क्रान्तिकारी माओवादी सहित ९ दलको आयोजनामा काठमाडौंमा भएको विरोध सभा (फोटो फिचर)

क्रान्तिकारी माओवादी सहित ९ दलको आयोजनामा काठमाडौंमा विरोध सभा भएको छ। भारतीय पक्षले गरेको सीमा अतिक्रमण, एमसीसीको विरोध र राष्ट्रिय स्वाधिनताको पक्षमा विरोध र्यालीका साथै सभा गरिएको हो।   

एमसीसीको विरोध र नेपाली भूमि फिर्ताको माग गर्दै बुटवलमा ९ दलको विरोध सभा

बुटवल २४ माघ: नेकपा (क्रान्तिकारी माओवादीं),देशभक्त जनगणतान्त्रिक मोर्चा–नेपालसहित नौ दलको आयोजनामा शुक्रवार बुटवलमा विरोध सभा गरिएको छ । भारतद्वारा गरिएको नेपाली भूमि कब्जाको विरोध र एमसीसी सम्झौता खारेजीको माग गदैं नौ दलले विरोध सभा गरेको हो । बुटवलको मिडियाचोकमा आयोजित विरोध सभामा नेकपा(क्रान्तिकारी माओवादी)का पोलिटव्यूरो सदस्य प्रेम सुवेदी भारतले नेपाली भूमी फिर्ता नगरे राष्ट्रियता आन्दोलनलाई […]

अखिल क्रान्तिकारीको ३ नं. प्रदेशस्तरीय बैठक सम्मपन्न

शिलु न्यौपाने माघ २३ गते काठमाण्डौ अखिल क्रान्तिकारीको ३ नं. प्रदेशस्तरीय बैठक सफलतापूर्वक सम्पन्न भएको छ । अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलको प्रमुख आतिथ्यतामा तथा नेकपा(क्रान्तिकारी माओवादी)का ३ नं. प्रदेश सेक्रेटरी क. प्रवेशको विशेष उपस्थितिमा बैठक सम्पन्न भएको हो । अखिल क्रान्तिकारी केन्द्रीय उपाध्यक्ष्य तथा ३ न.ं प्रदेश इन्चार्ज शिलु न्यौपानेद्धारा अध्यक्षता गरिएको उक्त […]

सिन्धुपाल्चोकका गाउँहरु र स्कूलहरुमा राष्ट्रिय स्वाधिनता र संगठन विस्तास अभियान तिब्रताका साथ अगाडि बढदै

शिलु न्यौपाने  माघ २० गते ३ नं प्रदेश अन्तरगत सिन्धुपाल्चोकका विभिन्न स्कुलहरुमा राष्ट्रिय स्वाधिनता र संगठन विस्तार अभियानले तिब्रता लिएको छ । नेकपा(क्रान्तिकारी माओवादी) सम्वद्ध अखिल नेपाल क्रान्तिकारी विद्यार्थी युनियनले प्रशिक्षण,प्रचारप्रसार लगायत संगठन विस्तारलाइृ तीब्रता दिएको छ । यहि अभियानका दौरानमा सिन्धुपाल्चोक जिल्लाको जनजागृत उच्च माविमा अध्ययनरत कक्षा ११ र १२का विद्यार्थीहरुको २७ सदस्यीय समिति […]

राष्ट्रिय स्वाधिनता जोगाउनु हाम्रो दायित्व

नेपाल एक स्वतन्त्र र अखण्ड राष्ट्र हो । इतिहासमा राम्रा नराम्रा घटनाहरुले प्रस्रय पाए पनि यो मुलुकको सार्वभौमिकता अखण्ड रहँदै आएको छ । इतिहासमा कैयौं पुर्खाहरुको देशभक्तिपूर्ण वीरगाथा पढ्दा हामी गौरवान्वीत हुन्छौँ । मुलुक भित्र रहेको जनविरोधी प्रवृत्ति र घटनाहरुको विरुद्ध देशभक्तिपूर्ण आन्दोलनहरुको साक्षी हाम्रो इतिहास छ । मुलुक परिवर्तनका लागि धेरै पटक आन्दोलनहरु भए […]

सात नम्वर प्रदेशका जिल्लाहरुमा राष्ट्रिय स्वाधिनता र संगठन विस्तार अभियानले लियो तिब्रता

कञ्चनपुर माघ १८ २०७६ माघ १८ गतेका दिन कञ्चनपुर जिल्लाको आई.बि.आर.दि. बजारमा कोणसभा सम्पन्न भयो । उक्त कोणससभालाई पश्चिम व्युरो इञ्चार्ज क. रामसिंह श्रीश तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज क. अनुकुलले संवोधन गरेका थिए । सभाको सञ्चालन केन्द«ीय सदस्य लालकिरणले गरेका थिए । त्यसपछि कैलाली जिल्लाको धनगढी बजारको चौराहामा अर्काे कोणसभा सम्पन्न गरियो । कैलाली जिल्ला […]

नेपालमा आइएनजिओमार्फत आउने वैदेशिक सहयोगले भित्रयाएका नकारात्मक पक्षहरु

रुपमा नेपालको सामुदायिक विकासका लागि वैदेशिक सहयोग ल्याउने उद्येश्यका साथ नेपालमा आइएनजीओको प्रवेश भएको हो । नेपालमा यसको सुरुवात २०३४ सालतिरबाट भए तापनि आइएनजिओबाट वा विदेशी दाताबाट ठूलो मात्रामा राष्ट्रिय एनजिओलाई सन् १९९७ बाट लगानी गर्दै आएको पाइन्छ । त्यसवर्ष(सन् १९९७ ) मात्र १५० मिलियन अमेरिकी डलर एनजिओमार्फत् प्रदान गरेको पाइन्छ । त्यस्तै करिब ४ […]

विश्वदृष्टिकोणमा रूपान्तरणका लागि पार्टी स्कुलिङ

  “एकचोटि राजनीतिक दिशा निश्चित भएपछि कार्यकर्ताहरू निर्णायक तत्व हुन्छन् । अतः योजनाबद्ध तरिकाले ठूलो संख्यामा नयाँ कार्यकतारुलाई तालिम दिनु हाम्रो संघर्षमयी कार्य हो ।” – माओत्सेतुङ– राष्ट्रिययुद्धमा चिनियाँ कम्युनिस्ट पार्टीको भूमिका (अक्टुबर १९३८)  विश्वदृष्टिकोण भनेको संसारलाई बुझ्ने, बदल्ने र बदलिएको वस्तुलाई संरक्षण गर्नु हो । वैज्ञानिक साम्यवादका सिद्धान्तकार कार्ल माक्र्सं (१८१८ – १८८३) र […]

देजमोको आयोजनामा एमसीसीको विषयमा काठमाडौंमा सर्वपक्षीय छलफल

देशभक्त गणतान्त्रिक मोर्चा नेपाल केन्द्रीय समितिले मंगलबार काठमाडौंमा गरेको ‘एमसिसी तथा लिम्पियाधुरा कालापानी लिपुलेकमाथि कब्जा र राष्ट्रिय स्वाधीनताको प्रश्‍न’ सर्वपक्षीय अन्तरक्रियामा कार्यक्रममा सहभागी नेताहरु अमेरिकाले चीन घेर्ने रणनीतिको शिकार नेपाललाई बनाउन खोजेकोमा एक मत देखिएका छन् ।    कार्यक्रममा सहभागी नेताहरुले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) चीनलाई घेर्ने रणनीतिको एउटा अंश भएको दाबी गरेका […]

नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीको राष्ट्रिय जागरण तथा संगठन विस्तार अभियान

नवलपरासी १९ माघ । नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीले राष्ट्रिय जागरण तथा संगठन विस्तार अभियानको कार्ययोजना पास गरेको छ । माघ १५ गते देखि चैत्र २४ सम्मको अभियानको  क्रान्तिकारी माओवादीले कार्ययोजना पास गरेको हो । आइतवार बर्दघाटमा बसेको पुर्ण बैठकले अभियानलाई सफल बनाउने निर्णय समेत गरेको छ । जिल्ला सेक्रेटरी चोलाले दिएको जानकारी अनुसार माघ […]