्नीको उपचारसम्बन्धी सेवा हो ।  यस्तै एचआइभी भाइरल लोड सेवा एचआइभीको आधुनिक जाँच सेवा हो । […]

विश्व बैंकको साधारण सभामा भाग लिन महरा अमेरिका प्रस्थान

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा अमेरिकास्थित वासिंगटन डिसीमा विश्व बैंकको साधारणसभामा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन् । उपप्रधानमन्त्री महराले यही असोज २० देखि २३ गतेसम्म हुने विश्व बैंकको साधारणसभा भाग लिने र उनले नेपालका तर्फबाट आगामी असोज २० गते साधारणसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यहाँ रहँदा अर्थमन्त्रीले भूकम्पपछिको पुनःनिर्माणका लागि […]