अख्तियारका प्रमुख आयुक्त लोकमान सिंह कार्की पदमुक्त गर्न आदेश

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की पदमुक्त भएका छन् । सर्वोच्च अदालतले अख्तियार प्रमुख कार्कीलाई पदमुक्त गर्ने फैसला सुनाएको हो । न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको संयुक्त इजलासले आइतबार अख्तियार प्रमुखमा नियुक्तिका लागि लोकमान सिंह कार्कीको योग्यता नपुगेको ठहर गर्दै उनलाई पदमुक्त गर्ने फैसला सुनाएको हो ।  आदेशमा भनिएको […]

क्रान्तिकारीहरुको कार्यभार

“एउटा कमजोर मुलुकले बलियो राष्ट्रलाई पराजित गर्न सक्छ, एउटा सानो मुलुकले ठूलो मुलुकलाई हराउन सक्छ । सानो मुलुकका जनताले ठूलो मुलुकद्वारा गरिएको आक्रमणलाई निश्चय पनि परास्त गर्न सक्छन्, यदि उनीहरुले संघर्षको उठान गर्न सकेभने, यदि उनीहरुले हतियार उठाउने साहस गरे भने उनीहरुले आफ्नो मुलुकको भाग्य आफ्नो हातमा लिन सक्छन् । यो इतिहासको नियम हो ।” […]

पाकिस्तानी पूर्व सेनापति सरिफ इस्लामिक गठबन्धन सेनाको प्रमुख

एजेन्सी । पाकिस्तानी सेनाका पूर्व प्रमुख रहिल सरिफ आतंकवादविरोधी ३९ मुस्लिम देशको गठबन्धन सेनाको प्रमुखमा नियक्त भएका छन् ।  पाकिस्तानको स्थानीय जियो न्युज टिभीको एक कार्यक्रममा रक्षामन्त्री ख्वाजा आसिफले यसबारेमा जानकारी दिएका हुन् । यद्यपि उनले यसबारेमा विस्तृत विवरण दिएनन् । अन्य देशका सरकारसँगको सहमतिपछि यस्तो निर्णय लिइएको हो । डिसेम्बर २०१५ मा आतंकवाद अन्त्यका […]

आपराधिक समूहद्वारा जेलमा ३३ जनाको टाउको काटेर हत्या

एजेन्सी । उत्तरी ब्राजिलको एउटा जेलमा आपराधिक समूहले ३३ जनाको टाउको काटेर हत्या गरेको छ । यही साता ब्राजिलको एक जेलमा दुई समूहबीच भएको दोहोरो झडपमा ५६ जनाको मृत्यु भएको थियो ।  ब्राजिलका अधिकारीहरुले ३० वटा भन्दा बढी टाउको छिनाएको अवस्थाका शबहरु भेटिएको पुष्टि गरेका छन् । सो घटनामा राज्यको लागु औषध तस्कर समूहको हात […]

वेस्ट ह्याममाथि म्यानचेस्टर सिटीको प्रभावशाली जित

काठमाडौं । इंग्लिस घरेलु फुटबल प्रतियोगिता एफए कप अन्तर्गत तेस्रो चरणको खेलमा म्यानचेस्टर सिटीले प्रभावशाली जित निकालेको छ ।  शुक्रबार राति भएको खेलमा म्यानचेस्टर सिटीले वेष्ट ह्यामलाई उसकै मैदानमा ५–० ले हराएको हो । सिटीको जितमा याया टुरे, डेविड सिल्भा, सर्जियो अग्युरो र जोन स्टोन्सले एक एक गोल गरे भने वेष्ट ह्यामका हावार्ड नोर्डट्भाइटले आत्मघाती […]

सामुदायिक रेडियो प्रसारक संघको अध्यक्षमा खतिवडा निर्वाचित

काठमाडौं । सामुदायिक रेडियो प्रसारक सं नेपाल (अकोराब) को अध्यक्षमा सुवास खतिवडा निर्वाचत भएका छन् ।  संघको १२ औं साधारणसभा तथा छैटौँ अधिवेशनबाट ३ वर्षका लागि २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो।  अध्यक्षमा निर्वाचित खतिवडाले एक सय ४२ मत ल्याई निर्वाचित भएका हुन् भने उनका प्रतिद्वन्द्वी किशोरजंग थापाले एक सय ३२ मत ल्याएका थिए […]

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना गम्भीर घाइते

गाईघाट । सिद्धिचरण लोकमार्गअन्तर्गत हर्देनी गाविस–३ गहुँबारीमा शुक्रबार साँझ भएको बलेरो जिप दुर्घटनामा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।  दुर्घटनामा परी ३२ वर्षीय भीमकुमारी राउत र ३४ वर्षीय टंकबहादुर बस्नेतको मृत्यु भएको हो ।  सो दुर्घटनामा हर्देनीका ३८ वर्षीय विष्णुबहादुर राउत, ३० वर्षीय भेषराज राउत, १४ वर्षीय विमल बस्नेत, ४० वर्षीय नीलबहादुर कार्की, […]

बर्खास्तीको निर्णय लगत्तै सिइओ ज्ञवालीलाई यसकारण सोधियो दोस्रो स्पष्टिकरण

काठमाडौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञावालीलाई सरकारले पुनः २४ घन्टे स्पष्टीकरण सोधेको छ । यसअघि सोधको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै बिहीबार नै बर्खास्त गर्ने निर्णय सरकारले गरेपनि त्यसलाई एकाएक रोकेर पुनः स्पष्टिकरण सोधिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाललाई सिइयो ज्ञवालीलाई हटाउने विषयमा दोहोरो दबाब परेपछि पुनः स्पष्टिकरण सोधिएको स्रोतले जनाएको छ […]

निजामति सेवा ऐनको धज्जी उडाउँदै सरकारी कर्मचारी एमालेको जुलुसमा

काठमाडौं । निजामति सेवा ऐनको धज्जी उडाउँदै सरकारी कर्मचारी नै कार्यालयको काम छाडेर एमालेको शक्ति प्रदर्शनमा जुलुससहित पुगेका छन् । राष्ट्र सेवक कर्मचारी नै आन्दोलनमा पार्टीको झण्डा लिएर उत्रिएपछि शुक्रबार सरकारी कार्यालयको कामकाज प्रभावित भएको छ । संविधान संशोधन प्रस्तावविरुद्ध एमालेले शुक्रबार राजधानीमा आयोजना गरेको शक्ति प्रदर्शनमा निजामति कर्मचारी, प्राध्यापक, शिक्षकलगायत सहभागी भएका हुन् । […]

‘संशोधन हालेर विश्वकै उत्कृष्ट भनिएको संविधान काँग्रेसले नै खारेज गर्‍यो’

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय कार्यालय सदस्य परि थापाले विश्वकैं उत्कृष्ट भनिएको संविधानलाई नेपाली कांग्रेसले संशोधन हालेर संबिधान खारेज गरेको दाबी गरेका छन् । उनले संविधान जारी गरेको केहीदिनमैं कांग्रेसले संशोधन हाल्नु उत्कृष्ट भनिएको संविधानको बर्खिलाप भएको टिप्पणी गरे । क्रान्तिकारी पत्रकार महासंघ,रुपन्देही शाखाले बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दैं नेता थापाले […]