यस्तो देखियो सीमा अतिक्रमण र एमसीसीका विरुद्ध गरिएको नौ दलको विरोधसभा (फोटोफिचर)

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल लगायत नौ दलले लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायत ७२ ठाउँमा भारतले हडपेको भूमि फिर्ता गर्नुपर्ने र अमेरिकी साम्राज्यवादी परियोजना एमसीसी खारेज गरिनुपर्ने माग राखेर करिब एक महिनादेखि राष्ट्रिय स्वाधीनताको आन्दोलन गरिरहेका छन् । उनीहरुले केन्द्र, प्रदेश हुँदै यो आन्दोलनलाई जिल्ला जिल्लामा विस्तारित गरेका छन् । आन्दोलनमा जनसहभागिता […]

नवलपुर बन्दको पूर्व सन्ध्यामा कावासोतीमा राँके जुलुस, एमसीसीको विरोधमा शुक्रबार नवलपुर बन्द – भिडियो सहित

नवलपुर । नेकपा क्रान्तिकारी माओवादीले शुक्रबार आयोजना गरेको नवलपुर बन्दको पूर्व सन्ध्यामा विहीबार साँझ कावासोतीको पुरानो कावासोतीमा राँके जुलुस निकालेको छ । राँके जुलुस पछिको कोण सभालाई सम्बोद्धन नेकपा क्रान्तिकारी माओवादी नवलपुरका सेक्रेटरी न्यूजर्जले अमेरिकी सेना नेपाल ल्याउने गरी पास गर्ने तयारीमा ल्याइएको एमसीसी खारेज हुनु पर्नेमा जोड दिए । नेकपा क्रान्तिकारी माओवादीले शुक्रबार एमसीसीको […]

भारतभरी राजनीतिक प्रशिक्षण तथा जनजागरण कार्यक्रम सुरू

नयाँ दिल्ली माघ १९ यहि माघ १९,२० र २१ गते नेपाली एकता समाज भारतको दिल्ली राज्य समिति अन्तरगत पर्ने ओखला नगर समितिमा प्रशिक्षण तथा जनजागरण अभियान कार्यक्रम नगर अध्यक्ष विष्णु सारुको अध्यक्षतामा सम्पन्न भएको छ । विशेष राजनीतिक प्रशिक्षण तथा जनजागरण अभियान नाम दिइएको उक्त प्रशिक्षण कार्यक्रमा नेपाली एकता समाजका केन्द्रीय इन्चार्ज कूमार बोगटीको प्रमुख […]

अखिल नेपाल आदिवासी जनजाति महासंघले गरयो विरोध सभाको आयोजना

अखिल नेपाल आदिवासी जनजाति महासंघ प्रदेश नं. १ को आयोजनामा सुनसरी जिल्लाको इटहरीमा सिमा अतिक्रमण, राष्ट्रिय स्वाधिनता र पहिचान सहीतको संघीयताको पक्षमा राष्ट्रिय अभियानको शीलशीलामा एक विरोध सभाको आयोजना गरिएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. ओम गुरूङले पहिचान सह्ीतको संघीयताका लागि आदिवासी जनजातिका ठुलठुला आन्दोलनहरु गरेका थिए । राज्यसंग सम्झौता पनि भएको छ […]

दशबर्षे जनयुद्ध, महिला अधिकार र चुलोचौका

नेपालको इतिहाँसमा धेरै पटक आन्दोलन भए । ती सबै,चाहे राणा शासन विरुद्ध होस् पन्चायत हुदै दसबर्षे जनयुद्धले ल्यायको लोकतन्त्र अनि अहिलेको नामको गणतन्त्रसम्म आईपुग्दासम्म पनि महिलाहरुलाई हेर्ने दृस्ठिकोणमा कुनै अन्तर छैन । अहिले पनि आफ्नो अधिकार बाट बन्चित र कुन्ठित बनाइएको अबस्था छ । देशमा अझै पनि महिलाहरुलाई दोस्रो दर्जाको नागरिकका रुपमा नै हेरिन्छ । […]

फागुन एक अर्थात् जनयुद्ध दिवस

“प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौँ” उपर्युल्लिखित नारा थियो जनयुद्ध थालनी गर्दाको । नयाँ जनवादी गणतन्त्र स्थापना गर्दै समाजवाद, साम्यवादमा पुग्ने लक्ष्य र उद्धेश्य थियो जनयुद्धको । तात्कालिन नेकपा माओवादीको नेतृत्वमा नेपाली जनताले पुरानो राज्यसत्ता ढाल्न पहिलो पटक बन्दुक उठाएका थिए । यतिखेर जनयुद्धका २४ वर्ष पूरा भएर […]

क्रान्तिकारी धातु तथा हस्तकला मजदुर संघकाे भेला सम्पन्न, दिनेश थापाकाे नेतृत्वमा ११ सदस्यीय कमिटि गठन

    ललितपुर । अखिल नेपाल क्रान्तिकारी धातु तथा हस्तकला मजदुर संघको प्रथम भेला ललितपुरको ग्वार्को स्थित स्टार फुडल्याण्डमा सम्पन्न भएको छ । भेलाले दिनेश थापाको संयोजकत्वमा ११ सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक समितीको गठन समेत गरेको छ । भेलामा नेपाली मजदुरहरुको गौरवशाली सङ्गठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष एवं प्रमुख अतिथी ईश्वर तिमिल्सिना, […]

झर्रोटर्रो : सरखारका दुई बर्से उपती

हिज फागुन दुई गते भ्यालेन्टाइने दिनबाट नेपाल मण्डलको उखाने सरखारले दुई बर्से बुटो नाघेर तीन बर्समा पाइला टेकेको छ । त्यसैले यतिबेला सरखारले गरेका दुई बर्सका खती उपतीका बारेमा सडकदेखि सदनसम्म, चिया पसलदेखि भट्टी पसलसम्म र सिँगान पुछ्ने स्कुलदेखि चुल्ठेमुन्द्रे कलेजसम्म जताततै चर्चा परिचर्चा चलेकै छ । सरखारी पाटीका भक्तजनहर्ले सरखारका उपतीको पोको पन्तुरो खोलेर […]

क्रान्तिकारी पत्रकार महासंघ काठमाडौंको दोस्रो जिल्ला भेला सम्पन्न, पत्रकार सागर श्रेष्ठको नेतृत्वमा १५ सदस्सीय कमिटि गठन

काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघ काठमाडौं जिल्लाको दोस्रो जिल्ला भेला सम्पन्न भएको छ । भेलाले पत्रकार सागर श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको छ । क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय अध्यक्ष इन्द्र राउतको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले निर्वाचित गरेको १५ सदस्यीय कमिटिको उपाध्यक्षमा जयनारायण दाहाल, सचिवमा प्रदिपकुमार श्रेष्ठ, कोषाध्यक्षमा गोपालदास श्रेष्ठलाई निर्वाचित गरेको छ ।  भेलाले सदस्यहरुमा सुमन […]

क्रान्तिकारी माओवादी पूर्वी ब्यूरोको अभियान २ नं. प्रदेशमा जारी, सोमबार ५ वटा कोणसभा सम्पन्न (फोटोफिचर)

काठमाडौं । ‘राष्ट्रिय स्वाधीनताको रक्षा र संगठन विस्तार अभियान’ २ नं. प्रदेशमा जारी रहेको छ । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा पूर्वी व्यूरो इन्चार्ज हरिभक्त कँडेलको नेतृत्वमा रहेको यो अभियान टोलीले सोमबार सप्तरीका ५ स्थानमा कोणसभा सम्पन्न गरेको छ । सो अभियान टोलीले फत्तेपुर, कञ्चनपुर, महुली, कठौना र कल्याणपुरमा कोणसभा सम्पन्न गरेको हो […]