ढाका आक्रमणमा गैरमुस्लिम निशानामा, कुरान पढ्न नजान्नेको क्रूरतापूर्वक हत्या, बंगलादेशीलाई क्याफेमै रात्रिभोज

एजेन्सी । बंगलादेशको राजधानी ढाकामा आतंकवादी आक्रमणमा २० जना मारिएका छन् । ढाकाको अत्यन्तै सुरक्षित मानिएको गुलसन इलाकामा रहेको होले आर्टिसन क्याफेलाई कब्जामा लिएर आतंकवादीले ९ जना इटालियन, ७ जना जापानी, ३ जना बंगलादेशी र एक जना भारतीयको हत्या गरेका हुन् । सो क्याफेमा शुक्रबार राति आतंकवादी प्रवेश गरी दर्जनौंलाई कब्जामा लिएका थिए । कब्जामा […]

बंगलादेशमा पहिलो आतंकवादी आक्रमण, आइएसको प्रभाव दक्षिण एसियामा !

काठमाडौं । बंगलादेशको राजधानी ढाकामा भएको आतंकवादी आक्रमणको जिम्मा चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस) ले लिएको छ । ढाकाको सुरक्षित गुलशन इलाकामा आक्रमण भएको हो । बंगलादेशमा यसअघि पनि यसप्रकारका हत्याका घटनाहरु हुने गरेका थिए । तर ती आक्रमण आतंकवादी नभएर धार्मिक अतिवादीहरुले गराएका थिए । ती आक्रमणहरुमा हत्यापछि हत्यारा फरार भएका घटना सार्वजनिक हुन्थे […]

‘ब्रेक्जिट’ पछिको बेलायतः नयाँ नेता बन्न गोभ र थेरेसा प्रतिस्पर्धामा

एजेन्सी । युरोपेली संघबाट अलग हुने फैसलासँगै प्रधानमन्त्री डेभिड क्यामरुनले प्रधानमन्त्री पदबाट राजिनामा दिने घोषणा गरेपछि पार्टीभित्र भावी नेता र प्रधानमन्त्रीको खोजी कार्य तीव्र भएको छ । प्रधानमन्त्री र पार्टी नेताका लागि माइकल गोभ र थेरेसा मे प्रतिस्पर्धामा उत्रिने भएका छन् । लण्डनका पूर्व मेयर बोरिस जोनसनले आफू कन्जरभेटिभ पार्टीको नेतृत्वको दौडमा सामेल नहुने बताएपछि […]

अफगानिस्तानको काबुलमा आत्मघाती आक्रमण, ३० जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको राजधानी काबुल नजिकै भएको एक आत्मघाती आक्रमणमा परी कम्तिमा पनि ३० जनाको मृत्यु भएको छ । पश्चिमी काबुलमा प्रहरीलाई लिएर गइरहेको बसलाई लक्षित गरि गराइएको विस्फोटमा अन्य ४० जना घाइते भएका छन् । अफगान गृहमन्त्रालयका एक वरिष्ठ अधिकारीले यो आक्रमणको कारण र यो आत्मघाती थियो वा थिएन भन्नेबारेमा अध्ययन भइरहेको जनाएका छन् । सुरक्षा […]

काबुलमा फेरि आक्रमण, ४० मारिए

काबुल। अफगानिस्तानको काबुल नजिकै प्रहरी चढेको सवारीमा तालिवान विद्रोहीहरुले विहीबार पुनः आत्मघाती विस्फोट गराएका छन् । आत्मघाती विस्फोटमा परि ४० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा केही सर्वसाधारण पनि रहेका छन । तालिम सकेर दीक्षान्त समारोहबाट फर्कदै गर्दा उनीहरु चढेको सवारी साधनमा बिस्फोट गराइएको अफगान संचार माध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । आक्रमणको […]

रोम–सिराकस युद्ध र प्रविधिको विकास

कहाँको काठको गुर्ता र कहाँको रकेट लञ्चर ? अहिलेको रकेट लञ्चरको पूर्खा काठको गुर्ता नै थियो भन्ने सुन्दा हामीलाई आश्चर्य लाग्न सक्छ । तर यो कुरा सत्य हो । विज्ञान र प्रविधिको उच्चतम् विकास भएको आजको जमानामा जेजति कुराहरु मानव समाजको सपत्तिको रुपमा आर्जित छन्, ती सबै प्राकृतिक प्रदत्त साधनस्रोतबाट निर्माण भएका हुन् । पहिले […]

विमान दुर्घटनामा बाँचेका थिए बेलायतलाई ईयुबाट अलग गराउने नाइजेल

काठमाडौं । बेलायतलाई युरोपेली संघबाट अलग गराउने अभियानमा लागेका नेता नाइजेल फारेज सन् २०१० मा भएको एक विमान दुर्घटनामा मुस्किलले बँचेका थिए । दुर्घटनाको बारेमा छानविनपछि चुनाव प्रचार प्रसारका क्रममा नाइजेल फारेज चढेको विमानको पखेटामा ब्यानर बेरिएर दुर्घटनामा परेको पत्ता लागेको थियो । त्यसको ठीक ६ वर्षपछि अहिले फेरि बेलायतमा त्यही युइप पार्टीको ब्यानर फराउन […]

यी ८ कारण, जसले बेलायत युरोपेली युनियनबाट बाहिरियो

एजेन्सी। बेलायत ४३ वर्षपछि युरोपेली संघबाट बाहिरिने भएको छ । बिहीबार भएको जनमत संग्रहमा ईयुबाट बाहिरिने पक्षमा ५१.९ प्रतिशत र सँगै रहने पक्षमा ४८.१ प्रतिशत मत खसेको छ । यसका केही कारणहरु छन्– १.आर्थिक चेतावनीबाट चिढिए जनता युरोपेली संघबाट अलग हुने विषयलाई लिएर आर्थिक चेतावनी विस्तारै विस्तारै सुरु भयो तर यो चेतावनीको बाढी नै आयो […]

बेलायतले ईयूको साथ छाड्यो, ईयु छाड्ने पक्षमा ५२ प्रतिशत मत

लण्डन– युरोपियन युनियनलाई छाड्ने कि नछाड्ने भनी बेलायतमा लामो समयदेखि चलेको बहस शुक्रबार टुंगिएको छ । ईयूलाई छाड्ने कि नछाड्ने भनी विहीबार जनमत संग्रह गरिएको थियो । जनमत संग्रहबाट ईयू छाड्ने पक्षमा १ करोड ७४ लाख १० हजार ७ सय ४२ मत खस्यो भने ईयूसँगै रहने पक्षमा १ करोड ६१ लाख ४१ हजा २ सय […]

चीनमा हावाहुरी, मुसलधारे वर्षा र चट्याङका कारण ५१ जनाको मृत्यु

एजेन्सी  । पूर्वी चीनमा आएको भीषण तुफानका कारण ५१ जनाको मृत्यु भएको छ भने अन्य दर्जानौं घाइते भएका छन। चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार जियांग्सु प्रान्तमा हावाहुरी, मुसलधारे वर्षा र चट्याङका कारण ठूलो क्षति भएको हो । यो हप्ता चीनका केही क्षेत्रमा भीषण तुफान आएको छ । बिहीबार दोस्रो पटक आएको तुफानका कारण याचेंग सहरमा ठूलो […]