कोरोना संक्रमितको संख्या ५ पुग्यो, ३२ जनाको रिपोर्ट आउन बाँकी

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ पुगेको छ । बेल्जियमबाट आएकी २२ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् । ती संक्रमित युवती बागलुङकी हुन् । २२ वर्षीया ती महिला चैत ४ गते बेल्जियमबाट कतार हुँदै नेपाल आएकी थिइन् । उनी क्यूआर ६५२ फ्लाइबाट […]

महामारी नियन्त्रणमा सरकार गैरजिम्मेवार बन्यो, यी सात बुँदाको आधारमा दबाब सृष्टि गरौं : क्रान्तिकारी माओवादी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रणमा सरकार गैरजिम्मेवार बनेको आरोप लगाएको छ । पार्टीका महासचिव मोहन वैद्य किरणले एक वक्तव्य जारी गरी सरकार देशलाई लकडाउन गरेपछि सबै समस्याको समाधान भएझै गरी सुतुर्मुर्गले जस्तो टाउको लुकाएर बसेको जनाएका छन् । महासचिव किरणले कोरोना भाइरस संक्रमितहरुको पहिचान गर्न, लकडाउनसँगै […]

कोरोना भाइरसबाट बचौं र बचाऔं भन्दै नेवाः मोर्चाले सरकारलाई दियो यस्तो चेतावनी

काठमाडौं । कारोना भाइरस (कोभिड–१९)को भाइरसको बढ्दो संक्रमणबाट बचौं र बचाऔं भन्दै नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपालले सरकारलाई चेतावनी दिएको छ । संक्रमण रोक्न लक डाउन मात्र अपर्याप्त भएको भन्दै मोर्चाले विदेशबाट आएका संक्रमितहरुबाट फैलिएको संक्रमणको ट्रेसिङ र भारतबाट आएकाहरुको खोजी सरकारले तीव्र रुपमा गर्नुपर्नेमा जोड दिएको छ । मोर्चाले लड डाउनको समयावधि लम्बिदै जाँदा […]

उपत्यका बाहिर पनि भेटिए कोरोना संक्रमित, धनगढीमा उपचार हुँदै

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड(१९) को संक्रमित उपत्यकाबाहिर पनि भेटिएका छन् । नेपालमा चौथो चौथो संक्रमित कैलालीको धनगढीमा भेटिएका छन । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नेपालमा कोरोना भाइरसको चौथो संक्रमितको बारेमा जानकारी दिएका छन् । देवकोटाका अनुसार संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेका छन् […]

जोन्स हप्किन्स युनिभर्सिटीको खोजमुलक तथ्य : यो हो कोरोना भाइरसवाट वच्ने सवैभन्दा उत्तम उपाय

  कोरोना भाइरस बिश्वभर महामारीको रुपमा फैलिरहँदा जोन्स हप्किन्स युनिभर्सिटीले यसबाट बच्ने उपायबारे आफ्नो अनुसन्धानको तथ्य सार्वजनिक गरेको छ । सो बिश्वबिद्यालयले गहन अध्ययनपछि कोरोना भाइसरबाट बच्ने सर्वोत्कृष्ट उपायसहितको निश्कर्ष बाहिर ल्याएको छ । जोन्स हप्किन्स युनिभर्सिटीले कोरोना भाइरसको सक्रमणवाट वच्नका लागि सरल भाषामा तयार पारेको खोजमुलक तथ्यहरुको नेपाली अनुवाद यस्तो छ . १। यो […]

डरलाग्दो गरी संक्रमण फैलिरहेको छ, सिंगो राष्ट्र एकताबद्ध भएर महामारीका विरुद्ध लडौं : क्रान्तिकारी माओवादी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले कोरोना भाइरस ज्यामितीय तरिकाले तीव्र गतिमा संक्रमण भइरहेको भन्दै यो डरलाग्दो स्थितिमा सरकारका गलत र अपुरा निर्णयहरु सच्याउन आवश्यक सुझाव दिंदै र सही निर्णयहरु कार्यान्वयनमा सिंगो देश एकताबद्ध भएर महामारीका विरुद्ध लड्न जनसमुदायलाई अपील गरेको छ । पार्टी महासचिव मोहन वैद्य किरणले बुधबार एक वक्तव्य जारी गर्दै यस्तो […]

मंगलबारदेखि एक साता देशभर लक डाउन, घरबाट बाहिर निस्कन नपाइने, उलंघन गरे कारबाही

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट थप एक व्यक्ति संक्रमित भएको पाइएपछि सरकारले देशभर ‘लक डाउन’ गर्ने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार उच्च स्तरीय समन्वय समितिको सोमबार साँझ बसेको बैठकले मंगलबार बिहान ६ बजेबाट देशभर एक साता ‘लक डाउन’ गर्ने निर्णय गरेको हो । […]

नेपालमा जातीय उत्पीडन र मुक्तिको प्रश्न

नेपाल एउटा बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक देश हो । तत्कालीन नेपाल सरकार र बृटिश–भारतका बीचमा सन् १८१६मा गरिएको सुगौली सन्धि हुनु भन्दा पहिला नेपाल स्वाधीन र आत्मनिर्भर देश थियो । सुगौली सन्धिमार्फत नेपालको वाह्य सम्बन्ध विस्तार भए पछि साम्राज्यवादी र विस्तारवादी देशहरुसंग विभिन्न समयमा गरिएका असमान सन्धि–संझौताहरुका कारण नेपाल अर्ध–सामन्ती, अर्ध–औपनिवेशिक तथा नव–औपनिवेशिक अवस्थामा रहिआएको […]

चार नं प्रदेशमा राष्ट्रिय स्वाधीनता र सङ्गठन विस्तार अभियान

ने.क.पा. (क्रान्तिकारी माओवादी)ले देजमो नेपाल र जबसकासाथ २०७६÷२०७७को माघदेखि जेठ सम्म चारमहिने ‘राष्ट्रिय स्वाधीनता र सङ्गठन विस्तार’लाई केन्द्रमा राखेर त्यसअनुसार अभियान बनाएर कार्यक्षेत्रमा जाने निर्णय पार्टी केन्द्रको बैठक सिराहाको गोलबजारमा मार्ग २६–२९ सम्म बसेर गरेको थियो । सोहि निर्णयलाई स्थायी समितिले ठोस बनाएर २०७६ माघ १५ गते देसका चार ठाउँबाट उद्घाटन गर्ने निर्णय अनुसार चारै […]

नोभेल कोरोना भाइरस– भ्रम र वास्तविकता

  चीनको उहानबाट सन् २०१९ को नवेम्बरबाट विस्फोटन भएको ‘नोवेल कोरोना भाइरस’९ऋइख्क्ष्त्(ज्ञढ० ले यतिखेरसम्म आइपुग्दा विश्वका लगभग १८० भन्दा बढी देशहरुमा महामारीको रुप लिइ सकेको छ । यसका विरुद्ध कसरी लड्ने, यसको सामना कसरी गर्ने भन्ने प्रश्न २१औं शताव्दीको यो विश्वका लागि एउटा चुनौती बनेको छ । संसारभरीको हिसाव गर्दा १० हजार भन्दा बढी मानिसले […]