अभियान टोली सुस्तामाः अतिक्रमित भूमि फिर्ता गर्न क्रान्तिकारी माओवादीको माग

सुस्ता, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादमा सुस्तावासीले प्रश्न गरेका छन् । नाकावन्दीको समय राष्ट्रवादी नेताको पहिचान बनाएका केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सुस्ता लगायतका सीमा संरक्षणसँगै जनतालाई सुविधा प्रदान गर्नेमा हामी विश्वस्त थियौँ सुस्ता वचाउ अभियानका अभियानकर्ताहरुले भन्नुभयो, ‘जव प्रधानमन्त्री भेट्न काठमाण्डौँ गयौँ । ३ महिना १३ दिन वस्ता समेत भेट्न दिइएन […]

क्रान्तिकारी माओवादीको अभियानटोलीद्धारा ६ नं. प्रदेशको पश्चिम रुकुमका केही गाउँपालिकामा कार्यक्रम सम्पन्न

पूवी रुकुम फागुन १७ गते क्रान्तिकारी माओवादीको अभियानटोली ६ नं. प्रदेशको पश्चिम रुकुमका केही गाउँपालिकामा कार्यक्रम सम्पन्न गरी आजै बेलुका जाजरकोट वास वस्न जाने जानकारी प्राप्त भएकोछ । आजको पहिलो कार्यक्रम सानीभेरी गाउँपालिका ९ सिम्लीमा सम्पन्न भएको छ । सो कार्यक्रममा तेजविक्रम शाही र दिपक बहादुर शाहीले सम्वोधन गरेका थिए भने अमर राहादीले जनवादी गित […]

सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुली बजारमा १०दलीय मोर्चाको विरोध सभा सम्पन्न

                                            देशैभरी विरोधसभाहरु गर्ने १०दलीय नीर्णयअनुसार सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुली बजारको लोकतान्त्रिक चौतारामा ‘राष्ट्रिय स्वाधिनताको रक्षा र एमसीसीको विरोध’ मा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा(मसाल), नेकपा(माले), नेकपा(संयुक्त), देजमो नेपाल, राजमो नेपाल, जनसमाजवादी दल र राष्ट्रिय […]

क्रान्तिकारी माओवादीको काठमाडौंमा अभियान : नक्कली नक्सा अनुगमन, कोणसभा, सहिद तथा वेपत्ता योद्धा परिवारसँग भेटघाट र सम्मान (फोटोफिचर)

काठमाडौं । भारतले गरेको सीमा अतिक्रमण र राष्ट्रघाती एमसीसी विरुद्ध देशव्यापी ‘राष्ट्रिय स्वाधीनताको रक्षा र संगठन विस्तार’को अभियान सञ्चालन गरिरहेको नेकपा (क्रान्तिकारी माओवादी)ले ११ फागुनदेखि दैनिक रुपमा अभियान सञ्चालन गरिरहेको छ । काठमाडौंको दक्षिणकाली नगरपालिकाको फर्पिङबाट सुरु गरेको अभियान कीर्तिपुर क्षेत्र हुँदै चन्द्रागिरी क्षेत्रमा सञ्चालन भइरहेको छ । अभियानको क्रममा नक्कली नक्सा अनुगमन गर्ने, नक्कली […]

क्रान्तिकारी माओवादीको अभियानटोली ५ न.. प्रदेशका कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरी ६ नं. प्रदेश प्रवेश

पूवी रुकुम फागुन १६ गते बुटवल पश्चिमको अभियान टोलीले फागुन १३,१४ र १५ गते रोल्पामा विभिन्न कार्यक्रमहरु सफतापूर्वक सम्पन्न गरी १६ गते पूवी रुकुमको भुमे गाउँपालिका ६ महत पोखरा डाँडामा कोणसभा सम्पन्न गरेको छ । । उक्त सभाको संचालन महेश श्रेष्ठले गरेका थिए भने वक्ताको रुपमा निरज के.सी.ले सम्बोधन गरेका थिए । सोही दिन भुमे […]

एमसीसीको नाममा नेपाललाई रणभूमि बनाउन पाइदैनः क्रान्तिकारी माओवादी

नवलपरासी, १६ फाल्गुन । नेकपा क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य एवम् प्रदेश नं. ४ का इनचार्ज चन्द्रहरि सुवेदी हटलले एमसीसीको नाममा नेपाललाई युद्ध भूमि बनाउन नपाइने बताएका छन् । शुक्रबार नवलपुरका कावासोतीमा भएको राष्ट्रिय स्वाधिनताको रक्षार्थ आयोजना गरिएको अभियानको कोण सभालाई सम्बोद्धन गर्दै उनले यस्तो बताएका हुन् । उनले अमेरिकाले चिनलाई घर्ने निति अन्तरगत नेपालमा एमसीसी […]

एमसीसीको खारेजी र अतिक्रमित भूमि फिर्ताको पक्षमा दश दलको बृहद् अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), नेकपा (माओवादी केन्द्र), नेकपा (माले), देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, राष्ट्रिय जनमोर्चा, नेकपा, नेकपा (संयुक्त), जनसमाजवादी पार्टी नेपाल र राष्ट्रिय जागरण परिषद्ले काठमाडौें डिल्ली बजारको भोजन गृहमा विभिन्न देशभक्त तथा राष्ट्रवादी बुद्धिजीवी, पत्रकार तथा स्वतन्त्र व्यक्तिहरुसित सहकार्यात्मक अन्तक्र्रिया गरेको थियो । सबै वक्ताहरुले ‘यो देशभक्तिपूण आन्दोलन हो, यसमा आउने […]

दाङमा संयुक्त विराेधसभा सम्पन्न

  तुलसीपुर दाङ  । भ्रष्टाचार, सिमा अतिक्रम र एमसिसि बिरुद्ध दाङमा क्रियाशील पाँच दलले केन्द्रीय कार्यक्रम अनुसार बिरोध तथा कोणसभा गरेका छन । नेकपा मसाल ,नेकपा (क्रान्तिकारी माओवादी), नेकपा माले ,राष्ट्रिय जनमोर्चा नेपाल ,देशभक्त जणगणतान्त्रिक मोर्चा लगायतले बढदै गएको भ्रष्टाचार, नेपाली भुमि अतिक्रम र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि) को बिरोध गरेका हुन् । तुलसीपुर मा […]

क्रान्तिकारी माओवादीको अभियान टोलीले फागुन १५ गते रोल्पाका थवांगलगायत विभिन्न गाउँहरुमा कार्यक्रमहरु सम्पन्न

क्रान्तिकारी माओवादीको अभियान टोलीले फागुन १४ गते रोल्पाका विभिन्न गाउँहरुको कार्यक्रम सफलतापूर्वक सम्पन्न गरी १५ गते रोल्पाको वागमारा गाउँ पालिका वार्ड नं. ३ मा कोण सभाको आयोजना गरेको जानकारी प्राप्त भएको छ । जसमा संचालक महेश श्रेष्ठ र वक्तामा धनेश्वर पोख्रेल थिए । त्यसैगरी पूवी रुकुमको भुमे गाउँपालिका वार्ड नं. ९ चुनवांग गैरीगाउँमा अर्को कोणसभा […]

दुर्घटनामा परी मालेका महासचिव सीपी मैनाली गम्भीर घाइते

बर्दिवास, १५ फागुन । नेकपा मालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनाली चढेको कार महोत्तरीको बर्दिवास नजिक रातु खाेला भन्ने स्थानमा दुर्घटना भएको छ । दुर्घटनामा परी महासचिव मैनाली गम्भिर घाईते हुनुभएको छ । झापाबाट काठमाडौं तर्फ आउँदै गरेको मैनाली सवार बा ७ च २१२० नम्बरको कार र विपरीत दिशा तर्फबाट आउँदै गरेको ना ४ […]