संसदीय निर्वाचनको कुरुपता

स्थानीय तहको पहिलो चरणको निर्वाचन छिटफुट घटनाका बाबजुद सम्पन्न भएको छ । यसले सरकार र निर्वाचन आयोग हौसिएको छ । निर्वाचन सम्पन्न गर्नका लागि चुनौतीको रुपमा राज्यले मधेशमा सी.के. राउत, मधेशी मोर्चा र नेकपा विप्लवलाई लिएको थियो । मधेशी मोर्चामा विवाद भै अब मधेशी मोर्चा नरहेको अवस्था छ । उपेन्द्र यादव पार्टी र राजपा दुई […]

ब्यालेट कि बुलेट ?

माथि उल्लेखित प्रश्न– ब्यालेट कि बुलेट ? विश्व पु‘जीवादले आफ्नो शोषणको जालोलाई संसदवादको आडमा विश्व जनमतका अगाडि आफूलाई शान्तिवादी देखाउन गरिएको कसरतको एउटा रुप हो । संसदवादीहरुले माक्र्सवादीहरु–कम्युनिष्टहरु बुलेटका पक्षधर हुन् तर हामी संसदवादीहरु ब्यालेटवाला हौ भनेर आम विश्व जनमतलाई काफी भ्रम दिंदै आएका छन् । तर सारमा यो प्रश्नले उनीहरुको संसदरुपी ब्यालेटको भण्डाफोर गर्न […]

चुनाव र चुनावी परिणामलाई क्रान्तिकारीहरुले कसरी बुझ्ने ?

पहिलो चरणको स्थानीय तहको निर्वाचन मूलभूत रुपमा सम्पन्न भएको छ । निर्वाचनको परिणाम मूलतः यथास्थितिवादी शक्तिको पोल्टामा गएका कारण जनताका आधारभूत समस्याहरु यो निर्वाचनले हल गर्न नसक्ने कुरा पनि प्रष्ट छ । संसदीय प्रणालीअन्तर्गत हुने निर्वाचनको जनमतलाई प्रभाव पार्ने मुख्य साधन मनी र मशल नै रहेछ भन्ने कुरा पनि यो निर्वाचनले राम्ररी उजागर गरेको छ […]

झर्रोटर्रो : आत्मोक्ति

हजुर म एकलकाटे ढेँडु । म कोही कसैसँग पनि मिल्दिन । मेरो ब्रह्मले कसैसँग नमिल भन्छ । नमिल्ने भएकैले मलाई साना ठूला, भूरेभारे सबैले चिन्दछन् पनि । चिन्नेहरूले पहिला पहिला त मेरो खुवै प्रशंसा गर्छन्, जब मलाई नजिकैबाट चिन्छन् र मेरो एकलकाटे व्यहोरा थाहा पाउँछन् तब मलाई विरोध गर्न सुरु गर्छन् । मेरो नाम घोक्सीखोले […]

साँस्कृतिक वलिदान दिवस र इच्छुकको स्मृति सन्देश

जेठ १३ गते साँस्कृतिक वलिदान दिवस हो । यो दिन त्यो दिन हो जुन दिन कृष्ण सेन ‘इच्छुक’लाई हिरासतमा हत्या गरियो । मानवता, मानवीय मूल्य, सम्वेदना र मानव चेतना समेतको ख्याल नगरी मानव अस्तित्वको खिलाफ गर्दै पुलिस क्लबमा पुलिसले कठोर र जघन्य यातनापूर्वक सेनको हत्या गरे । त्यहाँ क्रूरता,निर्ममता, जघन्यता, अमानवीयता प्रयोग भयो । सेन […]

संसदवादी चुनावी सँस्कृतिका केही परिदृश्यहरु

काँगे्रस र एमाले, जनमोर्चा र राप्रपा, मजदूर किसान पार्टी र अरुहरु ०४७ देखि नै संसदीय चुनाव अभ्यासमा प्रयोग गरिने हरेक तिकडम, हरकत, षडयन्त्र, छलछाम, नक्कली मतदान, साम–दाम–दण्ड–भेद, धनबल र बाहुबल आदि प्रयोग गर्न पूर्णतः दक्ष, उत्तीर्ण र सफल हुँदै आएका छन् । यसमानेमा माओवादी केन्द्र केही कमजोर, सिकारु र असफल देखिएको छ र सिक्दै छ […]

स्थानीय तहको प्रथम चरणको निर्वाचन, त्यसको क्रान्तिकारी उपयोग र आगामी कार्यदिशा

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट एवम् समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले यही २०७४ वैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको प्रथम चरणको निर्वाचनलाई क्रान्तिकारी उपयोग गर्ने नीति अनुसार त्यसमा सहभागिता जनाएको थियो । देशको वर्तमान राजनीतिक परिस्थितिको समग्र मूल्यांकन गरेर तत्कालीन अवस्थामा क्रान्तिकारी आन्दोलन उभारमा नभएर उतारको अवस्थाबाट गुज्रिरहेकाले क्रान्तिकारी आन्दोलनलाई पुनः संगठित गरेर […]

आर्टिफिसियल इन्टेलिजेन्स र यसका वास्तविक जोखिमहरु

आर्टिफिसियल इन्टेलिजेन्स, अर्थात कृत्रिम प्रज्ञा, मानव निर्मित यन्त्रहरुद्वारा सञ्चालित प्रज्ञा हो । यो कम्युटर विज्ञानको एउटा क्षेत्र हो जसले आम मानिसले जस्तै व्यवहार गर्ने, प्रतिक्रिया गर्ने वौद्धिक मेसिनहरुको निर्माण गर्ने कुरामा जोड दिन्छ । वर्तमान युगमा प्रविधिले मारेको गुणात्मक फड्कोका कारण यस्ता मेसिनहरु बने कि जुन देख्दा मानिस जस्तो मात्रै होइन काम पनि आम मानिसले […]

नयाँ ढंगको पार्टी निर्माणसम्बन्धी माओवादी मान्यता

१.माक्र्सवादी–लेनिनवादी मान्यता कम्युनिस्ट पार्टी स्वयंमा एक नयाँ ढंगको पार्टी हो । यस्तो पार्टीको निर्माणको जग माक्र्स–एङ्गेल्सले हाल्नुभयो । उहाँहरुले समाजमा परम्परागत सम्पत्ति–सम्बन्धहरु तथा विचारहरुबाट ‘आमूल सम्बन्ध–विच्छेद’ का निम्ति, कम्युनिज्मको लक्ष्यसिद्धिका निम्ति सर्वहारावर्गको स्वतन्त्र राजनीतिक संगठन अनिवार्य रुपले आवश्यक छ र त्यसले आफ्नो लक्ष्यप्राप्ति बल प्रयोगको भूमिकाबाटै गर्नसक्छ भन्ने कुरा बताउनुभयो । एङ्गेल्सले भन्नुभयो, ‘सर्वहारावर्गले हिंसात्मक […]

झर्रोटर्रो : चुनावी टेण्डर

भर्खरै मात्र स्थानीय तह नामको चुनावी टेण्डर प्रकृया सम्पन्न भएको छ । संसदीय व्यवस्थामा चुनाउ भनेको साम, दाम, दण्ड र भेदको छक्कापञ्जा खेल हो । यो विशेष गरि टेण्डर प्रकृयाका रूपमा खेलिने खेल हो । साम, दाम, दण्ड र भेद मध्ये दाम, दण्ड र भेद नै यो प्रकृयामा समावेश गरिने औजार हुन् । त्यसका लागि […]