माओवादी केन्द्र गठबन्धनबाट एक्लै अलग्गियो

काठमाडौं । माओवादी केन्द्रले एमालेसंगको सत्ता गठबन्धनबाट आफू एक्लै अलग भएको घोषणा गरेको छ । अलग हुने निर्णय गरे लगत्तै प्रवक्ता पम्फा भुसालले पत्रकारहरुसँग आफ्नो पार्टीले केपी ओलीको सरकार छाडेको र सकेसम्म सहमतीय र नभएमा बहुमतीय सरकार निर्माण गरेर अघि बढ्ने कुरा जानकारी गराउनु भयो ।माओवादी केन्द्रले सरकार छाडेको घोषणा गरे लगत्तै सरकारको नेतृत्व गरिरहेको […]

फ्रान्सलाई हराउँदै पहिलो पटक पोर्चुगलले उचाल्यो युरोकपको उपाधि

    काठमाडौं । आयोजक फ्रान्सलाई हराउँदै पोर्चुगलले पहिलो पटक युरोकप फुटबलको उपाधी उचालेको छ ।  फ्रान्सको पेरिसस्थित राष्ट्रिय रंगशालामा सोमबार बिहान भएको फाईनलमा घरेलु टोलीलाई अतिरिक्त समयमा १–० ले हराँउदै पोर्चुगलले उपाधि जितेको हो ।  खेलको पहिलो हाफको २४ औं मिनेटमा नै पोर्चुगलका क्रिश्चियानो रोनाल्डो घाईते भएर मैदान छोडेका थिए । खेलको निर्धारित ९० […]

जर्मनीलाई हराउँदै फ्रान्स युरोकप फुटबलको फाइनलमा

काठमाडौं । विश्वविजेता जर्मनीलाई हराउँदै आयोजक राष्ट्र फ्रान्स युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार बिहान भएको खेलमा जर्मनीलाई २–० ले पराजित गर्दै फ्रान्स युरोकप फुटबलको फाइलनमा प्रवेश गरेको हो । गएको विश्वकप फुटवलमा जर्मनीसँग भएको हारको बदलासमेत लिएको छ । जितसँगै फ्रान्सले विश्वकपमा जर्मनीसँग व्यहोरेको हारको बदला समेत लिएको छ।  पहिलो हाफको अन्तिम मिनेटमा […]

जबरजस्ती युद्ध थोपर्ने ब्लेयर–बुसमाथि युद्ध अपराधको मुद्दा किन नचलाउने ?

काठमाडाैं । इराक युद्धमा बेलायतको भूमिकालाई लिएर बुधबार आएको चिलकट आयोगको प्रतिवेदनले ब्लेयर प्रशासनलाई लिएर केही गम्भीर प्रश्न खडा गरेको छ । इराकमाथि आमविनाशकारी हतियार रहेको आरोपमा भएको आक्रमणको त्यसबेला नै चर्को विरोध भएको थियो । तर अमेरिका नेतृत्वको पश्चिमा आतंकवादी जत्थाले इराकी जनतामाथि क्रुर युद्धमात्रै थोपरेन युद्धको एउटा भयानक शृङ्लामा फसायो । यसैको प्रतिक्रियास्वरुप […]

अर्जेन्टिनी स्ट्राइकर लियोनेल मेसीलाई २१ महिनाको जेल सजाय

काठमाडौं । अर्जेन्टिनी स्ट्राइकर तथा स्पेनिस क्लव बार्सेलोनाका चर्चित खेलाडी लियोनल मेसीलाई २१ महिनाको जेल सजायँ फैसला सुनाइएको छ । स्पेनको एक अदालतले कर छलीको अभियोगमा मेस्सीलाई २१ महिनाको जेल सजायँ सुनाएको बीबीसीले जनाएको छ । अदालतले उनलाई झन्डै २४ करोड रुपैंया (२ मिलियन युरो) जरिवाना पनि तोकेको छ । तस्वीरको कपिराइटबाट आएको पैसा कर […]

मानव तस्करीमा तानिए माओवादी केन्द्रका ८ सांसद

मानव तस्करी र सरकारी कागजपत्र किर्ते गरेको अनुसन्धानमा आठ सांसद तानिएका छन् । स्पेन जान पेस गरेको सरकारी पत्र नक्कली बनाएर अर्कै व्यक्तिको नाम थपेर मानव तस्करीमा संलग्न रहेकोबारे प्रहरीले उनीहरूलाई अनुसन्धानको दायरामा ल्याएको हो । अनुसन्धानको दायरामा तानिएका आठै सांसद माओवादी केन्द्रका हुन् । परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागको सिफारिस पत्र किर्ते गरी नक्कली […]

३७ वर्ष सम्म सरकारी जागिर खाँदा एकै पटक एक लाख समात्न पाएको थिइन(अलैँची खेती)

पाँचथर, २१ असार । शिक्षण पेशामा ३७ वर्ष संलग्न रहेर अनिवार्य अवकास पाएका ताप्लेजुङको हाङ्पाङका जनार्दन प्रसाईले यो बर्ष करिव एक लाख ५० हजार बढि अलैँचीको बिरुवा उत्पादन गरी बिक्री गरेका छन् । २०५८ सालमा जागिरबाट बाहिरिएपछि घर छेउमा रहेको आफ्नै १३ रोपनी क्षेत्रफलको जग्गामा २०७० सालमा नर्सरी सुरु गरी यो वर्ष बिरुवा विक्री गरेका […]

युएईमा हप्तामा एक नेपालीको ज्यान जान्छ

लालबहादुर ढेंगा, दुबई (युएई)– गएको १ जुलाई शुक्रकारका दिन दुबईको नसिमा रोयल होटलमा नेपाली राजदूतावास अबुधावीले वैदेशिक रोजगार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कामदार र दूतावासबीच सहज र शुलभ सेवाको सम्बन्धमा युएईस्थित संचालनमा रहेका विभिन्न संघ–संस्था, समाजसेवी, व्यवसायी, बुद्धिजीवि, महिला, पत्रकार र नेपालीलाई रोजगार दिने विदेशी स्पोन्सरको सहभागितामा भएको हो । युएईस्थित […]

असल नेता कसरी बन्ने ?–चाउ एन लाइ(अप्रिल २२, १९४३)

१. नेताको परिभाषा     जोसुकै कार्यकर्ताले कहिलेकाहीं नेतृत्वको काम गर्नुपर्ने हुनसक्छ र उनले यो काम गरिरहेको हुनु धेरै सम्भव छ । तसर्थ, नेतृत्वको काम निम्न, मध्यम वा उच्च, सबै स्तरका नेतृत्वदायी कार्यकर्ताहरुसित सम्बन्धित काम हो । होङ्यान र चेङ्शीयानमा८ स्टाफ सदस्यहरुको माझमा प्रत्येकले गर्ने कामको किसिममा मात्र भिन्नता छ, तर नेता र अनुयायीहरुको माझमा कुनै […]

रोम–सिराकस युद्ध र प्रविधिको विकास

कहाँको काठको गुर्ता र कहाँको रकेट लञ्चर ? अहिलेको रकेट लञ्चरको पूर्खा काठको गुर्ता नै थियो भन्ने सुन्दा हामीलाई आश्चर्य लाग्न सक्छ । तर यो कुरा सत्य हो । विज्ञान र प्रविधिको उच्चतम् विकास भएको आजको जमानामा जेजति कुराहरु मानव समाजको सपत्तिको रुपमा आर्जित छन्, ती सबै प्राकृतिक प्रदत्त साधनस्रोतबाट निर्माण भएका हुन् । पहिले […]

जनमत

भरतपुर महानगरपालिका मेयरमा रेणु दाहालको जितलाइ कसरी मुल्याङकन गर्नु हुन्छ ।

View Results

Loading ... Loading ...