फिलिपिन्स सरकार र बिद्रोहीबीच वार्ता हुने

मनिला / एजेन्सी । फिलिपिन्समा लामो समयदेखि हिंसात्मक विद्रोह गर्दै आएका कम्युनिष्ट विद्रोही र सरकारबीच शान्तिवार्ता हुने भएको छ । सरकार र विद्रोहीबीच हुन लागको शान्तिवार्ताका एक मध्यस्थकर्ताले वर्तमान सरकार र विद्रोहीबीच आगामी जुलाई महिनामा शान्ति वार्ता हुने जनाएका छन् । फिलिपिन्समा शान्तिवार्ता विगतदेखि नै अवरुद्ध हुँदै आएको छ । फिलिपिन्सका नवनियुक्त राष्ट्रपति रोड्रिगो डुटेर्तेले […]