संसदीय चुनावको कुरुपता र वास्तविक जनमतले खोजेको विकल्प

प्रतिक्रियावादी संसदीय व्यवस्था अन्तर्गत गरिएको स्थानीय तहको पहिलो चरणको निर्वाचनको क्रममा भएका घटनाक्रमले त्यस व्यवस्थाको कुरुपता र जनविरोधी हर्कतहरुलाई उदांगो पारेको छ । प्रतिक्रियावादी सत्ता स्वार्थका निम्ति संसदवादी दलहरु कति हदसम्म अनैतिक बन्न सक्छन् र आफ्नो पार्टीको मूल्य मान्यता र आदर्शलाई कसरी सजिलै तिलाञ्जली दिन सक्छन् भन्ने कुरा यो चुनावमा राम्रैसँग प्रदर्शित भयो । कांगे्रेस–माके […]

जिन्दगी, समाजवाद वा अरु कुनै चिज….

अश्रुग्याँसका धुँवामा नुनको स्वाद पाउनु अथवा आफ्नै जिब्रोले आफ्नै रगतको स्वाद चाख्नु कसैका निम्ति पनि मनोरञ्जन हुन सक्दैन परन्तु म झुठमुठको केही पनि चाहन्न र म सबै चिज साँच्चिकैको हेर्न चाहन्छु जिन्दगी, समाजवाद वा अरु कुनै चिज …. क्रान्तिकारी कवि पासका कविताका यी पंक्तिले क्रान्तिकारी मानिसका प्रतिबद्धता र सत्यार्पणलाई देखाएका छन् । जीवनको यथार्थ र […]

ओबरमा नेपालको सहभागिता र चिनियाँ चासो

चिनियाँ राष्ट्रपति सिजिनपिङले वन बेल्ट वन रोडको अन्तर्राष्ट्रिय फोरममा किननोट स्पिच प्रस्तुत गरे । सोमबार (१४ मे, बैशाख ३१ मा) आयोजना गरिएको उक्त फोरममा २९ देशका राष्ट्र प्रमुखहरुको उपस्थिति रहेको थियो भने १३० वटा राष्ट्रको प्रतिनिधित्व रहेको थियो । फोरममा संयुक्त राष्ट्रसंघको महासचिवको पनि उपस्थिति रहेको थियो । विगत चार बर्षदेखि वन बेल्ट वन रोड […]

स्थानीय चुनाव : देजमोको क्रान्तिकारी उपयोग र विजय–पराजयको हाउँगुजी

प्रतिक्रियावादी र सबैखाले संशोधनवादीहरु प्रतिक्रियावादी राज्यसत्ता अन्तर्गतका चुनावलाई रणनैतिक उपयोगकोरुपमा लिन्छन् र त्यसलाई जीवन मरणको बिषय ठान्छन । अराजकतावादी र बहिस्कारवादीहरु त्यसलाई रणनैतिक बहिस्कारको रुपमा लिन्छन र उनीहरु प्रतिक्रियावादी राज्यसत्ता अन्तर्गतका चुनावहरु सधै बहिस्कार गर्नुपर्ने तर्क गछन् । तर क्रान्तिकारीहरु त्यसप्रकारको चुनावलाई सामान्य कार्यनैतिक बिषय ठान्दै क्रान्तिको हितमा उपयोग या बहिस्कार गर्दछन । मुलुकमा पहिलो […]

नेतृत्वको सवालबारे कमरेड माओ

सर्वहारावर्ग अरु वर्गहरुभन्दा बढी प्रगतिशिल भएकोले, त्यसले अरुहरुको नेतृत्व गर्नुपर्छ, र त्यो कमरेड माओ चतुङको शब्दमा, “कमान गर्ने अधिकारी” (Commanding Officer) बन्नुपर्छ । तर सर्वहारावर्गले कमानको स्थिति आफसेआफ प्राप्त गर्दैन । किसानवर्गदेखि ठूला पुँजीपतिवर्ग सबै हाम्रो पक्षमा छन् र हामीलाई कमान गर्ने अधिकारी मान्छन् भन्न सकिदैन । महान् क्रान्तिको बेलामा, पेङ शूचि नाउँ गरेका एकजना […]

स्थानीय चुनाब (२०७४) र उच्च आर्थिक बृद्धिको प्रश्न

१) विषय प्रवेश ः– संघीय ब्यवस्था भएको मुलुकमा पहिले केन्द्र (संसद) र प्रदेशको, त्यसपछि प्रदेशले आफ्नो मातहतको स्थानीय तहको निर्वाचन गरेको पाईन्छ । तर नेपालमा सम्पन्न गरिन लागेको २०७४ बैशाख ३१ र हुने भनिएको जेष्ठ ३१ को स्थानीय तहको निर्वाचन २०६२÷०६३को ऐतिहासिक जनआन्दोलन पछि बनेको अन्तरिम संविधान भन्दा पश्चगामी संविधान (२०७२) अन्तर्गत बनाएको अत्यन्त अलोकतांत्रिक […]

झर्रोटर्रो : राजनीतिको हावा

मलाई मेरो राजनीतिले कहाँ पु¥यायो, युद्धमा रुवायो, अहिले हँसायो आफ्नै थुतुनो आफैले हेर्न नहुने बनायो मलाई मेरो राजनीतिले कहाँ पु¥यायो…..। यो गीत नेपाल कमाउ पार्टी (मारवाडी केन्द्र) अर्थात् नेकपा (माके)का सुप्रिमो मिस्टर पिकेले चितवनमा आयोजित शुद्ध र पवित्र (?) गठबन्धनको ककटेल सभामा गाएका हुन् । सरकारमा सहभागी चारतारे दलका प्रमुख कामरेड डेउडापति र माके सुप्रिमो […]

प्रतिक्रियावादी सत्तास्वार्थका लागि अपवित्र गठबन्धन

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा जताततै चुनावी गठबन्धन देखियो । यो गठबन्धन एकै प्रकारको नभएर विभिन्न प्रकारको छ । कतै उम्मेदवार मनोनयन नहँुदै गठबन्धन भए भने कतै उम्मेदवार मनोनयन भएपछि गठबन्धन भएका छन् । काठमाडौं महानगरपालिकामा र ललितपुर महानगरपालिकामा एमाले र राप्रपाबीच चुनावी गठबन्धन भएको छ । पोखरा लेखनाथ महानगरपालिका र भरतपुर महानगरपालिकामा नेपाली कांग्रेस […]

‘स्थानीय निर्वाचन’लाई क्रान्तिकारीहरुले कसरी बुझ्ने ?

१. विषय प्रवेशः दश वर्षको जनयुद्ध, १९ दिने जनआन्दोलन, मधेश आन्दोलन तथा आदीवासी जनजाति आन्दोलन र संविधान सभाको निर्वाचन पश्चात बनेको जनविरोधी संविधान तथा बैदेशिक दलाल राज्यसत्ताले यतिबेला स्थानीय तहको निर्वाचन दुई चरणमा गराउने घोषणा गरेको छ । त्यसमा पनि उनीहरु (वुर्जुवाहरु)ले भन्ने गरेको लोकतन्त्र भनेको कथित प्रजातान्त्रिक अभ्यासको उच्च रुप । यतिबेला त्यसैको खिल्ली […]

यस्तो छ उत्तर कोरियाको समाजवादी सत्ताले गरेको विकास

जनवादी गणतन्त्र कोरिया सरकारको निमन्त्रणा र नेपाल जनवादी कोरिया लेखक÷पत्रकार मञ्च (NEPAL-DPRK WJF)  को पहलकदमी र निर्णय बमोजिम म लगायत ६ जनाको टोली २०७३ चैत्र २७ (९ अप्रिल २०१७) गते चीत हुँदै उत्तर कोरिया भ्रमणका लागि प्रस्थान गर्यौं । हाम्रो टोलीको नेतृत्व नेपाल–जनवादी कोरिया लेखक÷पत्रकार मञ्च (NEPAL-DPRK WJF) का अध्यक्ष अशोक सुवेदीले गर्नु भएको थियो […]