३५ बुँदे मागसहित मजदूर संगठनहरुले गरे चरणबद्ध सङ्घर्षकाे घोषणा

काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघ लगायत चारवटा मजदूर संगठनहरुले संयुक्त रुपमा सङ्घर्षका कार्यक्रम घोषणा गरेका छन् । शुक्रबार काठमाडौँको अनामनगर स्थित संवाद डबलीमा नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ, विप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ, गोपाल किराती (साइला) नेतृत्वको नेकपा […]

अपहरणकारी अभिभाकसँग पूरा हुने देखिदैन अनसनकारी नागरिकको माग

        काठमाडौँ– देशको चिकित्सा शिक्षा सुधारका लागि जनविरोधी विधेयक नल्याउन माग गर्दै दूरदराजको जुम्लामा २० दिनसम्म आमरण अनशनमा रहेका डा. गोविन्द केसीलाई अपहरणकारी अभिभावक सरकारले काठमाडौंमा ल्याएर अलपत्र पारेको छ । लामो अनसनका कारण कमजोर अवस्थामा रहेका केसीलाई जबर्जस्त सेनापुलिस परिचालन गरी उठाएर काठमाडौंमा ल्याए पछि उनलाई हाल वेवास्ता गरिएको छ । […]

‘मिनिरल एम्बेस्डर’ प्रम ओली भन्छन् – ‘रेल आउँछ, खोलामा बगेको पानी बोतलमा भर्यो बेच्यो’

काठमाडौं । विहीवार पोखरामा गण्डकी प्रदेश संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले बेच्ने भनेको खोलाको पानी नै हो भनेका छन् । प्रमले नै संवोधन गर्ने भनेपछि २ घण्टा पर्खिएर भए पनि सम्बोधन सुन्ने मौका पाएका प्रदेशका संसदहरु मार्फत् चीन र भारतबाट आउने रेलहरुमा खोलाको पानी बेच्न जनतालाई सुझाएका छन् । गण्डकी प्रदेशको संसदको […]

ओली सरकार सामाजिक फासिवादी बन्यो, जनता फेरि लड्न तयार हुनुपर्ने भो : सिपी गजुरेल

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले जुम्लाको स्वास्थ्य विज्ञान प्रष्ठिानमा अनशनरत डा. गोविन्द केसीलाई अपहरणको शैलीमा काठमाडौं ल्याइनु र उनको समर्थनमा उत्रिएका चिकित्सकहरुको आन्दोलनमाथि बर्बर दमन गर्नु ओली सरकारको सामाजिक फासिवादी चरित्रको प्रदर्शन भएको टिप्पणी गर्नुभएको छ । मूलबाटोसँग कुरा गर्दै उहाँले सरकारको यो कदमको कडा शब्दमा निन्दा एवम् भत्र्सना गर्नुभएको […]

केन्द्रीय समितिको बैठक र त्यसको महत्व

१. विषय प्रवेश नेपालमा कम्युनिस्ट आन्दोलन संगठित तबरबाट सुरुआत भएको ६९ वर्ष भयो । यस अवधिमा वर्ग संघर्ष विभिन्न उतार चढाबमा गुज्रदै आएको छ । ०२८ सालको झापाको वर्ग संघर्ष एउटा तरङ्ग थियो भने ०५२–०६३ सम्मको महान् जनयुद्ध वास्तवमा वर्ग संघर्षको एउटा उत्कर्ष थियो । तर उक्त वर्ग संघर्षका मुख्य नेतृत्वकर्ता सर्वहारा वर्गलाई धोखाधडी गर्दै […]