क्रान्तिकारी आशाको मियो

नेपाली समाजको विशेषता वर्गीय नै भएकाले नेपाली जनतालाई चाहिएको वर्गीय सत्ता नै हो । सोको प्राप्तिका लागि वर्गीय आन्दोलनको जरुरी छ । यसको नेतृत्व कम्युनिस्ट पार्टीले मात्र गर्न सक्छ । कम्युनिस्ट पार्टीको स्थापना यही ध्येय प्राप्तिका लागि हो । तथापि यसको स्थापना कालदेखि टुटफुट र विभाजनले घर गर्दै आएको छ । यही कारणले यसको सकार […]

सिद्धान्तको विकास र आवश्यक अध्ययनको प्रश्न

– हस्तबहादुर के.सी. हामी क्रान्तिकारीहरूले सुरुदेखि नै बुझ्दै आएको र विशेष रुपमा अध्ययन गर्दै आएको विषय के हो भने मार्क्सवाद समाज विज्ञान भएको नाताले समाजको विकसितै मार्क्सवाद पनि विकसित हुँदै जान्छ । त्यसो भएर नै एंगेल्स, लेनिक, स्टालिन र माओले ‘मार्क्सवादलार्इ कुनै स्थिर जडसूत्र होइन’ भन्नु हुँदै क्रान्तिको पथपदर्शक सिद्धान्तको रूपमा ग्रहण गर्दै तथा विकसित […]

क्रान्तिकारी कार्यदिशा वरिपरि गोलबद्ध होऔ

डा. ऋषिराज बराल “प्रस्ट छ, क्रान्तिकारी आधारइलाकाहरूमा दीर्घकालीन क्रान्तिकारी सङ्घर्ष प्रमुख रूपमा चिनियाँ कम्युनिस्ट पार्टी नेतृत्वको किसान छापामार युद्धसँग अनुकूल हुन्छ । त्यसैले दुर्गम  जिल्लाहरूलाई क्रान्तिकारी आधारइलाकाहरूका रूपमा प्रयोग गर्ने आवश्यकतालाई अस्वीकार गर्नु, किसानहरूमाझ कडा मिहिनेत गर्न अस्वीकार गर्नु, छापामार युद्धलाई अस्वीकार गर्नु, गलत हुन्छ ।  साथै, सशस्त्र सङ्घर्षलाई जोड दिनुको अर्थ, सङ्घर्षका अन्य रूपहरूलाई,  […]

माओवादी केन्द्र ‘दक्षिणपन्थी नवसंशोधनवादीको केन्द्र’

धनेश्वर पोख्रेल‘जब हामी अवसरवादसँग लड्ने कुरा गर्दछौं, त्यो बेला हामीले आजभोलिका अवसरवादको खास विशेषतालाई कहिल्यै भुल्न हुँदैन । जुन प्रत्येक क्षेत्रमा पाइन्छ अर्थात त्यसको अस्पष्टता, विखराब र कहिल्यै पकडमा नआउने गुण । अवसरवादीका स्वभाव यस्तो हुन्छ कि उ हमशा कुनैपनि सवाललाई स्पष्ट र निर्णायक रुपमा पेश गर्ने कामबाट पन्छने गर्छ । उ हमेशा कुनै बिचको […]

माक्र्सको “एक बोरा आलु”को सिद्धान्त र माओवादी केन्द्र

हुकुमबहादुर सिंह माक्र्सले करीब दुई सय वर्ष पहिले आफ्नो प्रशिद्ध रचना “लूई बोनापार्टको अठारौ ब्रुमेर”मा फ्रान्सको सानो जोतवाला किसानहरुको विशाल समूदायलाई आलुको बोराहरुसित तुलना गरेका छन् । त्यसमा उनले लेखेका छन्ः “ फ्रान्समा सानो जोतवाला किसानहरुको एउटा विशाल समुदाय छ । उनीहरु एकै प्रकारको अवस्थामा रहन्छन्, तर एक अर्काका साथ उनीहरुको किसिम किसिमको सम्वन्ध बन्दैन् […]

एमाओवादी नेतृत्वको पश्चगामी यात्रा

मोहन वैद्य (किरण)१– विषयप्रवेश नेपाल कम्युनिस्ट पार्टी (माओवादी) द्वारा २०५२ साल फागुन १ गते महान् जनयुद्धको ऐतिहासिक पहल गरियो । दश वर्षको अवधिमा सो जनयुद्ध रणनीतिक रक्षा र सन्तुलनका बीचबाट रणनीतिक प्रत्याक्रमणको प्रक्रियामा अगाडि बढ्यो । यसैबीच २०६१ साल माघ १९ गते राजाद्वारा ‘कु’ गरी संसदीय व्यवस्थाको विघटन गरेर सत्ता आफ्नो हातमा लिइयो । त्यस […]

मालेमावादको अध्ययन गर्ने पद्धति र तरिका

–हस्तबहादुर केसीमार्क्सवाद–लेनिनवाद–माओवाद आज विश्व सर्वहारावर्गको पथप्रदर्शक सिद्धान्त हो । मार्क्सवाद–लेनिनवाद–माओवादलाई ग्रहण नगरिकन, यसलाई आत्मसातिकरण नगरिकन र जीवन व्यवहारमा प्रयोग नगरेसम्म कोही पनि सच्चा क्रान्तिकारी बन्न सक्तैन भन्ने कुरा आज व्यवहारद्वारा पुष्टि भइसकेको छ । अतः आजका मार्क्सवादी क्रान्तिकारीहरुले र नेपालका माओवादी क्रान्तिकारीहरुले आज मार्क्सवाद–लेनिनवाद–माओवादको अध्ययन किन आवश्यक छ ? र यसको अध्ययन कसरी गर्ने ? […]