झर्रोटर्रो : ‘मुख्यमन्त्री फेशन शो रनिङ सिल्ड’

यतिखेर नेपाल मण्डलका सात प्रदेशमा ‘मुख्यमन्त्री फेशन शो रनिङ सिल्ड’का लागि म्याराथन दौड प्रतियोगिता चलिरहेको छ । यो खेलमा सूर्यछाप क्लव, गोलघेरे क्लव, मशालछाप क्लव र छाता क्लवले मुख्य रूपमा भाग लिएका छन् । यसमा चारतारे क्लव पनि तयारी अवस्थामा रहेको छ । सो क्लव अहिले रिजर्व फोर्सका रूपमा तैनाथ छ । यो प्रतियोगितामा सूर्यछाप […]

 स्थान्तरण गरिनुपर्ने बालाजु औद्योगिक क्षेत्र

२०७४ पौष ५ गते पर्साको सुपर ग्याँस उद्योगमा आगलागी भयो । ग्याँस स्टोरेज ट्याङ्की र केही बुलेटहरु सुरक्षीत गर्न सकेकोले स्थिति भयावह भए पनि धेरै ठूलो क्षति हुनबाट जोगियो यद्यपी दुइ जनाको ज्यान गएको छ र तीन जना सख्त घाइते भएका थिए । ग्याँस आँफैमा अति प्रज्वलनशील पदार्थ हो । सानो कमजोरीले पनि ठूला दुर्घटनाहरु […]

महान् लेनिनका सार्वभौम योगदानहरुका सम्बन्धमा

“नांगो संशोधनवाद, जसप्रति मजदुर जनसाधारणको मनमा तुरुन्तै घृणा पैदा हुन्छ, त्यति भयावह र हानिकारक हुदैन, जति मध्यवर्गको त्यो सिद्धान्त जसले अवसरवादी व्यवहारलाई न्यायसंगत प्रमाणित गर्नको लागि माक्र्सवादी सूत्रहरुको उपयोग गर्दछ र अनेकौं कुकर्महरुको साहायताबाट क्रान्तिकारी कारबाही असामयिक छ भन्ने कुरा सिद्ध गर्न प्रयत्न गर्दछ आदि । यो सिद्धान्तका सबैभन्दा कुख्यात प्रवक्ता र साथै दोस्रो ईन्टरनेश्नलका […]

अक्टोबर क्रान्ति र प्रगतिवादी वा समाजवादी यथार्थवादी साहित्य

अक्टोबर समाजवादी क्रान्ति दर्शन, सिद्धान्त, विचार र राजनीतिको एउटा युगान्तकारी अन्तर्राष्ट्रिय परिघटना हो । यो इतिहासकै एउटा त्यस्तो परिघटना हो, जुन माक्र्सवाद र लेनिनवादको महत्वपूर्ण प्रस्थान, स्थापना र व्यवहारिक र सफल प्रयोग हो । इतिहासको निरन्तरतामा त्यसले इतिहासका अग्रगामी तत्वहरुलाई आफूभित्र समेट्दै नयाँ समाजवादी युगको समाजवादी प्रवृत्तिको आरम्भ ग¥यो । अक्टोबर क्रान्तिले संसारभरिका जुन चिन्तनहरु […]

तीन महिने अभियानबारे

ने.क.पा. (क्रान्तिकारी माओवादी)ले वर्तमान परिस्थितिमा पार्टी, संयुक्त मोर्चा, ज.व.स.÷मोर्चा संगठनहरुलाई सुदृढ, व्यवस्थित एवं व्यापक बनाउने नीति अनुरुप ‘संगठन तथा जनपरिचालन अभियान’ सञ्चालनलाई दृढताका साथ अघि बढाउन लागिपरेको छ । क्रान्ति रक्षात्मक अवस्थामा पुगेको, प्रतिक्रान्तिले टाउको उठाएको अवस्थामा तीन महिने अभियान मार्फत् क्रान्तिकारीहरुको पहलकदमी हावी बनाउनु जरुरी छ । शोषित, उत्पीडित जनताको आशाको दियो जगाउनको निम्ति […]

तीन महिने सांगठानिक अभियानको आवश्यकता र महत्व

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)को केहि समय पहिले सम्पन्न दोस्रो केन्द्रीय समितिको बैठकले वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन गर्दै यतिबेला मुख्य गरेर संगठन निर्माण र जनपरिचालनका लागि तीन महिने अभियान संचालन गर्ने कुरामा मुख्य जोड दिएको छ । पार्टीको पारित प्रस्तावमा भनिएको छ, “यो बेला हामीले सांगठनिक कामलाई विशेष महत्व दिनु पर्दछ । संगठनको अभावमा पार्टीका […]

नेपालको सीमा अतिक्रमण गर्न इण्डियाका छ वटै तत्व सक्रिय

१. नेपाल भारत दुई देशबीच १७५१ किमी लामो खुला सिमाना छ । नेपालको तीनतिर भारतसित सिमाना जोडिएको छ । नेपालका २८ जिल्लाका ६४० नदी र बाँकी स्थल सीमास्तम्भले छुट्याइएको छ । त्यस्ता सिमानाहरू पर सार्ने, सीमास्तम्भहरू तोड्ने, फोड्ने, भत्काउने, मिच्ने, अतिक्रमण गर्ने र बासोबास गर्ने जस्ता विभिन्न खाले अतिक्रमण भारतीय पक्षबाट अनवरत रूपमा हुँदै आएका […]

नरोकिएको सीमा अतिक्रमण र विस्तारवादका दलालहरु !

नेपालको दक्षिण, पूर्व र पश्चिमको सीमा भारतसँग र उत्तरतर्पmको सीमा चीनसँग जोडिएको छ । सीमासम्बन्धी विवाद चीनसँग त्यति परेको छैन । तर, नेपाल र भारतको बीचमा सीमासम्बन्धी विषयलाई लिएर निरन्तर विवादहरु हुँदै आएको छ । यसो हुनुमा मुख्य कुरा भारतीय शासकवर्गको विस्तारवादी नीति नै जिम्मेवार छ । नेपालमा भारतीय विस्तारवादी शासकहरुले नेपालको कालापानी, सुस्तालगायत सयौं […]

झर्रोटर्रो : राष्ट्रिय भत्तासभा

नेपाल मण्डलको संविधानमा राष्ट्रिय भत्तासभाको गठन गर्ने व्यवस्था छ । यो व्यवस्था किन गरियो भन्ने विषयमा संविधानका बारेमा त्यसका आन्द्राभुँडि समेत खोतलेर व्याख्या गर्न सक्ने एकजना संविधानविद घुसप्रसाद कालोकोटेलाई हामीले सोधेका थियौँ । उनको व्याख्या यस्तो थियो – ‘लोकतन्त्रमा सबै कुरा चुनाउबाट फैसला गरिन्छ । स्थानीयतहदेखि केन्द्रसम्मका संसद र सरकार चुनाउबाटै निर्माण गरिन्छ । चुनाउ […]

लेनिनको देश रुसमा पुगेर फर्केपछिका अनुभूतिहरु

 रुस विश्वकै पहिलो समाजवादी देश हो । यस देशका मजदूरहरुले भ्लादिभिर इल्यिच लेनिनको नेतृत्वमा सन् १९१७ अक्टुबर २५ (रुसी नयाँ पात्रो अनुसार सन् १९१७ नोभेम्बर ७) का दिन सशस्त्र जनविद्रोहद्वारा सत्ता कब्जा गरेर विश्वमै पहिलो पटक सर्वहारावर्गको अधिनायकत्व स्थापना गरेका थिए । हुन त महान् रुसी अक्टुबर समाजवादी क्रान्ति सम्पन्न गर्नु भन्दा पहिले सन १८७१ […]