नेपाली क्रान्तिको प्रमुख खतरा दक्षिणपन्थी संशोधनवाद

नेपालस्थित साम्राज्यवादी तथा विस्तारवादका दलालहरुले २०७२ साल असोज ३ गते एउटा राष्ट्रघाति, जनघाती तथा प्रतिगामी संविधान घोषणा गर्न सफल भएका छन् । २०७२ साल असोज ३ गतेका दिनलाई नेपाली सर्वहारावर्गको शान्ति राजनीतिक अनुदान नेपाल कम्युनिष्ट पार्टी–माओवादीले ‘कालो दिन’ को घोषणा गर्‍यो । तराई तथा मधेश लगायतका यस प्रतिगामी संविधानका विरोधी राजनीतिक शक्तिहरुले पनि त्यस असोज […]

झिल्को अन्तरक्रियात्मक र विश्लेषणात्मक या प्रतिशोधात्मक ?

समयाभावको कारण बिगत केही समयदेखि झिल्को अनलाइन हेर्ने अवसर मिलेको थिएन । तर अनायास एकजना सहयोद्धाले झिल्को हेर्नुस् डा.ओम गुरुङको बारेमा लेखेको छ भनेलगत्तै ल्यापटप खोलेर झिल्को हेरें । उक्त अनलाइनको ‘समाज’ स्तम्भमा ‘डा. ओम गुरुङको आर्थिक अनियमितता छताछुल्ल’ शीर्षकमा एउटा बेनामी लेख प्रकाशन गरेको रहेछ । लेख पढ्दै गर्दा त्यसमा लेखकले सो लेख मार्फत् […]

कथित बुद्धिजीवीहरुको कोकोहोलो

विश्व मानचित्रमा जतिबेलादेखि मानव जातिको उत्पति भयो, त्यसबेलादेखि नै विविध तहका संघर्षका बीचबाट मानिसहरुको चेतनामा पनि विकास हुँदै आयो । पशुभन्दा मानिसको चेतना फरक त रह्यो तर ती मानिसमा विकास भएको चिन्तन वा विचार केहीमा सकारात्मक केहीमा नकारात्मक तवरबाट रहँदै आयो । नकारात्मक सोच राख्ने मानिसहरुले आफ्नै समाजभित्रका आफूजस्तै मानिसहरुलाई शोषण, दमन र उत्पीडनका विविध […]

संसदवादीहरुको सरकार अदल–बदलको खेल

“मात्र संसदीय संवैधानिक राजतन्त्रमा मात्र होइन, अपितु सबभन्दा प्रजातान्त्रिक गणतन्त्रहरुमा समेत सत्तारुढ वर्गको कुन चाहिं सदस्यले संसदमा गएर जनताको दमन र उत्पीडन गर्ने हो भन्ने प्रश्नमा केही वर्षमा एकपल्ट निर्णय लिनु नै पुँजीवादी संसदीय व्यवस्थाको वास्तविक सार हो ।”– लेनिन, राज्य र क्रान्ति     नेकपा (माके)को पोलिटव्यूरोको बैठकले राष्ट्रिय सहमतिको सरकारको पक्षमा पहलकदमी लिने निर्णय […]

अधिभूतवाद र द्वन्द्ववादबारे

वास्तविक जगत्मा जेजति कुरा अस्तित्वमा छन्, ती एकआपसमा अन्तरसम्बन्धित रहेका हुन्छन् । संसारमा अस्तित्वमा रहेका सारा वस्तुहरू र तिनीहरूको मानसिक छाया–विचारहरू गतिशील हुन्छन् र गतिका कारण वस्तुमा रहेका अन्तरविरोधी पक्षहरू नै प्रवल हुन्छन् भन्ने मान्यताका विपरीत अस्तित्वमा रहेका सारा वस्तुहरू र तिनीहरूको मानसिक छायाँ –विचारहरू स्थिर छन् र गतिका कारण बाहिरी बल हो भन्ने धारणा […]

नेपाली क्रान्तिमा नयाँ र पुरानोको बहस

नेपाली क्रान्तिमा लामो समयदेखि नयाँ र पुरानोको बहस चल्दै आएको छ । यो बहस कुनै बेला नयाँ र पुरानो विचार, कुनै बेला नयाँ र पुरानो सत्ता, कुनै बेला नयाँ र पुरानो शक्ति, अनि कुनै बेला नयाँ र पुरानो पुस्ताका बारेमा समेत चल्ने गरेको छ । त्यत्तिमात्र होइन, यो बहस पुरानोलाई नयाँ र नयाँलाई पुरानोको रुपमा […]

आम्मै, आफ्नै मान्छेबाट यत्रो त्रासदी !

जाडो मौसम । त्यो पनि माघ महिनाको । निकै ठिहिराउने । तराइको बिहानीपख । म थिए मकवानपुर जिल्लामा । बाक्लो हुस्सु । चिसो शीत । त्यसमा पनि चिसापानी,  मकवानपुरे हटिया बजारको । म क्षणभरमा माथिको चूरे डाँडामा पुगेर उभिए । मलाई सूचनाको जिम्मा दिइएको थियो । सधैें तल्लिन रहन्थे आफ्नो काममा । आफ्नो कर्तव्य । […]

जबरजस्ती युद्ध थोपर्ने ब्लेयर–बुसमाथि युद्ध अपराधको मुद्दा किन नचलाउने ?

काठमाडाैं । इराक युद्धमा बेलायतको भूमिकालाई लिएर बुधबार आएको चिलकट आयोगको प्रतिवेदनले ब्लेयर प्रशासनलाई लिएर केही गम्भीर प्रश्न खडा गरेको छ । इराकमाथि आमविनाशकारी हतियार रहेको आरोपमा भएको आक्रमणको त्यसबेला नै चर्को विरोध भएको थियो । तर अमेरिका नेतृत्वको पश्चिमा आतंकवादी जत्थाले इराकी जनतामाथि क्रुर युद्धमात्रै थोपरेन युद्धको एउटा भयानक शृङ्लामा फसायो । यसैको प्रतिक्रियास्वरुप […]

संघीयता हाम्रो एजेण्डा हैनः मन्त्री उखानबाहादुर

उखाने सरकारका सहकारी तथा गरिबको निवारण गर्ने उखानेमन्त्री उखानबहादुरसँग विभिन्न विषयमा झर्रोटर्रोका पत्रकार कैलुब्राहले मन्त्रीकै कार्यकक्षमा हतारहतारमा गरेको लामो अन्तरङ्ग गफगाफको सारसङ्क्षेप यहाँ पस्किएको छ । पढ्ने नपढ्ने तपाईहरूको खुसी ।कैलुः     नमस्कार मन्त्रीज्यू । उखानबहादुरः     मन्त्री होइन चाइन्जो उपपर्धानमन्त्री ज्यू भन्नुस्, यसरी सानो दलको हो भन्दैमा मानहानी नगर्नुस् न । तपैँले हाइस्कुल पढ्दा […]

‘राष्ट्रिय जनवाद’ र ‘राष्ट्रिय समाजवाद’को स्याल हुईंया

हिजो आज माओवादीबृत्तमा कार्यदीशाको समृद्धिकरणको कुरा विशेष चर्चामा छ । कोही मालेमाको रक्षा, प्रयोग र विकासको कुरा त गर्दछन् तर मालेमावादी विज्ञानलाई आक्रमण गर्न पनि पछि पर्दैनन् । २१ औं शताब्दीको चुनौतिको सामना गर्न नयाँ संश्लेषणसहित समग्र कार्यदीशाको अध्ययन र अन्वेषण गर्नु पर्दछ पनि भन्छन् र  माक्र्सवाद–लेनिनवाद–माओवाद पुरानो भयो र अहिलेको दुनियाँलाई यसले न बुझ्न […]