क्रान्तिकारी माओवादीका प्रदेश सदस्य केशवराज सुवेदीलाई मातृशोक, अन्तिम श्रद्धाञ्जलीसहित गरियो अन्त्यष्टी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का ३ नं. प्रदेश सदस्य केशवराज सुवेदीलाई मातृशोक परेको छ । उहाँकी आमा तेजकुमारी सुवेदीको आज विहान ८० वर्षको उमेरमा निधन भएको छ । उहाँको आजै पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीसहित अन्त्येष्टी गरिएको छ । क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ले दिवंगत तेजकुमारी सुवेदीको पार्थिव शरीरमा माल्यार्पण गरी अन्तिम श्रद्धाञ्जली […]

सन्दर्भ: ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: यस्तो छ अन्तर्राष्ट्रिय श्रमिक क्रान्तिकारी महिलाहरुको वीरताको इतिहास

“महिलाहरुको व्यापक सहभागिताविना समाजवादको स्थापना असंभव छ ।” – भ्लादिभिर इलियच लेनिन     हस्तबहादुर केसी     सन् १९११ देखि संसारका श्रमिक महिलाहरुले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रुपमा मनाउँदै आएका छन् । सन् १८५७ मा अमेरिकी महिलाहरुले न्यूयोर्कमा रहेको कपडा मिलमा आफूहरुलाई पनि पुरुष सरह समान श्रम र समान पारिश्रमिक पाउनु पर्ने माग राखि […]

कैलाली जिल्लामा ‘राष्ट्रिय स्वाधिनता र संगठन विस्तार अभियान’ निरन्तर चलिरहेको छ

‘राष्ट्रिय स्वाधिनता र संगठन विस्तार अभियान’लाई नेकपा(क्रान्तिकारी माओवादी) सुदुर पश्चिमको टिकापुरमा निरन्तरता दिने काम भएको छ । चैत्र ३ गते टिकापुरको मालापोत कार्यालय अगाडि कोणसभाको आयोजना गरियो । उक्त कोणसभालाई अखिल नेपाल क्रान्तिकारी किसान संघका केन्द्रीय सदस्य तथा सुदुर पश्चिम संयोजक टंक कोइराला र नेकपा(क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रामबहादुर के.सी.ले सम्वोधन गरेका […]

इच्छुक साँस्कृतिक प्रतिष्ठानमा विशेष कार्यक्रमका बीच २२ औं साँस्कृतिक प्रतिरोध दिवस मनाइदै

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल जनसाँस्कृतिक महासंघ र इच्छुक साँस्कृतिक प्रतिष्ठानको आयोजनामा २२ औं साँस्कृतिक प्रतिरोध दिवस मनाइदैछ । कार्यक्रममा पार्टी महासचिव मोहन वैद्य किरण लगायत पार्टी, देजमो तथा जबस मोर्चाका नेता कार्यकर्ताहरुको उपस्थिति रहने बताइएको छ । क्रान्तिकारी माओवादीले देशका विभिन्न भागमा पनि विभिन्न कार्यक्रम गरी साँस्कृतिक प्रतिरोध दिवस मनाउने गरेको […]

‘राष्ट्रिय स्वाधिनता र संगठन विस्तार अभियान’लाई सुदुर पश्चिमको टिकापुरमा निरन्तरता दिइएको छ

‘राष्ट्रिय स्वाधिनता र संगठन विस्तार अभियान’लाई नेकपा(क्रान्तिकारी माओवादी) सुदुर पश्चिमको टिकापुरमा निरन्तरता दिनेकाम भएको छ । आज चैत्र २ गते टिकापुरको बसपार्कमा कोणसभाको आयोजना गरि सो कार्यक्रमको सुरुवात गरियो र सम्पनन गरियो । उक्त कोणसभालाई रुद्र कँडेल र रामबहादुर के.सी.ले सम्वोधन गरेका थिए भने सञ्चालन दामोदरले गरेका थिए । कोणसभापछि अभियान टोलीले नेपालको सही सीमाना […]

कम्युनिस्ट पार्टीबारे माओका तीन महत्वपूर्ण अवधारणाहरु

माओ चीनीयाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा आएदेखि उहाँले पार्टीलाई साँँचो अर्थमा लेनिनवादी लाइनमा विकास गर्न सबै प्रकारका प्रयासहरू गर्नु भयो । पहिलेका गलत लाइनहरू, खासगरी वाङ्मिङ्को तेस्रो ‘वाम’ प्रभावले गर्दा पार्टीको काम गराइमा घेरै प्रकारका भड्कावहरू जन्मीएका थिए । एकपक्षीय(सेक्टारियन) बुझाइले गर्दा जनवादी केन्द्रीकृत कार्यसञ्चालनका कुनै पनि सही नर्मसहरू थिएनन् र दुई लाइन सङ्घर्ष पद्धति पुर्णरूपले […]

काठमाडौंमा ‘राष्ट्रिय स्वाधीनताको रक्षा र संगठन विस्तार अभियान’

पृष्ठभूमि देशको राजधानी हुनुको कारण काठमाडौं सबैको केन्द्र हुनु स्वभाविक नै हो । तसर्थ यो आर्थिक रूपमा पनि केन्द्र हो, सामाजिक, राजनैतिक रूपमा पनि केन्द्र हो । प्रतिक्रियावादी र अवसरवादीहरूको पनि केन्द्र हो र क्रान्तिकारीहरूको पनि केन्द्र हो । सबैका निम्ति ः कुटनैतिक हिसाबले यो विभिन्न दाउ पेचको पनि केन्द्र हो, फौजी हिसाबले सामरिक कला, […]

तत्काल लालपुर्जा नपाए सुकुम्बासीहरुले सिंहदरबार घेराउ गर्ने, भने- “कि हाम्राे मत फिर्ता देऊ कि हामीलाई लालपुर्जा‌ देऊ”

काठमाडौ ।  संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले भूमी व्यवस्थामन्त्री पद्मा अर्याल सुकुम्बासीविरुद्ध लोगेको आरोप लगाउँदै राजीनामा माग गरेको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै मोर्चाले सुकुम्बासी सम्बन्धी विधयेक सच्याएर संसदबाट अनुमाेदन गर्न माग गर्दै सिंहदरबार घेराऊसहित आन्दोलनको चेतावनी समेत दिएको छ । भूमिहिनलाई तत्काल लालपूर्जा नदिए कडा आन्दोलनमा जान वाध्य हुने समेत […]

भारतीय हस्तक्षेपका विरुद्ध नेपाली जनताको प्रतिरोध, नेपाली भूमि मिचेर बनाइएको सीमा स्तम्भ तोडफोड

कञ्चनपुर । कञ्चनपुरका स्वाभिमानी नेपाली जनताले भारतले गरेको सीमा अतिक्रमणका विरुद्ध सशक्त प्रतिरोध गरेका छन् । नेपाली भूमिमा पटक पटक अतिक्रमण गरेको भन्दै कञ्चनपुरका नेपाली जनताले भारतले बनाएको सीमा स्तम्भ तोडफोड गरिदिएका छन् । जिल्लाको बेलडाँडी गाउँपालिका–३ बैवाहमा भारतले निर्माण गरेको ७८३÷४ नम्बरको नेपाल–भारत सीमा स्तम्भ स्थानीयले शनिबार भत्काइदिएका हुन् । केही दिनअगाडि नेपाल–भारत संयुक्त […]

कोरोनाले नजिक्यायो भारत र पाकिस्तानलाई, कोरोना भाइरसका विरुद्ध सार्कको साझा रणनीति ?

काठमाडौं । विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसले भारत र पाकिस्तानलाई नजिक्याएको छ । पाकिस्तानमाथि सीमापार आतंकवादलाई प्रश्रय दिएको आरोप लगाएर दक्षिण एसियाली सहयोग संगठन (सार्क) अघि बढाउन नचाहेको भारतले एक्कासि कोरोना भाइरसको महामारीविरुद्ध लड्नका लागि यस क्षेत्रको साझा रणनीति बनाउन प्रस्ताव गरेको छ । भारतको यस प्रस्तावलाई पाकिस्तानले पनि सकारात्मक रुपमा लिएको जनाएको छ […]